२५ चैत २०८०, आइतबार
महोत्तरी — सधैँ गुइँठाको धुवाँमा रुमल्लिएर बर्बरी आँसु झार्दै खाना पकाउनुपर्ने महोत्तरीको मटिहानीका गृहिणीले राहत पाएका छन् । मटिहानी नगर क्षेत्रका दुई हजार गृहिणीले ग्यासचुल्हो (ग्यास सिलिण्डर र चुल्होसमेत) र त्यो बाल्ने सीप सिकेपछि राहतको ...
२४ चैत २०८०, शनिबार
तस्वीरः मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव ।वीरगञ्ज — मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सङ्घीयता ल्याउन मधेस प्रदेशले सबैभन्दा ठूलो भूमिका खेलेको बताउनुभएको छ । ‘वीरगञ्जको वाणी’ कार्यक्रममा सम्बोधन गर्दै उहाँले मधेस आन्दोलनकै जगमा मुलुकमा सङ्घीयता ...
२३ चैत २०८०, शुक्रबार
जनकपुरधाम — अहिले पनि मधेसका छोरीचेलीहरू दाइजो प्रथाका कारण हिंसामा परेका खबर बेलाबेला आइरहेकै छन् । झन् विसं २०५० को दशकमा कस्तो अवस्था थियो होला ! ऊबेला ‘एकपटक विहे गर्नैपर्ने त हो नि’ भनेर अभिभावकले ...
२३ चैत २०८०, शुक्रबार
फाइल तस्वीरमहोत्तरी — देशका अन्य भागको तुलनमा मधेसको चुनौती बनेको बालविवाह र दहेजजस्ता सामाजिक विकृति अन्त्य गर्न सरोकारवालाहरुले सामूहिक रूपमा प्रतिबद्धता जनाएका छन् । बर्दिबासमा बिहीबार सम्पन्न ‘बालविवाह अन्त्यका लागि धार्मिक गुरुहरुको भूमिका’ विषयमा भएको ...
२१ चैत २०८०, बुधबार
प्रतिकात्मक तस्वीरबरहथवा — सर्लाहीको बागमती नगरपालिकास्थित जिरायतमा एक वृद्धा आफ्नै घरमा मृत फेला परेकी छिन् । मङ्गलबार राति बागमती नगरपालिका–४, जिरायत निवासी ७० वर्षीया पार्वती महतो आफ्नै घरमा मृत फेला परेकी हुन् । घटनाको जानकारी ...
२१ चैत २०८०, बुधबार
महोत्तरी — मधेस प्रदेश प्राचीन संस्कृति, परम्परा र परिचयले विविधतायुक्त छ । प्राचीन मिथिला संस्कृतिको केन्द्र मानिने जनकपुरधाम समीप अवस्थित महोत्तरीका ऐतिहासिक एवं पुरातात्विक महत्वका धार्मिक सम्पदा संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । हिन्दू, ...
२० चैत २०८०, मङ्गलबार
वीरगञ्ज — जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको आठ महिनामा सवारीसाधनको जरिवाना बापत रु एक करोड ५० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले फागुन मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गरेका १५ हजार ...
२० चैत २०८०, मङ्गलबार
फाइल तस्वीर वीरगञ्ज —अतिक्रमित सार्वजनिक जग्गा खोज्ने र सडक क्षेत्रका भौतिक संरचना हटाउने अभियानलाई वीरगञ्ज महानगरपालिकाले निरन्तरता दिएको छ । अनधिकृत संरचनाले सडक विस्तारमा अवरोध भएपछि महानगरपालिकाले घरटहरा हटाएको हो । महानगर क्षेत्रभित्र सार्वजनिक पोखरी ...
१९ चैत २०८०, सोमबार
जनकपुरधाम — मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले आमसञ्चार माध्यमको विकासका लागि कार्यायोजनाका साथ काम गर्ने बताउनुभएको छ । जनकपुरधाममा आज सञ्चारकर्मीसँग छलफल गर्दै मन्त्री लेखीले प्रदेश सरकार सञ्चारमाध्यम तथा सञ्चारकर्मीमैत्री नभएको गुनासो ...
१६ चैत २०८०, शुक्रबार
सिराहा — एसईई परीक्षाको नेपाली विषयको प्रश्नपत्र बाहिरिएको छ । सिरहामा परीक्षा सुरु भएको १० मिनेट नबित्दै नेपाली विषयको प्रश्न पत्र बजारमा बाहिरिएको हो । निजि विद्यालयहरूले चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक ...