०४ बैशाख २०८१, मङ्गलबार
फाइल तस्वीरजनकपुरधाम, बैशाख ४ गतेः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिंदै बाहिरिएको छ । आज मङ्गलबार बसेको लोसपाको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मतसमेत नदिने ...
०४ बैशाख २०८१, मङ्गलबार
वीरगञ्ज, वैशाख ४ गतेः वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा ३६ करोड ७६ लाख नौ हजार तीन सय ९८ राजस्व सङ्कलन गरेको छ । महानगरका अनुसार चालु आवमा सम्पत्ति कर शीर्षकमा १२ करोड ७० ...
०४ बैशाख २०८१, मङ्गलबार
फाइल तस्वीरः मुख्यमन्त्री सरोजकुमार यादव ।जनकपुरधाम, वैशाख ४ गतेः मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिंदै हुनुहुन्छ । जनता समाजवादी पार्टी, नेपाल मधेश प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री यादवले आज मङ्गलबार प्रदेशसभाको ...
०३ बैशाख २०८१, सोमबार
फाइल तस्वीरः मुख्यमन्त्री सरोजकुमार यादव ।जनकपुरधाम, वैशाख ३ गतेः मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभा बैठकबाट विश्वासको मत लिनुहुने भएको छ । मधेश प्रदेशसभाको भोलि दिउँसो १ बजे बस्ने बैठकबाट मुख्यमन्त्री यादवले विश्वासको मत लिन ...
०३ बैशाख २०८१, सोमबार
महोत्तरी, ३ वैशाख : मिथिला क्षेत्रमा वासन्ती (चैती) छठ आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य (अर्घ) दिँदै सम्पन्न भएको छ । पञ्चमी तिथिका दिन शनिबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत रहेका व्रतालुुले आज सप्तमीका ...
०१ बैशाख २०८१, शनिबार
फाइल तस्वीर: मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव धनुषा — मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल र भारतबीचको सम्बन्ध अतुलनीय रहेको बताउनुभएको छ । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र भारतीय दूतावास काठमाडौँद्वारा नयाँ वर्षको अवसरमा आज जनकपुरधाममा ...
२९ चैत २०८०, बिहिबार
वीरगञ्ज — सदर चिडियाखाना निर्माणको काम सुरु भएको छ । पर्सा राष्ट्रिय निकुञ्जले वीरगञ्ज महानगरपालिका–३१ को सोलखपुर र वडा नम्बर ३२ स्थित रामराम वनमा चिडियाखाना निर्माणको काम अघि बढाएको हो । पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने ...
२९ चैत २०८०, बिहिबार
महोत्तरी — इस्लाम धर्मालम्बी आज आफ्नो मुख्य चाड इद–उल–फित्र (इद) मनाउँदै छन्भने हिन्दूको वासन्ती नवरात्र जारी छ । यस अवसरमा दुवै साम्प्रदायले एकापसमा शुभकामना आदानप्रदान गरेका छन् । नयाँ वर्षको प्रारम्भमा मनाइने ‘जुडशीतल’ पर्वका निम्ति ...
२८ चैत २०८०, बुधबार
महोत्तरी — हिजरी संवत्को रमदान (रमजान) महिना समापन भइरहँदा देशका अन्य भागका साथै महोत्तरीका मुस्लिम बसोबास बाहुल्य भएका बस्तीमा ‘ईद’को चहलपहल सुरु भएको छ । रमदानभरि रोजा (व्रत, उपवास) बसेका मुस्लिम धर्मावलम्बी शव्वाल महिनाको पहिलो ...
२७ चैत २०८०, मङ्गलबार
वीरगञ्ज — उद्योग व्यवस्थापनसँग दुई बुँदे लिखित सम्झौता भएपछि वीरगञ्जस्थित प्रोवायोटेक इण्डष्ट्रिज लिमिटेडका मजदुरले आन्दोलन स्थगित गरी काममा फर्केका छन् । विभिन्न कारण देखाइ उद्योग व्यवस्थापनले गत फागुनदेखि ११ जना मजदुरलाई कामबाट हटाएको भन्दै अखिल ...