१० साउन २०७८, आइतबार
काठमाडौं– कोरोना भाइरस सङ्क्रमणको महामारी नियन्त्रण गर्ने नाममा गत बैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा काठमाडौं उपत्यकामा पुनः १० दिन थप गरिएको छ । उपत्यकाका तीनै जना प्रमुख जिल्ला अधिकारीको आज बसेको संयुक्त बैठकले उक्त ...
१० साउन २०७८, आइतबार
चरिकोट – दोलखामा निर्मित राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले तेस्रो युनिटबाट पनि विद्युत उत्पादन सुरु गरेको छ । विद्युत उत्पादनको छ वटा युनिट रहेको उक्त आयोजनाले गत असार २१ गते पहिलो युनिटबाट विजुली उत्पादन ...
०९ साउन २०७८, शनिबार
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म निरपेक्षताको आडमा सनातन धर्ममाथि योजनावद्ध रुपमा आक्रमण भइरहेको बताउनु भएको छ । आज शनिबार काठमाडौंको क्षेत्र नं. ५ (क) मा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश ...
०६ साउन २०७८, बुधबार
काठमाडौं – प्रहरीले ८१ किलो ३ सय ५० ग्राम गाँजासहित मकवानपुरमा ट्रक चालक पक्राउ परेका छन् । राक्सिराङ गाउँपालिका–४ का ४२ वर्षीय बाबुराम नेगीलाई ना८ख ८२८४ नम्बरको ट्रक र गाँजासहित बुधबार बिहान करीब ३ बजेतिर ...
०५ साउन २०७८, मङ्गलबार
काठमाडौं – बागमती प्रदेश संसदीय बोर्डका सदस्य राजेन्द्र पाण्डेले बागमती प्रदेश सरकार परिवर्तन निश्चित रहेको बताउनु भएको छ । उहाँले केही दिनभित्र नै सरकार परिवर्तन हुने भन्दै मुख्यमन्त्रीका लागि यस अघि चर्चामा रहेका व्यक्तिले नै ...
२८ असार २०७८, सोमबार
काठमाडौं– काठमाडौं उपत्यकामा सोमबार पछिल्लो २४ घण्टामा थप चार सय ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई सय ८९, भक्तपुरमा ५४ र ललितपुरमा ९० जनामा सङ्क्रमण ...
२८ असार २०७८, सोमबार
मकवानपुर– बागमती प्रदेश सरकारको आर्थिक विधेयक पास भएको छ । आज बसेको बागमती प्रदेशसभाको बैठकको बहुमतले आर्थिक विधेयक पारित गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेशसभामा पेश गर्नुभएको आर्थिक विधेयकमाथि जम्मा ...
२६ असार २०७८, शनिबार
बागमती प्रदेश – लोक सेवा आयोग हेटौंडाले कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण रोकिएका केही परीक्षाहरु सञ्चालन गर्ने सुचना जारी गरेको छ । आयोगको हिजो असार २५ गतेको बैठकको निर्णय अनुसार, सूचना आयोगको पूर्व सूचना बमोजिम ...
२५ असार २०७८, शुक्रबार
चितवन – भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालनमा आएको छ । बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहान ५ः३० देखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी ...
२५ असार २०७८, शुक्रबार
दमौली – तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर बेपत्ता भएको ११ घण्टापछि शव फेला परेको छ । बिहीबार बिहान ५ बजे पहिरोले पुरिएर बेपत्ता भएका एक पुरुषको शव ११ घण्टापछि फेला परेको हो । ऋषिङ–८, माझकोटका ...