३० बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने ★   लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको टोली पोखरा हुँदै मुस्ताङमा ★   आजको मौसम पूर्वानुमानः पहाडी भू भागमा आंशिक बदली हुने ★   पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग ★   आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सिटिइभिटी ★   पर्वतको फलेबासमा ‘आमा-बा स्वास्थ्य कार्यक्रम’ सुरु ★   गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार ★   सडक, यातायातको सुविधासँगै सहज बन्यो मालिकाधुरी यात्रा ★   याङ्वरकका २३ युवालाई केलाङ नृत्य प्रशिक्षण ★   ‘कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’ ★   संसद् बैठकः विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने ★   मुलुकी अपराध संहिताको मस्यौदामा व्यापक छलफल आवश्यक छः उपाध्यक्ष घिमिरे ★   बुद्धका शिक्षाहरूलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छः प्रधानमन्त्री ओली ★   निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काम भइरहेका छन्ः अर्थमन्त्री पौडेल ★   पौडी खेल्ने क्रममा डुबेर मृत्यु ★   समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउँछौँ : मन्त्री गुरुङ ★   राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान ★   प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशसभाका विपक्षी दलहरु संयुक्तरुपमा अदालत जाने

बुटवल– लुम्बिनी प्रदेशसभाका प्रमुख प्रतिपक्षी सहितका दलहरु मुख्यमन्त्री शङ्कर पोखरेलको नियुक्ति विरुद्ध अदालतमा जाने भएका छन् । उनीहरुले मुख्यमन्त्री पोखरेलको पुननियुक्ति गैह्रसंविधान भएको भन्दै अदालत जान लागेका हुन् ।नेपाली काङ्गे्रसका प्रमुख सचेतक फखरुद्दिन खानका अनुसार ...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता

बुटवल – राष्ट्रिय राजनीति तातिरहेको बेला लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध पुनः आज अविश्वासको प्रस्ताव दर्ता भएको छ ।प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र ...

सांसद् पाण्डेको राजीनामा, नेकपा(माओवादी)का कुलप्रसाद केसीले बाजी मार्दै

बुटवल– लुम्बिनी प्रदेश सरकारका विरुद्ध पेश भएको अविश्वासको प्रस्ताव पनि यहाँको राजनीतिले नयाँ मोड लिएको छ । कपिलबस्तु २ (क) बाट निर्वाचित नेकपा एमाले लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले पदबाट दिएको राजीनामासँगै सरकार गठनमा ...

लुम्बिनी प्रदेशमा सरकार बनाउन कसरत, कसले मार्ला त बाजी ?

लुम्बिनी– देशमा कोरोनाको सङ्क्रमण तिब्ररुपमा बढि रहेको बेला लुम्बिनी प्रदेशमा भने नयाँ सरकार गठनको रस्साकस्सी चर्केको छ । प्रदेशसभामा संख्यात्मक रुपमा विपक्षी दलहरु कमजोर हुँदै गएको भनिएता पनि मुख्यमन्त्री शङ्कर पोखरेललाई पदच्युत गर्न विपक्षी दलहरु ...

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री पोखरेलकै सरकारमा रहेको नेकपा माओवादी केन्द्र, प्रमुख विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित दलका ४१ प्रदेशसभा सदस्यले मुख्यमन्त्रीविरुद्ध आज संसद् ...

अर्घाखाँचीमा जिप दुर्घटना

काठमाडौं – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्राबेसीमा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । सन्धिखर्क नगरपालिका–९ अर्घाबाट सन्धिखर्क आउँदै गरेको लु१ज ४५३८ नम्वरको ...

चितुवाको छालासहित तीन जना पक्राउ

बाँके – चितुवाको छाला सहित सल्यान जिल्लाका तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बाँके प्रहरीले दुई थान चितुवाको छालासहित जीतबहादुर डिसी, हिमेन्द्र वली र कमल डिसीलाई पक्राउ गरेको हो । दुई वर्षअघि पासोमा ...