३१ बैशाख २०८१, सोमबार
प्रतिकात्मक तस्वीरधनुषा, वैशाख ३१ गते । जनकपुरमा सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ परेका छन् । प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव ...
३० बैशाख २०८१, आइतबार
फाइल तस्वीरजनकपुरधाम, बैशाख ३० गतेः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्र मधेस प्रदेश सरकारबाट बहिग्रमित हुने भएछन् । जनता समाजवादी पार्टी नेपाल विभाजन भए पछि मधेश प्रदेशको सरकारबार एमाले र माओवादी केन्द्र ...
२९ बैशाख २०८१, शनिबार
जनकपुरधाम, वैशाख २९ गते । नेपाली काङ्गे्रसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने बताउनुभएको छ । नेता निधिले जनकपुरमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै वर्तमान सत्तापक्षले सहकारी ...
२९ बैशाख २०८१, शनिबार
बरहथवा, वैशाख २९ गते । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेल मार्ग निर्माणको काम सर्लाहीमा मात्र ९० प्रतिशत सकिएको छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत सर्लाही खण्डमा ९० प्रतिशत काम सकिएको आयोजनाको लालबन्दी कार्यालयका ...
२५ बैशाख २०८१, मङ्गलबार
जनकपुरधाम, वैशाख २५ गते । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण आयोजना ढल्केवरद्वारा उत्पादित घ्यूले बजार नपाएपछि मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खरिद गर्न थालेको छ । आयोजना प्रमुख ...
२५ बैशाख २०८१, मङ्गलबार
महोत्तरी, वैशाख २५ गते । आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान दङ्ग छन् । पशुबस्तुका लागि पोसिलो मानिने मेनदोला, भटमासे र बकाइनोको बीउ पाएपछि यहाँका किसान दङ्ग भएका हुन् । किसानलाई मटिहानी ...
२४ बैशाख २०८१, सोमबार
महोत्तरी, वैशाख २४ गते । आफ्नै घरआँगनमा डालेघाँसको बीउ पाएपछि महोत्तरीको मटिहानीका पशुपालक किसान खुसी भएका छन् । पशुका लागि पौष्टिक आहार मानिने मेनदोला, भटमासे र बकाइनोको बीउ पाएपछि यहाँका किसान दङ्ग भएका हुन् । ...
२४ बैशाख २०८१, सोमबार
जनकपुर, वैशाख २४ गते । मधेश प्रदेशका स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिले आफूहरूले बजेट निर्माण प्रक्रिया र योजनाबारे बुझ्न नपाएको गुनासो गरेका छन् । आइतबार मान्डवी नामक गैरसरकारी संस्थाले रौतहटको चपुरमा अयोजना गरेको महिला जनप्रतिनिधि ...
२४ बैशाख २०८१, सोमबार
प्रतिकात्मक तस्वीरजनकपुर, वैशाख २४ गते । धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीबाट ८० लाख लुटिएको छ । आज दिउँसो शुभश्री बचत तथा ऋण सहकारी संस्था मैनाथपुरमा कार्यरत वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर तीन जनाले ८० लाख ...
२४ बैशाख २०८१, सोमबार
जानकी, वैशाख २४ गते । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत जाँचचौकी (आइसिपी) सञ्चालनमा आएसँगै व्यापारमा सहजीकरण हुने बताउनुभएको छ । नेपालगञ्ज नाका स्थित एकीकृत भन्सार जाँचचौकीको आज शुभारम्भ गर्दै उहाँले औपचारिक रूपमा सञ्चालनमा ...