२९ जेठ २०८०, सोमबार
तस्वीरः बागमती सभ्यता एकीकृत विकास समिति ले बनाएको पानी पोखरी ।काठमाडौं — काठमाडौँ उपत्यकामा बागमती र त्यसका सहायक नदी सफा बनाउनका लागि यहाँका पहाडमा १९८ वटा पोखरी बनाइने भएको छ । अधिकार सम्पन्न बागमती सभ्यता ...
२९ जेठ २०८०, सोमबार
मनहरि — मकवानपुरको मनहरि गाउँपालिकामा वडा तहबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको फारम भरिने भएको छ । वडा नं ३ कार्यालयले सूचना जारी गर्दै राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन जाने क्रममा सर्वसाधारण ठगिने तथा झन्झट व्यहोर्नुपरेको ...
२६ जेठ २०८०, शुक्रबार
तस्वीरः ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर ।कुरिनटार — चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो । मन्दिर बाहिर ...
२५ जेठ २०८०, बिहिबार
फाइल तस्वीरभरतपुर — भरतपुर महानगरपालिका वडा नम्बर १३ स्थित चम्पानगरमा साइलेज उद्योग स्थापना गरिएको छ । दूध र दुग्धजन्य पदार्थको उत्पादन लागत कम गर्न चम्पानगरमा साइलेज उद्योग स्थापना गरी सञ्चालनमा ल्याइएको हो । चम्पानगरस्थित उज्ज्वल ...
२२ जेठ २०८०, सोमबार
तस्वीरः मेलम्ची खानेपानी आयोजना ।काठमाडौं —मेलम्ची खानेपानी आयोजनाले अम्बाथानस्थित आयोजनास्थलको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत गरेको छ । मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा र पानी धमिलो हुँदा पनि काठमाडौं उपत्यकामा पानी नियमित ल्याउनका लागि मर्मत ...
२२ जेठ २०८०, सोमबार
फाइल तस्वीरभरतपुर — पश्चिम चितवनको मेघौलीको उच्च भाग विगत तीन वर्षअघिसम्म मरुभूमिजस्तै थियो । दिउँसोमा यहाँका बारीमा रुखो र फुस्रो धुलो उड्ने यस क्षेत्रका कृषकले हरियाली देख्न कि त निकुञ्ज जानुपथ्र्यो भने कि त बर्खानै ...
१७ जेठ २०८०, बुधबार
मकवानपुर — बागमती प्रदेशसभामा नेकपा (एमाले) का प्रमुख सचेतक मधुसुदन पौडेलले पेस गर्नुभएको सङ्कल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । आजको प्रदेशसभा बैठकमा उहाँले पेस गर्नुभएको सो सङ्कल्प प्रस्ताव स्वीकृत भएको हो । ...
१७ जेठ २०८०, बुधबार
तस्बीर:भरतपुर — उन्नाइस वर्षीया अप्सरा स्याङ्ताङलाई पाटेबाघको बारेमा राम्रोसँग जानकारी छ । उहाँ बाघको बानी व्यहोरा, आहारविहार र बासस्थानका बारेमा पनि जानकार हुनुहुन्छ । उहाँ आफूमात्र नभई अरुलाई पनि बाघबारे राम्रोसँग बुझाउन सक्ने क्षमता राख्नुहुन्छ ...
१७ जेठ २०८०, बुधबार
तस्वीरः बागमती प्रदेशसभा ।मकवानपुर — बागमती प्रदेशसभा बैठक बस्दैछ । बैठक आज बुधबार अपराह्न १:०० बजे बस्ने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभएको हो । उक्त बैठकमा गत जेठ १४ गते प्रस्तुत भएको ...
१७ जेठ २०८०, बुधबार
साङ्केतिक तस्वीरः दुर्घटना ।चितवन — पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गए राति ट्रकले ठक्कर दिदाँ साइकलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको ज्यान गएको हो । लोथरबाट ...