१३ असार २०८३, शनिबार
नेपालगन्ज, असार १३ गते । बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन पक्की पुलको ७५ प्रतिशत काम सकिएको छ । पुलका हालसम्म भौतिक र वित्तीय दुवैतर्फ करिब ७५ प्रतिशत प्रगति भएको हुलाकी राजमार्ग ...
१२ असार २०८३, शुक्रबार
बाँके, असार १२ गते । डुडुवा गाउँपालिका–६ बल्दीपुरुवाका नन्दराम मौरियाले व्यावसायिक रूपमा पिँडालुखेती गर्दै आउनुभएको छ । यस वर्ष उहाँले झन्डै पाँचका जग्गामा पिँडालुखेती गर्नुभएको छ । कम लगानीमा राम्रो प्रतिफल प्राप्त हुन थालेपछि उहाँ ...
१२ असार २०८३, शुक्रबार
बाँके, असार १२ गते । नेपालगञ्ज उपमहानगरपालिका–१९ सुइयागाउँका ललवा माहुतको घरमा यतिबेला विशेष चहलपहल छ । धर्मले हिन्दू भए पनि ललवाको घरमा मुस्लिम समुदायमा जस्तै श्रद्धापूर्वक ‘ताजिया’ सजाइएको छ । ...
११ असार २०८३, बिहिबार
दाङ, असार ११ गते । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलका लागि रु २५ करोड विनियोजन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वार्षिक बजेटमा उक्त विमानस्थलका लागि रु २५ करोड समावेश भएको हो । ...
१० असार २०८३, बुधबार
भैरहवा, असार १० गते । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन मागिएपछि १२ पदमा सात सयभन्दा बढी आवेदन परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलो पटक खुला आवेदन आह्वान ...
१० असार २०८३, बुधबार
नेपालगञ्ज, असार १० गते । नेपालगञ्ज उपमहानगरपालिकाले कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनलाई जोड दिँदै आज आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उपमहानगरपालिकाको १९औँ नगरसभामामा ...
०९ असार २०८३, मङ्गलबार
सिक्टा सिँचाई आयोजनाको नहरबाँके, असार ९ गते । पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाई आयोजनाबाट नहरमा पानी प्रवाह भएपछि बाँकेका विभिन्न क्षेत्रमा धान रोपाइँ तीव्र बनेको छ । आयोजनाले नहर प्रणालीमार्फत पानी उपलब्ध गराएपछि किसानले ...
०८ असार २०८३, सोमबार
दाङ, असार ८ गते । पछिल्लो समय तुलसीपुर उपमहानगरपालिका–१३ स्थित जन्तीढुङ्गा पर्यटनको आकर्षणको केन्द्र बनेको छ । त्यस स्थानको अवलोकन गर्न जानेहरुले तस्बिर लिने र टिकटक बनाएर ‘पोष्ट’ गर्ने भएकाले जन्तीढुङ्गाको लोकप्रियता दिनानुदिन बढेको छ ...
०८ असार २०८३, सोमबार
लुम्बिनी, असार ८ गते । लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०८३/ ८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) ...
०८ असार २०८३, सोमबार
फाइल तस्वीरदाङ, असार ८ गते । घोराही उपमहानगरपालिकाले पछिल्लो नौ वर्षमा १९८ किलोमिटर सडक कालोपत्र गरेको छ । नगरप्रमुख नरुलाल चौधरीका अनुसार पछिल्लो नौ वर्षमा ४५८ किलोमिटर सडक स्तरोन्नति र ग्राभेल, २८० किलोमिटर नयाँ सडक ...