२२ चैत २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै ★   नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा २९ वटा पुल निर्माण ★   रास्वपाका सभापति लामिछानेलाई जहाजबाट भैरहवा लगिंदै ★   आजको मौसम: पहाडी भू–भागमा आंशिक बदली, बाँकी भू–भागमा मूख्यतया सफा रहने ★   बारको निर्वाचनः अध्यक्षमा वरिष्ठ अधिवक्ताद्वय श्रेष्ठ र मिश्रबीच प्रतिस्पर्धा ★   जीप दुर्घटना हुँदा एकको मृत्यु, तीनजना घाइते ★   रास्वपा कार्यवहाक सभापतिको जिम्मेवारी अर्याललाई ★   रास्वपाका सभापति लामिछाने पुनः पक्राउ, आज बुटवल लगिदै ★   अख्तियारद्वारा फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन ★   आयोगका पदाधिकारी छनौट प्रक्रियामा सुझाव दिन आग्रह ★   वनमा लागेको डढेलो गाउँमा पस्दा … ★   युवा विद्यार्थीलाई सिर्जनशील हुन मन्त्री दाहालको आग्रह ★   कक्षा ७ मा अध्ययनरत छात्राले औँल्याइन संविधान संशोधनको बुँदा ★   ‘पत्रकारितामा महिलाको अर्थपूर्ण सहभागिताका लागि क्षमता अभिवृद्धि जरुरी’ ★   राष्ट्रिय जनमोर्चाद्वारा गणतन्त्र र राष्ट्रियता रक्षा गर्न अभियान सञ्चालन गरिंदै ★   नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएका छौँः प्रधानमन्त्री मोदी ★   कोशी प्रदेशको पर्यटन योजना बनाउन छलफल ★   ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’: महामन्त्री शर्मा ★   थाइल्याण्डको औपचारिक भ्रमण ऐतिहासिक, शिखर सम्मेलन सफलः प्रधानमन्त्री ओली ★   संविधान र व्यवस्थाप्रति वितृष्णा फैलाउने उद्देश्यः गृहमन्त्री लेखक

मधेस प्रदेश

अवैध लागूऔषधसहित चार जना पक्राउ

वीरगञ्ज– प्रहरीले खैरो हिरोइनलगायत अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । लागूऔषधसहित प्रहरीले बाराको निजगढ नगरपालिका–७ माझीटोल बस्ने लोकबहादुर रानामगर, रवि तामाङ, वडा नम्बर ६ बस्ने दिनेश थापा र मेघराज तिमल्सिनालाई पक्राउ गरेको हो ...

मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै

जनकपुरधाम – प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने हुनुभएको छ । मुख्यमन्त्री राउतले अहिले बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको छ । सत्तारुढ दल विभाजित ...

सर्पले डस्दा १३ वर्षीय बालको मृत्यु

प्रतिकात्मक तस्वीरजलेश्वर– महोत्तरी गाउँपालिका–२ अनैठामा गएराति सर्पले डसेर एक बालकको मृत्यु भएको छ । मदन रामका १३ वर्षीय छोरा आकाशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार ...

एमाले संसदीय दलको नेतामा मण्डल र प्रमुख सचेतकमा शाह चयन

जनकपुरधाम – नेकपा एमाले प्रदेश नं २ संसदीय दलको नेतामा सत्यनारायण मण्डल चयन हुनुभएको छ । प्रदेश संसदीय दलको बैठकले सर्वसम्मतले दलको नेतामा मण्डल चयन हुनुभएको हो । मण्डल यसअघि पनि एमाले संसदीय दलको नेता ...

मुख्यमन्त्रीको कार्यालयमै अख्तियारको छापा

धनुषाको जनकपुर स्थित प्रदेश–२ का मुख्यमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर साइकल खरिद सम्बन्धी कागजात जफत गरेको छ । बर्दिबासबाट गएको आयोगको टोलीले साइकल खरिदबारे कागजात ...

प्रदेश २ का मुख्यमन्त्रीले असोज २० गते विश्वासको मत लिदैं

जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले असोज २० गते विश्वासको मत लिने हुनुभएको छ । उहाँ मुख्यमन्त्री निर्वाचित भएको दल जनता समाजवादी दल विभाजित भएपछि उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । जनता ...

ट्याक्टरको ठक्करबाट एक युवकको मृत्यु

जनकपुरधाम – सर्लाहीमा मंगलबार ट्याक्टरले दिएको ठक्करबाट एक युवकको मृत्यु भएको छ । गोडैटा नगरपालिका २ स्थित सिमरा भगवतीपुरमा ना ६ त ८५४ नम्बरको ट्याक्टरले दिएको ठक्करबाट सोही नगरपालिकाको वडा नम्बर ६ निवासी २३ बर्षीय ...

खोलामा सिंचाईका लागि बनाइएको ड्याममा डुबेर एकजनाको मृत्यु

प्रतिकात्मक तस्वीरवीरगञ्ज– बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित खोलामा सिंचाईको लागि बनाइएको ड्याममा डुबेर आज बिहान एक जनाको मृत्यु भएको छ । जितपुर सिमरा उपमहानगरपालिका–१५ स्थित बेंगे खोला पुल नजिकै सिंचाईको लागि बनाइएको ड्याममा डुबेर सोही नगरपालिका ...

खुद्रा विकासले मात्रै पर्यटन प्रवर्द्धन हुन सक्दैन :यादव

जनकपुरधाम– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले धार्मिक पर्यटनको सम्भावना बोकेको प्रदेश २ मा खुद्रा विकासले मात्रै पर्यटन प्रवर्द्धन हुन नसक्ने बताउनुभएको छ । उहाँले प्रदेशको पर्यटन प्रवर्द्धनका लागि एकीकृत योजना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ...

ट्रकको ठक्करबाट आमा–छोराको मृत्यु

बुटवल – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना–५ की ४२ वर्षीया राधा भट्टराई र २२ वर्षीया महेश भट्टराई रहेका छन् । उनीहरु आमा–छोरा हुन् ...