१७ चैत २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   गणतन्त्रको विकल्प छैनः महामन्त्री शर्मा ★   तीनकुने घटनामा संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लङ्घन भयोः प्रधानमन्त्री ओली (पूर्णपाठ) ★   आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु ★   ‘समाजका सबै क्षेत्रमा महिलाको सहभागिता बढाउन जरुरी’ ★   राष्ट्रियसभाको बैठक सुरु ( प्रत्यक्ष प्रसारण) ★   ‘ईदले सहिष्णुता र सहकार्यको संस्कृतिलाई सबलीकृत बनाउने’ ★   प्रधानमन्त्रीद्वारा थाइल्याण्डको औपचारिक भ्रमणबारे संसद्लाई जानकारी ★   गणतन्त्र रक्षार्थ समाजवादी मोर्चाले अन्तरक्रिया र परामर्श गर्ने ★   मुख्यमन्त्री आचार्यद्वारा गजेन्द्र मोक्ष धामबाट मुक्तिनाथ रथ यात्रा सुरु ★   एकताको सोंच अभिवृद्धि गर्न प्रेरणा मिलोस्ः राष्ट्रपति पौडेल ★   न्यून भिजिबिलिटीले कम्तीमा आधा दर्जन विमान डाइभर्ट ★   विविधताबीचको एकताले राष्ट्रियता सबल र सुदृढ बनाएको छः मुख्यमन्त्री पाण्डे ★   प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्रीले सम्बोधन गर्नुहुँदै ★   राहुल साहको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक ★   सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   सामाजिक सदभाव कायम राख्दै ईद मनाइयो ★   नेपालगञ्जमा धुमधामले ईद पर्व मनाइयो ★   मैत्रीपूर्ण फुटबलमा सेना विजयी ★   तीन तहको सरकारलाई जोड्ने एउटै सूत्र ‘सहकार्य’ ★   ईद पर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने छः प्रदेश प्रमुख मियाँ

मधेस प्रदेश

मधेसी निजामती कर्मचारी मञ्चको अध्यक्षमा लालबाबु

जनकपुर, चैत ९ गते । नेपाल मधेसी निजामती कर्मचारी मञ्चको चौथो राष्ट्रिय महाधिवेशन लालबाबु यादवको अध्यक्षमा नयाँ कर्यसमिति चयन गर्दै सम्पन्न भएको छ । तीन दिनसम्म जनकपुरधाममा भएको महाधिवेशनबाट यादवलाई अध्यक्षमा निर्विरोध चयन गरेको आयोजक ...

गाउँपालिका अध्यक्षसहित दुई जना प्रहरी नियन्त्रणमा

सिरहा, चैत ९ गते । सिरहाको औरहीमा महायज्ञका नाममा दलित परिवारमाथि गरिएको जातीय विभेदको घटनामा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र सोही ठाउँका पूर्ववडाध्यक्ष तथा जनमत पार्टीका नेता दिलीप यादवलाई प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको ...

वि.सं २०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैनः अध्यक्ष दाहाल

पर्सा, चैत ८ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू २०८४ सालसम्म प्रधानमन्त्रीको दौडमा नरहेको बताउनुभएको छ । प्रेस सेन्टर पर्साले वीरगञ्जमा आज आयोजना गरेको ‘जनतासँग माओवादी तराई–मधेस जागरण ...

राष्ट्र बैंकद्वारा सुझाव सङ्कलन

पर्सा, चैत ७ गते । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि वीरगञ्जका उद्योगी/व्यवसायीसँग सुझाव सङ्कलन गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आज आगामी आवको लागि पूर्व बजेटकालिन अन्तरक्रिया गरी ...

मधेश प्रदेश सरकार माध्यमिक शिक्षा परीक्षा कार्यक्रममा सहभागी नहुने

जनकपुरधाम, चैत ५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही चैत ७ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा प्रदेश सरकार सहभागी नुहने बताउनुभएको छ । जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित ...

राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गर्ने समय थप

पर्सा, चैत ४ गते । जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको अत्यधिक चाप बढेसँगै कार्यालयको सेवा प्रवाहको समय थप गरेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने ...

एसइई परीक्षाबारे मुख्यमन्त्रीको ध्यानाकर्षण

महोत्तरी, चैत ४ गते । यही आउने बिहीबार (७ चैत) देखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा केन्द्राध्यक्ष नियुक्तिबारे मधेस सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जिल्ला परीक्षा समन्वय समितिहरूलाई ध्यानाकर्षण गराउनुभएको छ । परीक्षा सञ्चालन हुन ...

सिङ्गो दलित परिवार नै नागरिकताविहीन

सप्तरी, चैत ४ गते । एउटा सिङ्गो दलित परिवार नै नागरिकताबाट वञ्चित रहेको सुन्दा जोकोहीलाई पनि अच्चम लाग्न सक्छ तर, यर्थाथ यही हो । सप्तरीको शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका मागैन सदाका पूरै परिवार अहिले आफ्नो पहिचान ...

होली खेल्ने विषयमा विवाद हुँदा एक युवकको मृत्यु

धनुषा, चैत ३ गते । होली खेल्ने विषयमा विवाद हुँदा यहाँ एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धिमा होली खेल्ने विषयमा विवाद हुँदा सोही स्थानका धर्मेन्द्र महतोले गरेको चक्कु प्रहारबाट १८ वर्षीय आशु ...

वीरगञ्जमा लामखुट्टेको आतङ्क बढ्यो

पर्सा, चैत ३ गते । औद्योगिक तथा व्यापारिक नगरीको रूपमा परिचित वीरगञ्जमा केही सातादेखि लामखुट्टेको आतङ्कले सर्वसाधारण जनता आजित भएका छन् । वीरगञ्ज महानगर क्षेत्रमा गर्मीको सुरूआतसँगै लामखुट्टेको प्रभाव देखिएकाले यहाँका सर्वसाधारण बिहान र साँझको ...