०७ बैशाख २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आगामी बजेटः आयोजनाको पुनःप्राथमिकीकरण गरी खर्च गर्नसक्नेलाई मात्र बजेट विनियोजन गर्न सुझाव ★   संविधान संशोधनका लागि उपयुक्त समय भइसकेको छः अध्यक्ष दाहाल ★   अध्यक्ष लिङ्देनसहित राप्रपाका सात नेता रिहा ★   आफ्नो आम्दानीको केही प्रतिशत मातृभूमिको विकासमा लगानी गर्न अनुरोध ★   प्रमुख सुबेदार र सुबेदारलाई दर्ज्यानी चिह्न प्रदान ★   सरकारद्वारा निषेधित सबै प्रकारका बँधुवा श्रममा आधारित समस्या सम्बोधनका लागि प्रतिबद्ध छौँः उपप्रधानमन्त्री पौडेल ★   तनहुँ दुर्घटना अपडेटः मृतकको सनाखत ★   खानेपानीमन्त्री यादवद्वारा धौलिगाड खानेपानी आयोजनाको अनुगमन ★   राप्रपाका अध्यक्षसहित तीन जना पक्राउ ★   नेप्से परिसूचक दोहोरो अङ्कले गिरावट, आठ अर्ब ४३ करोड कारोबार ★   काङ्ग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई ★   संस्कृति छोड्नै नहुने पक्ष होः प्रधानमन्त्री ओली ★   बागलुङपानी–घलेगाउँ-भुजुङ सडक कालोपत्रको काम सुरु ★   महाकालीमा कलर कोडसहितको गेज मिटर जडान ★   ‘पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन’: अध्यक्ष दाहाल ★   दुई दिने धर्म, संस्कृति सम्मेलन आयोजना गरिँदै ★   ‘उपेक्षित, उत्पिडित र दलित वर्ग उत्थान विकास समिति’ सञ्चालन गर्नुपर्ने माग ★   हत्याको कथित षड्यन्त्रमा इक्वेडर ‘अधिकतम सतर्कता’ मा ★   अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण ★   नयाँवर्ष प्रारम्भसँगै महोत्तरीवासीमा सहकालको आशा

मधेस प्रदेश

हात्तीको उपद्रोबाट स्थानीय त्रसित

रौतहट, पुस २६ गते । बृन्दावन र फतुवा विजयपुर नगरपालिकाको विभिन्न वडामा दिनहुँजसो उपद्रो मच्चाइरहेका छन् । विगत वर्षमा केही दिन आएर बसेर जाने जङ्गली हात्ती यस वर्ष भने असारदेखि नै यसै क्षेत्रमा बसेर उपद्रो ...

बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित

सिरहा, पुस २६ गते । कृषि विकास बैंक लहान शाखाले करोडौँको जग्गा सस्तोमा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरूले बिहीबार घण्टौँसम्म टायर बाली लहानस्थित पूर्वपश्चिम राजमार्ग नै अवरूद्ध पारेका थिए । आन्दोलनकारीले ...

सिरहा भन्सारमा प्लान्ट क्वारेन्टाइन नहुँदा राजस्व असुलीमा असर

सिरहा, पुस २६ गते । सिरहाको माडरस्थित प्रमुख भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टाइन’ नहुँदा भन्सारको राजस्व असुलीमा असर पुगेको छ । नेपाल–भारत दुई देशबीच मुख्यगरी तरकारी, खाद्यान्न र फलफूल आयत निर्यातमा समस्या खेप्दै आएको सिरहाका प्रमुख ...

मधेस प्रदेशमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित

धनुषा, पुस २५ गते । मधेस प्रदेशमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । मधेस प्रदेशसभाको आजको बैठकबाट उक्त विधेयक सर्वसम्मत पारित भएको हो । उद्योग, वाणिज्य तथा ...

मोतियाविन्दुका बिरामीको निः शुल्क उपचारमा सहयोग गर्दै सगरमाथा चौधरी आँखा अस्पताल

सिरहा, पुस २४ गते । लहान नगरपालिकाले यस वर्ष पनि वृहत्त निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । यसका लागि मंगलबार नगर प्रमुख महेशप्रसाद चौधरी र सगरमाथा चौधरी आँखा अस्पताल अध्यक्ष रवीन्द्रलाल चौधरीले सम्झौतामा ...

अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय

पर्सा, पुस २४ गते । वीरगञ्ज महानगरले अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्ला दिन जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको छ । महानगरले पुस २४ देखि ...

मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु

महेन्द्रनगर, पुस २३ गते । मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु भएको छ । अधिवेशन अन्तर्गत आजको पहिलो बैठकमा मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रदेश प्रमुखबाट प्राप्त चौथो अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनुभयो । तीन महिनादेखि ...

प्रादेशिक अस्पतालका बिरामीलाई कम्बल वितरण

सिरहा, पुस २३ गते । लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालका बिरामीलाई लहान नगरपालिकाले ६५ थान कम्बल सहयोग गरेको छ । नगरपालिकाको तर्फबाट नगरप्रमुख महेशप्रसाद चौधरीेले सोमबार ती कम्बल अस्पताललाई प्रदान गर्नुभएको हो । सो ...

तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ

सप्तरी, पुस २२ गते । पछिल्लो तीन महिनामा सप्तरी प्रहरीले एक सय ९२ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै गत असोज १७ देखि यही पुस २२ गतेसम्मको प्रगति ...

‘प्लान्ट’बाट निस्केको धुवाले वातावरणमा असर

पथरी, पुस २२ गते । ‘एसियन हाईवे’ निर्माणका क्रममा मोरङको पथरी शनिश्चरे १० जिरी खिम्तीमा राखिएको ‘प्लान्ट’ले वातावरणमा असर पु¥याएको स्थानीयवासी गुनासो गरेका छन् । प्लान्टबाट निस्किएको धुलो, धँुवा, दूषित पानी, विकार कच्चापदार्थ र आवाजले ...