०२ बैशाख २०८१, आइतबार
फाइल तस्वीरहेटौँडा — हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किका छन् । मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरणहरु प्रयोगविहिन भएको अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंले बताउनुभएको हो । बिरामीको अत्यधिक चाप रहने उक्त अस्पतालमा ...
३० चैत २०८०, शुक्रबार
हेटौँडा — भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले गीतकार राजेन्द्र थापा र गायिका निशा देशारलाई सम्मान गरेको छ । गीतकार थापा एक लाख राशिको ‘बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’बाट थापा सम्मानित हुनुभएको हो ...
२७ चैत २०८०, मङ्गलबार
हेटौँडा — विवाहपछि सबै महिलाले एउटी श्रीमती र बुहारीका रुपमा देख्ने सपना लगभग उस्तै हुन्छ । आफूलाइ बुझ्ने श्रीमान्, माया गर्ने परिवार, राम्रो कमाई र असल सन्तान । ...
२५ चैत २०८०, आइतबार
मकवानपुर — हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको उत्पादन सुरु गर्न अझै एक हप्ताको समय लाग्ने भएको छ । करिब दुई हप्ताअघि उक्त उद्योगका केही उपकरण बिग्रिएर मर्मत सम्भार गर्न उत्पादन कार्य बन्द गरिएको थियो । ...
२२ चैत २०८०, बिहिबार
बागमती — कृषि उत्पादकत्व बढाउने उद्देश्यले मकवानपुरका विभिन्न भागमा सञ्चालित एकसय एक साना सिँचाइ योजना पूरा भएका छन् । बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा एक सय ९१ वटा योजना पूरा ...
२१ चैत २०८०, बुधबार
मकवानपुर — बागमती प्रदेशका नवनियुक्त चार मन्त्रीहरुले आज पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट हिजो सपथ ग्रहण गर्नुभएका मन्त्रीहरु केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठले आज सम्बन्धित मन्त्रालय पुगेर ...
२१ चैत २०८०, बुधबार
मकवानपुर — बागमती प्रदेश सरकारका नव नियुक्त स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दा नतिजा मुलक प्रतिफल आउने गरी कार्यसम्पादन गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभएको छ । ...
२० चैत २०८०, मङ्गलबार
मकवानपुर — बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरु क्रमशः केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । मुख्यमन्त्री जम्कट्टेलले मौजुदा मन्त्रिपरिषद्मा हेरफेर ...
२० चैत २०८०, मङ्गलबार
मकवानपुर — बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्दै एकीकृत समाजवादीकी रमा आले मगरलाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको छ । सोमबार साँझ मन्त्रीमा नियुक्त हुनुभएकी नवनियुक्त मन्त्री आलेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको ...
१९ चैत २०८०, सोमबार
हेटौँडा — बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाउनुभएको छ । बागमती प्रदेशसभामा उहाँले ५६ जना सांसदको मत प्राप्त गर्दै विश्वासको प्राप्त गर्नुभएको हो । मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभामा रहेका एक सय १० सदस्यमध्ये बहुमत ...