१२ जेठ २०८०, शुक्रबार
फाइल तस्वीरधुन्चे — रसुवाका दुई विद्यालयले छात्रछात्रालाई निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ । दवै विद्यालयका गरी एक सय १५ छात्रछात्रालाई कालिका गाउँपालिका–५ ले निःशुल्क शैक्षिक सामग्री वितरण गरेको हो । रसुवाको ज्याङलाङ प्राथमिक र ...
११ जेठ २०८०, बिहिबार
फाइल तस्वीरः भूमि आयोग चितवन ।भरतपुर — भूमिहीनलाई जग्गा वितरणका क्रममा देखिएका कानुनी अड्चन फुकाउन राष्ट्रिय भूमि आयोग जिल्ला समितिले प्रधानमन्त्री कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय भूमि आयोगको ध्यानाकर्षण गराएको ...
१० जेठ २०८०, बुधबार
मनहरी — दोस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत पाँच हजार मिटर दौडमा सिन्धुपाल्चोकका मिङ्मार सिंह र निनु तामाङले स्वर्ण पदक जितेका छन् । मङ्गलबार भएको खेलमा मिङ्मार पुरुषतर्फ तथा निनु महिलातर्फ स्पर्धामा पहिलो भएका हुन् । ...
०९ जेठ २०८०, मङ्गलबार
मनहरि — बागमती प्रदेशसभामा प्रिबजेटबारे छलफल सुरु भएको छ । आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले विनियोजन विधेयक सिद्धान्त र प्राथमिकतासम्बन्धी (कर प्रस्तावबाहेक) प्रस्ताव प्रस्तुत गर्नुभएको हो । बैठकमा मन्त्री लामाले ...
०७ जेठ २०८०, आइतबार
हेटौँडा — मकवानपुरको हेटौँडामा आजदेखि बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोस्रो संस्करण सुरु हुँदै छ । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुन लागेको सो प्रतियोगिताको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुहुने छ । ...
०५ जेठ २०८०, शुक्रबार
फाइल तस्वीरहेटौंडा — बागमती प्रदेशमा लामो समयदेखि सरकारले पूर्णता पाउन नसकेको आलोचनापनि मुख्यमन्त्रीले चलाखीपूर्ण निर्णय गर्नुभएको छ । सरकारले पूर्णता पाउन नसकेको विषयलाई लिएर मुख्यमन्त्री शालिकराम जमरकट्टेलको आलोचना हुनथालेपछि उहाँले सरकारलाई आफ्नोतर्फबाट पूर्णता दिने चलाखीपूर्ण ...
०४ जेठ २०८०, बिहिबार
साङ्केतिक फाइल तस्वीरभरतपुर — आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई भरतपुर महानगरपालिका र पूर्वी चितवनको खैरहनीबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–५ ...
०२ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरः ‘प्याराग्लाइडिङ’भरतपुर — चितवनमा पहिलोपटक सुरु भएको प्याराग्लाइडिङलाई प्रवद्र्धन गर्न चितवनका होटल व्यवसायीले विभिन्न योजना ल्याउने भएका छन् । नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि एक भएर अघि बढ्ने प्रतिबद्धता जनाउन होटल व्यवसायीले योजना ल्याउने ...
०१ जेठ २०८०, सोमबार
फाइल तस्वीरः बागमती प्रदेशसभा मकवानपुर — बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधार १ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशसभाको १२औँ अधिवेशन बैठक यही जेठ ९ गते अपराह्न १ बजे बस्ने ...
०१ जेठ २०८०, सोमबार
मकवानपुर — बागमती प्रदेश सरकारले दोखलाको जिरीमा पर्यटकीय ताल निर्माण गर्ने भएको छ । ताल निर्माणका लागि ७७५ रोपनी जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो । जिरी नगरपालिकाको वडा नं ५ मा प्रदेश ...