१६ जेठ २०८०, मङ्गलबार
तस्वीरः एनएमबि बैंक ।काठमाडौं — महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटेको छ । एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले बताएको हो । प्रमुख एसपी प्रकाश मल्लका ...
०९ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरः मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेश । जनकपुरधाम — मधेस प्रदेशमा आज सरकार विस्तार हुनेभएको छ । मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वको मधेस सरकारमा आज नेपाली काङग्रेसका दुई जना र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत ...
०४ जेठ २०८०, बिहिबार
जनकपुरधाम — मधेश प्रदेशसभाको बैठक आज बस्न लागेको छ । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्न लागेको प्रदेशसभा सचिवालले जनाएको हो । महालेखापरीक्षकको कार्यालयबाट प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पेस गरिएको वार्षिक प्रतिवेदन २०७९, अर्थमन्त्री ...
०३ जेठ २०८०, बुधबार
साङ्केतिक तस्वीरमहोत्तरी —महोत्तरीमा गस्तीमा गएको प्रहरी टोलीले ८२ किलोग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । महोत्तरीको गौशाला नगरपालिकाको जङ्गल क्षेत्रबाट ट्र्याक्टरमा बोकेर ल्याउँदै गरेको उक्त परिमाणको गाँजा पक्राउ गरेको हो । पक्राउ पर्नेमा ...
०२ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरजलेश्वर — महोत्तरी जिल्लामा केही दिनदेखि बढेको गर्मीले अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि हुदाँ जनजीवन प्रभावित भएको छ । पछिल्ला दिन यहाँ चालिस डिग्री, ४१ डिग्री र कहिलेकाहीँ ४२/४३ डिग्रीसमेत तापक्रम पुगेको हो । जिल्ला ...
०१ जेठ २०८०, सोमबार
फाइल तस्वीरधनुषा — मधेस प्रदेशमा आगामी आर्थिक वर्षको बजेट तर्जुमाको तयार गर्न ढिलाइ भएको छ । सत्ता साझेदार दलबीच तिक्तता बढेपछि आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको लागि गर्नुपर्ने तयारी प्रभावित हुन पुगेको हो । ...
३१ बैशाख २०८०, आइतबार
साङ्केतिक तस्वीरमहोत्तरी — नेपाल प्रहरीले एक जना भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको छ । महोत्तरी जिल्लाको हलखोरीबाट हतियारसहित २५ वर्षीय पप्पु यादवलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक दिलिप ...
३१ बैशाख २०८०, आइतबार
जनकपुरधाम — छ वडा रहेको धनुषाको औरही गाउँपालिकामा १० सामुदायिक विद्यालय छन्, तर राजदेवी प्राथमिक विद्यालयबाहेक अन्यमा व्यवस्थापन समिति गठन नभएको वर्षौँ भइसक्यो । जनकपुरधाम उपमहानगरपालिकाका ४९ मध्ये धेरैजसो सामुदायिक विद्यालय पनि वर्षौँदेखि व्यवस्थापन समितिबिना ...
३० बैशाख २०८०, शनिबार
जनकपुरधाम — मधेस प्रदेश राजधानीकारुपमा रहेको धनुषाको जनकपुरधाम उपमहानगरपालिकालाई स्थानीय जनताका आवश्यकता पूर्ति गर्दै हेर्न लायक प्रादेशिक सहर बनाउनुपर्ने जिम्मेवारीसमेत छ । त्यसैमा पौराणिक, ऐतिहासिक एवं धार्मिक सहरको स्थापित पहिचानलाई मध्यनजर गर्दै धार्मिक पर्यटनमैत्री विकास ...
२६ बैशाख २०८०, मङ्गलबार
धनुषा — मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारीमा थालेको छ । असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकार बजेटको तयारीमा जुटेको अर्थमन्त्री सञ्जयकुमार यादवले बताउनुभयो । उहाँले अर्थ विज्ञ, ...