०३ बैशाख २०८१, सोमबार
महोत्तरी, ३ वैशाख : मिथिला क्षेत्रमा वासन्ती (चैती) छठ आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य (अर्घ) दिँदै सम्पन्न भएको छ । पञ्चमी तिथिका दिन शनिबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत रहेका व्रतालुुले आज सप्तमीका ...
०१ बैशाख २०८१, शनिबार
फाइल तस्वीर: मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव धनुषा — मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल र भारतबीचको सम्बन्ध अतुलनीय रहेको बताउनुभएको छ । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र भारतीय दूतावास काठमाडौँद्वारा नयाँ वर्षको अवसरमा आज जनकपुरधाममा ...
२९ चैत २०८०, बिहिबार
वीरगञ्ज — सदर चिडियाखाना निर्माणको काम सुरु भएको छ । पर्सा राष्ट्रिय निकुञ्जले वीरगञ्ज महानगरपालिका–३१ को सोलखपुर र वडा नम्बर ३२ स्थित रामराम वनमा चिडियाखाना निर्माणको काम अघि बढाएको हो । पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने ...
२९ चैत २०८०, बिहिबार
महोत्तरी — इस्लाम धर्मालम्बी आज आफ्नो मुख्य चाड इद–उल–फित्र (इद) मनाउँदै छन्भने हिन्दूको वासन्ती नवरात्र जारी छ । यस अवसरमा दुवै साम्प्रदायले एकापसमा शुभकामना आदानप्रदान गरेका छन् । नयाँ वर्षको प्रारम्भमा मनाइने ‘जुडशीतल’ पर्वका निम्ति ...
२८ चैत २०८०, बुधबार
महोत्तरी — हिजरी संवत्को रमदान (रमजान) महिना समापन भइरहँदा देशका अन्य भागका साथै महोत्तरीका मुस्लिम बसोबास बाहुल्य भएका बस्तीमा ‘ईद’को चहलपहल सुरु भएको छ । रमदानभरि रोजा (व्रत, उपवास) बसेका मुस्लिम धर्मावलम्बी शव्वाल महिनाको पहिलो ...
२७ चैत २०८०, मङ्गलबार
वीरगञ्ज — उद्योग व्यवस्थापनसँग दुई बुँदे लिखित सम्झौता भएपछि वीरगञ्जस्थित प्रोवायोटेक इण्डष्ट्रिज लिमिटेडका मजदुरले आन्दोलन स्थगित गरी काममा फर्केका छन् । विभिन्न कारण देखाइ उद्योग व्यवस्थापनले गत फागुनदेखि ११ जना मजदुरलाई कामबाट हटाएको भन्दै अखिल ...
२५ चैत २०८०, आइतबार
महोत्तरी — सधैँ गुइँठाको धुवाँमा रुमल्लिएर बर्बरी आँसु झार्दै खाना पकाउनुपर्ने महोत्तरीको मटिहानीका गृहिणीले राहत पाएका छन् । मटिहानी नगर क्षेत्रका दुई हजार गृहिणीले ग्यासचुल्हो (ग्यास सिलिण्डर र चुल्होसमेत) र त्यो बाल्ने सीप सिकेपछि राहतको ...
२४ चैत २०८०, शनिबार
तस्वीरः मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव ।वीरगञ्ज — मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सङ्घीयता ल्याउन मधेस प्रदेशले सबैभन्दा ठूलो भूमिका खेलेको बताउनुभएको छ । ‘वीरगञ्जको वाणी’ कार्यक्रममा सम्बोधन गर्दै उहाँले मधेस आन्दोलनकै जगमा मुलुकमा सङ्घीयता ...
२३ चैत २०८०, शुक्रबार
जनकपुरधाम — अहिले पनि मधेसका छोरीचेलीहरू दाइजो प्रथाका कारण हिंसामा परेका खबर बेलाबेला आइरहेकै छन् । झन् विसं २०५० को दशकमा कस्तो अवस्था थियो होला ! ऊबेला ‘एकपटक विहे गर्नैपर्ने त हो नि’ भनेर अभिभावकले ...
२३ चैत २०८०, शुक्रबार
फाइल तस्वीरमहोत्तरी — देशका अन्य भागको तुलनमा मधेसको चुनौती बनेको बालविवाह र दहेजजस्ता सामाजिक विकृति अन्त्य गर्न सरोकारवालाहरुले सामूहिक रूपमा प्रतिबद्धता जनाएका छन् । बर्दिबासमा बिहीबार सम्पन्न ‘बालविवाह अन्त्यका लागि धार्मिक गुरुहरुको भूमिका’ विषयमा भएको ...