१८ जेठ २०८३, सोमबार
धनुषा, जेठ १८ गते । मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले बढ्दो सवारी चाप व्यवस्थापन र सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी, प्रविधिमैत्री तथा जनउत्तरदायी बनाउनुपर्ने बताउनुभएको छ । नेपाल ...
१८ जेठ २०८३, सोमबार
धनुषा, जेठ १८ गते । मिथिलाको ऐतिहासिक र सांस्कृतिक केन्द्र मानिने यस जिल्लामा दलित समुदायले पनि समाज निर्माणमा महत्वपूर्ण योगदान दिँदै आएका छन् । तर, परम्परागत सामाजिक संरचना, आर्थिक अभाव र जातीय विभेदका कारण धनुषाका ...
१८ जेठ २०८३, सोमबार
महेन्द्रनगर (धनुषा), जेठ १८ गते । मधेस प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शङ्करप्रसाद चौधरीले वन संरक्षण, वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तनका चुनौतीलाई सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्ष २०८३/८४ का योजना तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने ...
१८ जेठ २०८३, सोमबार
पर्सा, जेठ १८ गते । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै रु चार अर्ब दुई करोड मूल्यभन्दा बढीका विद्युतीय सवारीसाधन आयात भएका छन् । गत आवको १० महिनाको तुलनामा चालु आवमा मूल्यको आधारमा विद्युतीय ...
१८ जेठ २०८३, सोमबार
धनुषा, जेठ १७ गते । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशको आवश्यकता, जनअपेक्षा र विकासका प्राथमिकतालाई केन्द्रमा राखेर तर्जुमा गरिने बताउनुभएको छ । अर्थ मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित ...
१६ जेठ २०८३, शनिबार
सप्तरी, जेठ १६ गते । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१, भारदहमा आज केरा बगानमा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । स्थानीय ४८ वर्षीय सहदेव लौगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय ...
१६ जेठ २०८३, शनिबार
धनुषा, जेठ १५ गते । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मधेस प्रदेशलाई ‘उत्पादन, उद्योग र पूर्वाधारको केन्द्र’ बनाउने दीर्घकालीन रणनीति अघि सारेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको ...
१४ जेठ २०८३, बिहिबार
सनपाट । महोत्तरी, जेठ १४ गते । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान सनपाटखेतीमा लाग्ने गरेका थिए । अचेल भने यहाँका फाँटमा न सनपाट देखिन्छ, न त यो खेती गर्नेमा युवा पुस्ताको आकर्षण छ । ...
१३ जेठ २०८३, बुधबार
रौतहट, जेठ १३ गते । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रले किसानलाई मौसमसम्बन्धी विभिन्न पूर्वानुमान उपलब्ध गराउने उद्देश्यले सो केन्द्र स्थापना गरिएको हो । ...
१२ जेठ २०८३, मङ्गलबार
धनुषा, जेठ १२ गते । मिथिलाको ऐतिहासिक र सांस्कृतिक केन्द्र मानिने यस धनुषा जिल्लामा दलित समुदायले पनि समाज निर्माणमा महत्वपूर्ण योगदान दिँदै आएका छन् । तर परम्परागत सामाजिक संरचना, आर्थिक अभाव र जातीय विभेदका कारण ...