२३ माघ २०८१, बुधबार
धनुषा, माघ २३ गते । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जनकपुरधाममा आयोजित इण्डो–नेपाल समिट सम्पन्न भएको छ । भारतीय महावाणिज्य दूतावास वीरगञ्ज तथा जनकपुरधाम उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजना र नेपाल–भारत उद्योग वाणिज्य राज्य विकास ...
२२ माघ २०८१, मङ्गलबार
जनकपुरधाम, माघ २२ गते । मधेश प्रदेशका स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिहंले पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप अभियानको आज उद्घाटन गर्नुभएको छ । विश्व क्यान्सर दिवसका अवसरमा यहाँ आयोजित एक समारोहबीच उहाँले अभियानको उद्घाटन गर्नुभएको हो । ...
२० माघ २०८१, आइतबार
धनुषा, माघ २० गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले केही सहकारी संस्थाका गलत क्रियाकलापका कारण जनताको पक्षमा काम गर्ने अन्य सहकारी संस्थासमेत बदनाम भएको बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालले आज जनकपुरधाममा ...
१८ माघ २०८१, शुक्रबार
सर्लाही, माघ १८ गते । सर्लाहीको ईश्वरपुरमा प्लास्टिक उद्योगमा आगलागी भएको छ । आज बिहान भएको आगलागीबाट ईश्वरपुर नगरपालिका–७, ब्रह्मस्थानमा रहेको हिमालयन पोली नेपाल नामको प्लास्टिक झोला उद्योग नष्ट भएको हो । ...
१८ माघ २०८१, शुक्रबार
महोत्तरी, माघ १८ गते । आफ्नो जग्गा भन्ने कानुनी प्रमाण नभएका महोत्तरीका भूमिहीन अब जग्गाधनी प्रमाणपत्र पाउने आशमा छन् । जिल्लामा सरकारले गठन गरेको भूमि समस्या समाधान आयोगले काम थालिएको बताएपछि अबचाहिँ लालपुर्जा पाइने आश ...
१७ माघ २०८१, बिहिबार
महोत्तरी, माघ १७ गते । वसन्तपञ्चमी पर्व नजिकिँदै गर्दा महोत्तरीमा अहिले सरस्वतीका मूर्ति बनाउनेको व्यस्तता बढेको छ । आउने सोमबार मनाइने सरस्वती पूजनोत्सव पर्वका लागि बनिएका मूर्तिमा अहिले मूर्तिकार त्यसको निखार ल्याउनमा व्यस्त छन् । ...
१७ माघ २०८१, बिहिबार
सिरहा, माघ १७ गते । सिरहाका तीन अस्पताललाई करोडौं मुल्य बराबरका स्वास्थ्य सामग्री तथा उपकरण प्राप्त भएको छ । ‘हेल्पिङ ह्याण्ड फर रिलिफ एन्ड डेभलपमेन्ट’ नामक गैरसरकारी संस्थाले ती अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ...
१६ माघ २०८१, बुधबार
धनुषा, माघ १६ गते । मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्राप्त उपलब्धिको संरक्षण गर्दै मुलुकमा स्थायी शान्ति र समृद्धिको बाटोमा अघि बढ्नसकेमा सहिदप्रतिको सच्चा सम्मान हुने बताउनुभएको छ । आज सहिद दिवसका सन्दर्भमा ...
१५ माघ २०८१, मङ्गलबार
रौतहट, माघ १५ गते । जङ्गली हात्तीको विध्वंशले रौतहटका किसानहरू प्रताडित छन् । गत असार महिनादेखि जङ्गली हात्ती रौतहटको चन्द्रपुर, बृन्दावन, गुजारा र फतुवा विजयपुर नगरपालिकाको जङ्गल नजिकैको गाउँमा बसिरहेका छन् । हात्तीको उपद्रोले रौतहटमा–२ ...
१५ माघ २०८१, मङ्गलबार
महोत्तरी, माघ १५ गते । मधेशको समृद्धिका लागि चुरे संरक्षणको अपरिहार्यता भएको विज्ञहरुले औँल्याउनुभएको छ । विशिष्टीकृत अनुसन्धान केन्द्र मधेश प्रदेशले बर्दिबासमा आयोजना गरेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको कार्यसूचीअनुसारको दुईदिने ‘चुरे संरक्षण र विकाससम्बन्धी ...