१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वाणिज्य क्षेत्रका समस्या र सरकारको पहल ★   छोराद्वारा बुबाको हत्या ★   भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य घट्यो ★   राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै ★   सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अङ्गकोर सिधा हवाई उडान सुरु गर्न पहल ★   ‘प्रेम–शान्ति आख्यान पुरस्कार’ साहित्यकार समीपलाई ★   राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार ★   आठ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस ★   नारायणी अस्पतालमा ‘क्याथ ल्याब मेसिन’ छ, उपयोग छैन ★   चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत ★   एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछः प्रधानमन्त्री ओली ★   कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव ★   मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा, टेलिफोन गर्न डाँडोमा जानुपर्ने अवस्था हट्दै ★   ‘बिबिए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट ★   भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै ★   देशभर पश्चिमी वायुको सामान्य प्रभाव, तराईमा हल्का हुस्सु, यी तीन प्रदेशका पहाडी भूभागमा आंशिक बदली ★   ‘टार’ शब्द परेपछि….. ★   ‘पाल्पामा नयाँ उद्योग दर्ताभन्दा खारेजको सङ्ख्या धेरै’ ★   बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित ★   लालझाडीमा जङ्गली हात्तीले आतङ्क मच्चाएपछि…

बागमती प्रदेश

मन्त्री छान्न सकस परेको बागमतीमा मुख्यमन्त्री जम्मकट्टेलद्वारा नयाँ मन्त्री नियुक्त गर्ने तयारी

काठमाडौं – बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदैछ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज बुधबार नयाँ मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको हो । हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले आज दिउँसो २ बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण ...

बागमती प्रदेश प्रमुख शर्माद्वारा ‘सोनाम ल्होसार’को शुभकामना

मकवानपुर — बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोनाम अर्थात् तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसार २५८९ ले सबैमा सुख, शान्ति र समृद्धि अभिवृद्धि हुन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले आज ...

भरतपुरमा विद्युत भूमिगतको काम माघ दोस्रो साताबाट सुरु

चितवन — नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा विद्युत् भूमिगतको तथा सुदृढीकरणको काम यही माघ १६ गतेबाट थालनी गर्ने भएको छ । नक्साङ्कन, निरीक्षण,माटो परीक्षणलगायतका काम सम्पन्न भएका छन् । ...

जटिल रोगका बिरामीलाई मासिक पाँच हजार

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले जटिल रोगका बिरामीलाई मासिक रु पाँच हजार उपलब्ध गराउन थालेको छ । मिर्गाैला प्रत्यारोपण गरेका, डायलायसिस गराइरहेका, क्यान्सर र मेरुदण्ड पक्षघात भएकालाई औषधोपचारका लागि सहयोग गर्न थालिएको हो । नेपाल ...

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले प्राप्त भयो विश्वासको मत

हेटौंडा — बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा उहाँले विश्वासको मत लिनुभएको हो । उहाँलाई सदनमा ३ सिट रहेको नेपाल मजदुर किसान पार्टीबाहेक सबै दलका सांसदले ...

विकास निर्माणको अनुगमन गर्न मन्त्री श्रेष्ठ चितवनमा

चितवन — उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काम समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । सडक डिभिजन कार्यालय चितवनको निरीक्षण अनुगमनपछि उहाँले विकास निर्माण आयोजनाको गुणस्तरीयतामा ध्यान दिन आग्रह गर्नुभयो ...

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज संसदबाट विश्वासको मत लिने हुनुभएको छ । गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका जम्कट्टेलले आज संसदबाट विश्वासको मत लिने हुनुभएको हो । मुख्यमन्त्री जम्मकट्टेलको विश्वासको मत ...

बागमती प्रदेशसभाको उपसभामुखमा चापागाईं निर्वाचित

हेटौंडा — बागमती प्रदेशसभाको उपसभामुखमा एमालेकी अप्सरा चापागाई निर्वाचित हुनुभएको छ । आज सोमबार प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनकी उम्मेदवार चापागाईंले ६१ मत पाएर निर्वाचित हुनुभएको हो । उपसभामुखमा ३ जनाको उम्मेदवारी परेको थियो ...

स्थानीयवासीद्वरा झोलुङ्गे पुल पुनःनिर्माणलागि संघीय सरकारसंग आग्रह

रसुवा,-लाङटाङ जाने पर्यटकीय पदमार्गको झोलुङ्गे पुल जीर्ण भएकाले पुनःनिर्माण गरिदिन स्थानीयवासीले संघीय सरकारसंग माग गरेका छन् ।विसं २०७२ को गोरखा भूकम्पले सो पदमार्ग अन्तर्गत गोसाइँकुण्ड गाउँपालिकास्थित दोमेन खोलाको झोलुङ्गे पुललाई समेत क्षति पुर्‍याएको थियो । ...

बाग्मती प्रदेशको उपसभामुखका लागि तीन जनाको उम्मेदवारी दर्ता

हेटौंडा– बाग्मती प्रदेशको उपसभामुखका लागि तीन जनाको उम्मेदवारी परेको छ । आज ३ बजे हुन गइरहेको उपसभामुख निर्वाचनका लागि नेकपा एमालेबाट अप्सरा चापागाईँ, नेपाली काङ्ग्रेसबाट सुना परियार र नेमकिपाबाट गीता काफ्लेको उम्मेदवारी दर्ता गराएका हुन् ...