१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण ★   सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट ★   सामान्य विवादमा दाजुले गरे आफ्नै भाइमाथि छुरा प्रहार ★   भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मचाडो निर्वासनपछि स्वदेश फिर्ती ★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद ★   चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक

लुम्बिनी प्रदेश

प्रदेश प्रमुखद्वारा २४ घण्टाभित्र नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान

रुपन्देही – लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख शेरचनले आज एक सूचना निकालेर २४ घण्टाभित्र नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गर्नुभएको हो । उहाँले संविधानको ...

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिनु भएको राजीनामा स्वीकृत भएको छ । मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गर्नुभएको हो । आज मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि छलफल ...

लुम्बिनी प्रदेशमा विशेष अधिवेशन सुरु हुँदै, मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा छलफल हुने

बुटवल — लुम्बिनी प्रदेशमा प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ । आज बस्न लागेको विशेष अधिवेशनको मुख्य एजेण्डा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न दिउँसो १ बजे बस्न लागेको हो । उक्त बैठकमा ...

शंकर पोखरेलको रिट निवेदन न्यायाधीश राउतको इजलासमा

काठमाडौं – लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदन न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा तोकिएको छ । सोमबार लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य लीला गिरीले दायर गरेको ...

लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड, महत्वपूर्ण कागजात समेत नोक्सान

लुम्बिनी — विद्यार्थी सङ्गठनले लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा आज तोडफोड गरेका छन् । एमबीएसको प्रवेशपरीक्षा तथा भर्ना कार्यक्रम अगाडि नबढाई ‘अटोनोमस’ तर्फका एमबीएस–एफ र एमबीए–बीएफको प्रवेशपरीक्षा फाराम खुलाएको विरोधमा विद्यार्थीले तोडफोड गरेका हुन् । नेपाल ...

सर्वोच्चद्वारा लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरुद्धको रिट अस्वीकार, साउन २७ गते विशेष अधिवेशन हुने

बुटवल – लुम्बिनी प्रदेशसभामा बोलाईएको विशेष अधिवेशन विरुद्धको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ । उक्त प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव छलफलका लागि बोलाइएकोे विशेष अधिवेशनविरुद्ध अधिवक्ता प्रवेश के.सी.ले दर्ता गर्न खोजेको ...

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन साउन २७ गतेदेखि हुने

लुम्बिनी – लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन साउन २७ गतेदेखि हुने भएको छ । लुम्विनी प्रदेशका विपक्षी गठवन्धन दलले मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेपछि प्रदेश सभा सचिवालयले विशेष अधिवेशनको मिति साउन २७ ...

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बुटवल– विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । विपक्षी गठबन्धनले प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिनुभयो । प्रदेश सभामा प्रतिनिधित्व गर्ने ...

सम्पर्कविहीन भनिएकी सांसद् वलीको जिकिर आफु एमालेमै छु

रुपन्देही – केही दिनयता सम्पर्कविहीन भनिएकी लुम्बिनी प्रदेश सांसद विमला कुमारी ओली खत्रीले आफू एमालेमा रहेको बताउनुभएको छ । उपनिर्वाचनबाट प्रदेश सभा सदस्यमा निर्वाचित उहाँले यसअघि आफू नेकपा माओवादी केन्द्रमा रहने बताउँदै आउनुभएको थियो । ...

दुई लाख ८० हजार रुपैयाँ नगदसहित ९ जुवाडे पक्राउ

वीरगञ्ज– होटलमा जुवा खेलिरहेको अवस्थामा दुई लाख ८० हजार रुपैयाँ नगदसहित रौतहटको एक होटलबाट ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरमा रहेको अशोका होटलबाट उक्त रकमसहित उनीहरुलाई पक्राउ गरेको हो ...