१९ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   को हुन् त बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ? ★   राष्ट्रपति युन सुक योलविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय ★   हमास र फतह युद्धपछिको गाजाको निरीक्षण कसले गर्ने भन्नेबारे सम्झौता नजिक ★   चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएका छन्ः प्रधानमन्त्री ओली ★   स्टक ब्रोकर एसोसिएसनको नयाँ कार्यसमितिमा ढकाल समूहको उम्मेदवारी घोषणा ★   छुट्टाछुट्टै दुर्घटनामा परी एक जनाको मृत्यु, २४ यात्रु घाइते ★   पर्सामा रास्वपाका अध्यक्ष लामिछानेसहित १४ जनालाई पक्राउ पुर्जी जारी ★   प्रधानसेनापति सिग्देल यही मङ्सिर २६ गतेदेखि २९ गतेसम्म भारत भ्रमणमा जानुहुने ★   पचास वर्षका लागि उपयुक्त शिक्षा नीति तय गर्नुपर्छः सभापति देउवा ★   ‘अपाङ्गमैत्री कानुन निर्माणका लागि प्रदेश सरकारले काम गर्ने’ ★   क्षतिग्रस्त माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट पुस दोस्रो साताभित्र विद्युत् उत्पादन भइसक्ने ★   त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै ★   ‘जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा असर र वैदेशिक रोजगारमा जानेको सङ्ख्या वृद्धि’ ★   क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै ★   एनपिएलः विराटनगर किङ्ग्सद्वारा लुम्बिनी लायन्स पराजित ★   प्रधानमन्त्री ओलीद्वारा नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग आग्रह ★   प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे संयुक्त वक्तव्य जारी ★   गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन पहल गरिनेछः गृहमन्त्री लेखक ★   बाढीपीडितलाई पाँच लाख सहयोग ★   डेङ्गी सङ्क्रमणदर घट्दो क्रममा

लुम्बिनी प्रदेश

परिणाम देखिने गरी काम गर्न अर्थमन्त्री महतको निर्देशन

कपिलवस्तु — अर्थमन्त्री डा.प्रकाशशरण महतले कर्मचारीका जायज माग पूरा गर्न आफू तयार रहेको भन्दै परिणाम देखिने गरी काम गर्न निर्देशन दिनुभएको छ । कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालयको आज निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै अर्थमन्त्री ...

‘बाआमासँग नगरप्रमुख स्वास्थ्य कार्यक्रम’ सुरु

लुम्बिनी — बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि ‘बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम सुरु भएको छ । बुटवल–१२ तामनगर प्रगति टोलकी एक सय १० ...

एमाले मुलुकको समृद्धि र विभेदरहित समाजका लागि लड्छ : उपाध्यक्ष पौडेल

तस्वीरमा प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल । लुम्बिनी — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपाली समाजका सबै प्रकारका विभेदको अन्त्य गरेर जनतालाई सुखी, समृद्धि तुल्याई समाजवादको ...

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

ढाकावाङमा दुर्घटनाभएको जीप । अर्घाखाँची — अर्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ थापाडाँडामा लु१ज १६७९ नम्बरको जीप आज बिहान भएको दुर्घटना दुई जनाको मृत्यु हुनुको साथै ...

लुम्बिनीमा सत्ता गठबन्धनका सुवेदी र सापकोटा विजयी

घोराही — राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारी विजयी भएका छन् । सत्ता गठबन्धनबाट लुम्बिनी प्रदेशमा उम्मेदवार बनेका नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेकी विष्णुदेवी सापकोटा विजयी हुनुभएको छ । सुवेदी ...

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचन सम्पन्न

फाइल तस्वीरदाङ — लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचन सम्पन्न भएको छ । कूल तीन सय पाँच मतदाता रहेकोमा तीन सय तीन मत खसेको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेयले जानकारी दिनुभयो । मतदानमा प्रदेशसभा तर्फबाट सबै ८७ मत ...

दाङबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना, दुईको मृत्यु, दुई जना घाइते

साङ्केतिक तस्वीर देउखुरी — बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । सो दुर्घटनामा परी ...

टाउकोमा फलामे डण्डी प्रहार गरी लक्ष्मीको हत्या

प्रतिकात्मक तस्वीरतुलसीपुर — तुलसीपुर उपमहागनरपालिका–४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा फलामे डण्डी (रड) प्रहार गरी हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवरत्न मल्लका अनुसार ...

अधिकार कार्यान्वयनका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक

देउखुरी — लुम्बिनी प्रदेश समन्वय समितिको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अधिकार कार्यान्वयनका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । ...

महिला उद्यमीद्वारा उत्पादित सामग्रीको १५ लाख बढीको कारोबार

खजुरा — लुम्बिनी प्रदेशअन्तर्गतका महिला उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि नेपालगञ्जमा आयोजना गरिएको प्रदर्शनीमा १५ लाखको कारोबार भएको छ । प्रदर्शनीमा महिला उद्यमीले स्थानीयस्तरमा उत्पादन गरेका कृषिजन्य वस्तु, कपडा, खाद्यान्न, हस्तकला, काठबाट बनेका वस्तु, ...