०८ असार २०८३, सोमबार
रुपन्देही, असार ७ गते । तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्पस्टेसन सञ्चालनमा समस्या भएको छ । रोपाइँका साथै कतिपय स्थानमा बीउ राख्ने समयमा नदीमा पर्याप्त पानी नहुँदा सिँचाइ सेवा प्रभावित बनेको ...
०७ असार २०८३, आइतबार
दाङ, असार ७ गते । दाङको गढवा गाँउपालिकाका अधिकांश किशोरीमा रक्तअल्पताको समस्या देखिएको छ । गढवा गाउँपालिकाका विद्यालयमा अध्ययनरत किशोरीको स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यले सुरु भएको रक्तअल्पता (एनेमिया) परीक्षण कार्यक्रमपश्चात् यस्तो तथ्याङ्क भेट्टीएको हो ...
०६ असार २०८३, शनिबार
बाँके, असार ६ गते । खजुरा गाउँपालिकाले असहाय, अनाथ तथा जोखिममा परेका बालबालिकाको संरक्षण र व्यवस्थापनका लागि बालसंरक्षण गृह सञ्चालनमा ल्याएको छ । गाउँपालिकाभित्रका अभिभावकविहीन भई सडकमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्न आफ्नै लगानीमा पालिकाले ‘खजुरा ...
०६ असार २०८३, शनिबार
फाइल तस्वीरमा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी दाङ, असार ६ गते । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अस्पतालले गाउँ र शहरलाई जोड्नु पर्ने बताउनुभयो । दाङको तुलसीपुरमा साझा अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै अस्पतालले गाउँ र शहरलाई जोड्नु ...
०५ असार २०८३, शुक्रबार
प्रतिकात्मक तस्वीर बाँके, असार ५ गते । यातायात व्यवस्था कार्यालय नेपालगञ्जबाट प्रहरीले दुई चिकित्सकसहित पाँच जनालाई पक्राउ गरेको छ । आधिकारिक व्यक्तिमार्फत मेडिकल जाँच गरी चिकित्सकीय मेडिकल रिर्पोट दिनुपर्नेमा दुई सय रुपैयाँ लिई निरोगिताको प्रमाणपत्र ...
०५ असार २०८३, शुक्रबार
नवलपरासी, असार ५ गते । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाभित्र रहेका विद्यालय अहिले आविष्कार र उत्पादनसँग जोडिँदै गएका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको ...
०४ असार २०८३, बिहिबार
लुम्बिनी, असार ४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । आज बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै ...
०४ असार २०८३, बिहिबार
नेपालगन्ज, असार ४ गते । बाँकेको राप्तीसोनारी गाउँपालिकालाई कुसुमदेखि अगैयासम्मको राप्ती नदी खण्डलाई जल पर्यटनको गन्तव्यका रुपमा विकास गर्न विस्तृत प्रतिवेदन (डिपिआर) तयार भएको छ । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले यहाँस्थित पर्यटनस्थललाई आकर्षक गन्तव्यका ...
०४ असार २०८३, बिहिबार
भैरहवा, असार ४ गते । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट हराएका व्यक्तिको खोजी कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ । जेठ महिनामा हराएको भनी निवेदन परेका १०८ जनामध्ये ६१ जनालाई फेला पारी परिवारसँग सम्पर्क ...
०३ असार २०८३, बुधबार
दाङ, असार ३ गते । खुकुरी देखाएर युवतीलाई यातना दिइरहेको भिडियो सार्वजनिक भएपछि दाङ तुलसीपुरका एक युवक पक्राउ परेका छन् । मङ्गलबार भिडियो सार्वजनिक भएपछि प्रहरीले खोजी गर्दा उनी घरबाटै लागुऔषधसहित पक्राउ परेका हुन् । ...