२७ भदौ २०८३, शनिबार
भर्खरै
★   दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा हुने क्रम जारी ★   भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग ★   बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल ★   रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन ★   बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग प्रशंसनीय छः संयोजक प्रचण्ड ★   बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन ★   जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने ★   भोटेकोशी बाढी गएको क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन निर्देशन ★   भोटेकोशी बाढीः यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन ★   भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच भेट, व्यापार, ऊर्जा र रक्षाबारे छलफल

मधेस प्रदेश

राष्ट्रिय क्रिकेट प्रतियोगिता आज सेमिफाइनका खेल हुँदै

जनकपुरधाम, असार १२ गते । मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगञ्जमा जारी निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनलका खेल हुँदैछ । जनकपुरधामस्थित रामजानकी बहुउद्देश्यीय रङ्गशालामा फाइनल प्रवेशका लागि आज बिहान ९:०० बजे ...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

पर्सा, असार १० गते । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पूर्वाधार विकास, वन तथा वातावरण, विपद् व्यवस्थापन, आर्थिक विकास, सामाजिक विकास र सुशासनमा जोड दिएको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज ...

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

जनकपुरधाम, असार ९ गते । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको करिब आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर दलित बस्तीका स्थानीय अझै खुला स्थानमा शौच गर्न बाध्य छन् । सरकारको खुला दिसामुक्त अभियान र ...

सरकारले किसानको हितमा काम गर्नेः मुख्यमन्त्री यादव

रौतहट, असार ८ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारले किसानको पक्षमा काम गरिरहेको बताउनुभएको छ । आज रौतहटको गढीमाई नगरपालिकाको १३औं नगरसभाको यहाँ उद्घाटन गर्नुहँुदै मुख्यमन्त्री यादवले मधेस प्रदेशमा किसानको बाहुल्यता रहेको ...

मधेस सरकारद्वारा ११ महिनामा रु ३० अर्ब १७ करोड राजस्व सङ्कलन

जनकपुरधाम, असार ६ गते । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा रु ३० अर्ब १७ करोड १४ लाख ७३ हजार राजस्व सङ्कलन गरेको छ । प्रदेश सरकारको अर्थ मन्त्रालयका अनुसार चालु आवको हालसम्म ...

जनकपुरधामलाई व्यवस्थित सहर बनाउन सुरु

जनकपुरधाम, असार ५ गते । जनकपुरधामलाई व्यवस्थित सहर बनाउने काम सुरु भएको छ । एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा फोहर व्यवस्थापन सुधार, खानेपानीको आपूर्ति, वर्षामा परेको पानीको उचित व्यवस्थापन तथा सडकका स्तरोन्नति, ढल ...

मधेस प्रदेश सरकारको चालु आवको पुँजीगत खर्च निराशाजनक

जनकपुरधाम, असार ५ गते । चालु आर्थिक वर्ष २०८२/८३ सकिन एक महिना मात्र बाँकी रहँदा मधेश प्रदेश सरकारको पुँजीगत खर्च निराशाजनक देखिएको छ । चालु आवको ११ महिनामा प्रदेश सरकारको १३ दशमलव ७६ प्रतिशत मात्र ...

प्रेस स्वतन्त्रतासम्बन्धी संवैधानिक अधिकारको पूर्ण कार्यान्वयन हुनुपर्ने

पर्सा, असार ४ गते । विभिन्न राजनीतिक दलका नेता तथा सञ्चार क्षेत्रका विज्ञहरुले प्रेस स्वतन्त्रतासम्बन्धी संवैधानिक अधिकारको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । मिडिया काउन्सिल मधेस प्रदेशले यहाँ आज आयोजना गरेको ‘स्वच्छ, विश्वसनिय र ...

दुर्घटनामुक्त समाज निर्माणको सन्देशसहित राजविराजमा ट्राफिक सप्ताह

सप्तरी, असार ३ गते । दुर्घटनामुक्त समाज निर्माणको सन्देशसहित राजविराजमा ट्राफिक सप्ताह कार्यक्रम सुरु गरिएको छ । ट्राफिक नियम पालना तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह २०८३ आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, ...

रिङ्कु कुमारीसिंह मृत्यु प्रकरणमा तीन जना पक्राउ

महोत्तरी, असार २ गते । जिल्लाको बर्दिबास नगरपालिका वडा नम्बर १२ डाँडाटोल बिजलपुरामा गत शुक्रबार राति भएको स्थानीय रिङ्कुकुमारी सिंहको मृत्यु प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक रिङ्कुका पति शशिकुमार ...