०८ माघ २०८०, सोमबार
फाइल तस्वीरचितवन— खैरहनी नगरपालिकाले विपन्न बस्तीका बालबालिकालाई लक्षित गरी गृहकार्य कक्षा सुरुआत गरेको छ । विपन्न बस्तीका बालबालिकालाई बिहान र बेलुकाको समयमा नगरपालिकाभित्रका विभिन्न २८ स्थानमा गृहकार्य कक्षा सञ्चालन हुन थालेको हो । ...
०७ माघ २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौँ — बागमती प्रदेशका आन्तरिक मालिमा तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले गणतान्त्रिक मुलुक नेपालमा कसैलाई राजा भनी लेख्ने कार्य संविधानविपरीत भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा मकवानपुरको हेटौँडामा आयोजना गर्न लागिएको कार्यक्रममा त्यससम्बन्धी ब्यानर ...
०७ माघ २०८०, आइतबार
फाइल तस्वीर काठमाडौँ — नेपाल विद्युत प्राधिकरणले भूमिगत विद्युतीय लाइनको काम गर्नेभन्दै काठमाडौँको विभिन्न ठाउँ एक साता विद्युत आपूर्ति हुन नसक्ने सूचना जारी गरेको छ । आज आईतबारदेखि लागूहुनेगरी विभिन्न स्थानमा सात दिन विद्युत् सेवा ...
०५ माघ २०८०, शुक्रबार
काठमाडौँ — प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई ६४ रनले पराजित गरेको छ । जीतका लागि दुई सय ७४ रनको बलियो लक्ष्य पच्छाएको कोशी प्रदेशल ४७ दशमलव एक ...
०३ माघ २०८०, बुधबार
फाइल तस्वीरः मृत्य गैँडा । भरतपुर — चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गएको छ महिनामा नौवटा गैँडा मरेका छन् । तीमध्ये दुईवटा चोरीसिकारीले मारेको पुष्टि भएको र थप एउटा चोरी सिकारीले मारेको आशङ्का गरिएको ...
०३ माघ २०८०, बुधबार
मुग्लिन–मलेखु सडक विस्तारको काम जम्मा छ प्रतिशतफाइल तस्वीरमलेखु — मुग्लिन–मलेखु सडक खण्डको विस्तार र स्तरोन्नतिको काम एक वर्षको अवधिमा जम्माा छ प्रतिशतमात्रै भएको छ । पृथ्वी राजमार्गअन्तर्गत यो सडक खण्ड ३९ किलोमिटर पर्दछ । नागढुङ्गा–मुग्लिन ...
०२ माघ २०८०, मङ्गलबार
फाइल तस्वीर साङ्केतिक भरतपुर — पश्चिम चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ...
२९ पुष २०८०, आइतबार
फाइल तस्वीरः सीमान्तकृत चेपाङ समुदाय मुग्लिन — सीमान्तकृत चेपाङ समुदायले ‘चेपाङ संरक्षित क्षेत्र’ घोषणा भए पनि कार्यान्वयन नभएको भन्दै कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । चितवनको भरतपुरमा सम्पन्न नेपाल चेपाङ सङ्घको केन्द्रीय सातौँ राष्ट्रिय भेलामा ...
२७ पुष २०८०, शुक्रबार
फाइल तस्वीर काठमाडौँ — सत्ता गठबन्धनले आगामी माघ ११ गते हुने राष्ट्रियसभाका निर्वाचनका उम्मेदवारलाई जिताउन प्रदेश तहमा पनि निर्वाचन समन्वय समिति बनाउन सुरु गरेको छ । राष्ट्रियसभामा गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि सबै प्रदेश र जिल्लामा ...
२७ पुष २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ — युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नीशोक परेको छ । मन्त्री लिम्बूकी श्रीमती गङ्गामायाको गए राति ५८ वर्षको उमेरमा निधन भएको मन्त्री लिम्बूका स्वकीय सचिव रोशनविक्रम राईले राससलाई जानकारी दिनुभयो । उहाँको ...