२० मङि्सर २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने ★   आज देशभरको मौसम सफा रहने पूर्वानुमान ★   पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्री कँडेलको अनुरोध ★   प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै ★   को हुन् त बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ? ★   राष्ट्रपति युन सुक योलविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय ★   हमास र फतह युद्धपछिको गाजाको निरीक्षण कसले गर्ने भन्नेबारे सम्झौता नजिक ★   चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएका छन्ः प्रधानमन्त्री ओली ★   स्टक ब्रोकर एसोसिएसनको नयाँ कार्यसमितिमा ढकाल समूहको उम्मेदवारी घोषणा ★   छुट्टाछुट्टै दुर्घटनामा परी एक जनाको मृत्यु, २४ यात्रु घाइते ★   पर्सामा रास्वपाका अध्यक्ष लामिछानेसहित १४ जनालाई पक्राउ पुर्जी जारी ★   प्रधानसेनापति सिग्देल यही मङ्सिर २६ गतेदेखि २९ गतेसम्म भारत भ्रमणमा जानुहुने ★   पचास वर्षका लागि उपयुक्त शिक्षा नीति तय गर्नुपर्छः सभापति देउवा ★   ‘अपाङ्गमैत्री कानुन निर्माणका लागि प्रदेश सरकारले काम गर्ने’ ★   क्षतिग्रस्त माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट पुस दोस्रो साताभित्र विद्युत् उत्पादन भइसक्ने ★   त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै ★   ‘जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा असर र वैदेशिक रोजगारमा जानेको सङ्ख्या वृद्धि’ ★   क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै ★   एनपिएलः विराटनगर किङ्ग्सद्वारा लुम्बिनी लायन्स पराजित ★   प्रधानमन्त्री ओलीद्वारा नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग आग्रह

लुम्बिनी प्रदेश

नेपालगञ्ज उपमहानगरपालिकाको १४औँ अधिवेशन सम्पन्न

खजुरा — नेपालगञ्ज उपमहानगरपालिका नगरसभाको १४औँ अधिवेशन सम्पन्न भएको छ । नगर प्रमुख प्रशान्त विष्टले शनिबार नगरसभाको ‘एजेण्डा’ प्रस्तुत गर्दै उहाँले नेपालगञ्ज उपमहानगरपालिकाको चालू आर्थिक वर्षको स्वीकृत योजना, कार्यक्रम र बजेटमा रकमान्तर स्वीकृति, प्रधानमन्त्री रोजगार ...

लुम्बिनी प्रदेशसभाः कानुन निर्माणसम्बन्धी स्थानीय तहसँग छलफल

फाइल तस्वीरलुम्बिनी —लुम्बिनी प्रदेशसभाले स्थानीय तहसँग सम्बन्धित कानुन निर्माणका विषयमा छलफल थालेको छ । प्रदेशसभाले प्रदेशअन्तर्गतका स्थानीय पालकाका जनप्रतिनिधि र प्रशासनिक नेतृत्वसँग कानुन निर्माण र सभा सञ्चालनका विषयमा छलफल थालेको हो । प्रदेशसभाले बुधबार बुटवलमा ...

सेनाद्वारा ज्येष्ठ नागरिक तथा बालबालिकालाई कपडा वितरण

फाइल तस्वीरजानकी —जानकी बाँके नेपाली सेनाद्वारा बाँकेका ज्येष्ठ नागरिक तथा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ शान्तिनगरस्थित नीलसागर सेवा आश्रममा रहेका ज्येष्ठ नागरिक तथा बालबालिकालाई राँझामा रहेको श्री नं ४ वाहिनी अड्डा ...

सगरहवामा मूर्तिकला कार्यशाला

फाइल तस्वीरकपिलवस्तु — कपिलवस्तुमा सगरहवाको पुरातात्विक महत्वलाई झल्काउने गरी मूर्तिकला कार्यशाला सञ्चालन गरिएको छ । उक्त कार्यशाला दुई सातासम्म चल्ने छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईका अनुसार कार्यशालामा ३० मूर्तिकारको सहभागिता रहेको छ ...

मल गोदाममै थन्किने, किसान मल नपाएर भौतारिने

फाइल तस्वीर नवलपरासी — हिउँदेबाली लगाउनका लागि ल्याइएको मललाई बिक्रेताले नलगेपछि गोदाममै थन्किएको छ । पश्चिम नवलपरासीको कृषि सामग्री कम्पनी लिमिटेड, नवलपरासीले हिउँदे बालीका लागि ल्याएको मल जिल्लास्थित बिक्रेता संस्था (सहकारी) ले नलगेपछि गोदाममा थन्किएको ...

धार्मिक सद्भावको सन्देशका लागि महायज्ञको उद्घाटन

लुम्बिनी — रुपन्देहीको तिलोत्तमामा धार्मिक सद्भावको सन्देश दिन भन्दै श्रीमद भागवत ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती कार्यक्रमको उद्घाटन गरिएको छ । बौद्ध दर्शनका गुरु एवं लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाबाट उद्घाटन गरिएको सो ...

क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरको सहकार्य

लुम्बिनी — लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सले विभिन्न अन्तर्राष्ट्रिय चेम्बर शाखासँग सहकार्य र साझेदारी गर्ने सहमति गरेको छ । हङकङस्थित नेपाल हङकङ चेम्बर अफ कमर्स, हिन्दू चेम्बर अफ कमर्स, क्यानडा तथा नेपाल–क्यानडा चेम्बर अफ कमर्सका ...

लुम्बिनीमा पर्यटनहरुको उल्लेख्य सुधार

तस्वीरमा बुद्ध जन्मस्थल लुम्बिनी । भैरहवा — कोरोना महामारीका कारण सुस्ताएको बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटनमा पछिल्लो वर्षमा उल्लेख्य सुधार देखिएको छ । कोरोनाकालमा लुम्बिनी भ्रमणमा आउन नपाएका आन्तरिक तथा बाह्य पर्यटक पछिल्लो समय उल्लेख्य बढ्दा ...

गाउँपालिकाद्वारा बालिका बीमा कार्यक्रम सुरु

लुम्बिनी — रुपन्देहीको रोहिणी गाउँपालिकाले बालिका बीमा कार्यक्रम सुरु गरेको छ । ग्रामीण क्षेत्रमा बालविवाहको अन्त्य गर्न, समयमै जन्मदर्ता, विवाह दर्ताजस्ता व्यक्तिगत घटना दर्ताका लागि नागरिकलाई प्रोत्साहन गर्न बालिका बीमा कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष ...

लुम्बिनी प्रदेशमा सात महिनापछि मन्त्रिपरिषद् विस्तार, थपिए दुई मन्त्री

तुलसीपुर — लुम्बिनी प्रदेशमा सात महिनापछि सरकार विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार दुई मन्त्री थप गर्नुभएको हो । यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल थियो । शनिबार दुई मन्त्री थपिएसँगै लुम्बिनीमा नौ ...