१७ मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   उपनिर्वाचनमा ठूला दलकै वर्चश्व ★   स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्छौँः मुख्यमन्त्री लामा ★   प्रदेशमाथि उठेका प्रश्नको जवाफ कामले दिनुपर्छः मुख्यमन्त्री पाण्डे ★   ‘वर्तमान सरकार ढालेर माओवादी सरकारमा जान लालायित छैन’ ★   नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन ★   ‘सभ्य र सुसंस्कृत समाज निर्माणका लागि धार्मिक गतिविधि आवश्यकः प्रदेश प्रमुख ★   ‘राष्ट्रलाई सही बाटोमा लैजान प्राज्ञ क्षेत्रको सहयोग गर्नुपर्छ’ ★   राष्ट्रियसभाका उपाध्यक्ष घिमिरे र मलेसियाका सिनेट उपाध्यक्षबीच भेटवार्ता ★   ‘क्रेडिट रेटिङ’ले लगानीका लागि नेपाल अनुकूल छ भन्ने देखायोः अर्थमन्त्री पौडेल ★   उपराष्ट्रपति यादवद्वारा गढीमाई मेला शुभाराम्भ ★   ‘बजेट अभावमा कर्णाली प्रदेशका कुनै पनि खानेपानी योजना रोकिँदैनन्’ ★   उपनिर्वाचनः त्रिपुरासुन्दरी–५ मा माओवादी केन्द्रका झाँक्री विजयी ★   प्रधानमन्त्री ओली बेइजिङमा ★   सुदूरपश्चिमको समृद्धिसँग जोडिएको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाको निर्माण सुस्त ★   लैङ्गिक हिंसाविरुद्ध सामाजिक न्यायमा शिक्षाको भूमिका ★   एनपिएलको दोस्रो खेलमा काठमाडौँद्वारा चितवनसामु ११२ रनको लक्ष्य ★   प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान ★   नेपाली बजारमा सुन, चाँदी दुबैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? ★   कीर्तिपुर–४ मा काङ्ग्रेसका बानियाँ विजयी ★   स्थानीय तह उपनिर्वाचनः ३५ स्थानको नतिजा सार्वजनिक, ६ स्थानमा मत गणना जारी

लुम्बिनी प्रदेश

मजदुर लिएर हिँडेको ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

फाइल तस्वीर कपिलवस्तु – ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३, रनगाईमा लु ४ त २४०२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय वर्ष ४८ की शिवकुमारी थारु र ...

पर्यटकीय गन्तव्यको अवधारणाका रूपमा यी क्षेत्र ‘स्वर्ण त्रिकोण’ बन्दै

लुम्बिनी – शान्तिका प्रणेता गौतम बुद्ध जन्मभूमि लुम्बिनी यतिखेर विश्वकै अनुपम गन्तव्यका रुपमा स्थापित बन्दै गएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई देशविदेशमा चिनाउनका लागि सरकारबाट विभिन्न प्रयास भइरहेका छन् । लुम्बिनीसहित चितवन र पोखरालाई पर्यटकीय ...

दुई वर्षको तयारीपछि तिलोत्तमा नगरपालिका बालमैत्री नगर घोषित

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिका आजदेखि बालमैत्री नगर घोषित भएको छ । रुपन्देहीका १६ स्थानीय तहमध्ये तिलोत्तमा पहिलो बालमैत्री नगर घोषित भएको हो । लुम्बिनी प्रदेशकै नवलपरासी पश्चिमको सुनवल नगरपालिका भने दश वर्षअघि नै नेपालको ...

रातिको समयमा दुई सातासम्म यातायात बन्द हुने

पाल्पा – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड १५ दिनका लागि बन्द हुने भएको छ । रातको समयमा सडक चौडा गर्ने काम भएकाले आजदेखि पुस १३ गतेसम्म सडक बन्द हुने भएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर ...

नेकपा एमाले केपी ओलीको प्राइभेट कम्पनी हो : नेपाल

फाइल तस्वीर ।रुपन्देही – नेपाल कम्युनिस्ट पार्टी (ए स) का अध्यक्ष माधवकुमार नेपालले नेपाली काङ्ग्रेस, माओवादी केन्द्र सहितको पाँच दलीय गठबन्धन कसैले चाहँदैमा नभत्किने दावी गर्नुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल रुपन्देहीद्वारा बुटवलमा आयोजित ...

अत्याधुनिक प्रविधियुक्त शीतगृह निर्माण शुरु

नेपालगञ्ज – बाँकेको डुडुवा गाउँपालिकाले यहाँ उत्पादित तरकारी तथा फलफूललाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय बजारमा पु¥याउन र त्यसको दिगो व्यवस्थापनका लागि शीतगृह निर्माण गर्ने भएको छ । गाउँपालिकाको सबैभन्दा ठूलो दोस्रो योजनाको रुपमा रहेको शीतगृहको निर्माण ...

ट्रकको ठक्करबाट बाबु छोराको मृत्यु

लुम्बिनी – रुपन्देहीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट बसमा सवार बाबु–छोराका ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय रुपन्देहीका अनुसार मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय ...

जातीय छुवाछुत गर्नेलाई दण्डित गर्नुपर्छ : मुख्यमन्त्री केसी

बाँके – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जातीय छुवाछुत गर्नेलाई दण्डित गर्नुपर्ने बताउनुभएको छ । उहाँले छुवाछुत गर्नेलाई संविधानमै दण्डको व्यवस्था गरिएको भएता पनि कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो । दलित महिला सङ्घले हिजो मङ्गलबार ...

सडक दुर्घटनामा परी नेता बञ्जाडेको निधन

फाइल तस्वीरबुटवल – नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देहीका इञ्चार्ज रामप्रसाद बञ्जाडे (टंकमणि) को निधन भएको छ । नेता बञ्जाडेको बसको ठक्करबाट निधन भएको हो । रूपन्देही इञ्चार्ज बञ्जाडे सवार लु२६प ५८९८ नम्बरको मोटरसाइकललाई ...

अवैध लागु औषधसहित ४ जनालाई पक्राउ

प्रतीकात्मक तस्वीरदाङ — दाङमा प्रहरीले लागु औषधसहित ४ जनालाई पक्राउ गरेको छ । जिल्लाका छुट्टाछुट्टै ठाउँबाट प्रहरीले अवैध लागु औषधसहित ४ जनालाई पक्राउ गरी आवश्यक प्रक्रिया अगाडि बढाएको हो ।पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ घर भएकी ...