१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण ★   सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट ★   सामान्य विवादमा दाजुले गरे आफ्नै भाइमाथि छुरा प्रहार ★   भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मचाडो निर्वासनपछि स्वदेश फिर्ती ★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद ★   चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक

बागमती प्रदेश

नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा

चितवन – नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०:५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर ...

बागमती सरकारद्वारा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट सार्वजनिक

हेटौंडा – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बागमती प्रदेशसभाको आज ४ बजे बसेको प्रदेशसभा बैठकमा ...

ट्याङ्कर चालकहरुद्वारा नै पेट्रालियम ढुवानीमा अवरुद्ध

काठमाडौं – कोरोनाविरुद्धको खोप नपाएको भन्दै आन्दोलित ट्याङ्कर चालकहरुले बागमती प्रदेशको पेट्रोलियम ढुवानी आज दोस्रो दिन पनि पुनः अवरुद्ध गरेका छन् । उनीहरुले सोमबार पनि प्रदेशभर हुने आन्तरिक ढुवानी र बरौनी तथा अमलेखगञ्जबाट हुने ढुवानी ...

विश्व रक्तदाता दिवस : वार्षिक ४० हजार युनिट रगत खपत

चितवन – देशकै मध्यभाग र मेडिकल सिटीका रुपमा विकास भइरहेको जिल्लामा वार्षिक ४० हजार युनिट हाराहारी रगत खपत हुने गरेको छ । ठूलो सङ्ख्यामा हुने सुत्केरी, क्यान्सरका बिरामी, दुर्घटनाका घाइते र ठूला शल्यक्रिया हुने भएकाले ...

प्रधानमन्त्री ओली विरुद्ध नाथुराम बन्ने अभिव्यक्ति फिर्ता लिंदै नेता वैद्यले गरे आत्मालोचना

मकवानपुर – नेपाली काङग्रेस बागमती प्रदेशसभाका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिनुभएको छ । सांसद वैद्यले हिजो शुक्रबार प्रदेशसभामा प्रधानमन्त्री ओली विरुद्ध नाथुराम गोडसे बन्न तयार रहेको बताउँदै विवादास्पत ...

विकासका लागि स्थानीय तहमा पठाइएको २ करोड ७ लाख रुपैयाँ किन रोकियो ? : नेता जम्मकट्टेल

काठमाडौं – प्रदेशका सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रका समस्याहरुलाई देखाएर विकास बजेट माग गर्दा एमालेको केपी ओली गुटमा जानु पर्ने अवस्था आएको बागमती प्रदेश संसदीय दलको नेता शालिकराम जम्मकट्टेलको भनाइ छ । माओवादीले जितेको आधारमा स्थानीय ...

कोरोना परीक्षण पश्चात् मात्रै प्रदेशसभा बैठकमा सहभागी हुन पाइने

मकवानपुर– बागमती प्रदेशसभा बैठक बस्नुअघि बैठकमा सहभागी हुनेहरुको कोरोना परिक्षण गरिएको छ । बैठकमा सहभागी हुने प्रदेशसभा सदस्यसहित, प्रदेशसभा सचिवालयका कर्मचारी, मर्यादापालक, पत्रकारहरू सबैको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको हो । सभामुख, उपभामुख तथा मुख्यमन्त्री, ...

प्रधानमन्त्रीद्वारा सत्रौं पटक मन्त्रिपरिषद् विस्तार, सञ्चारमन्त्रीमा बादलकी जीवन सङ्गिनी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सत्रौं पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषद् विस्तार गरेता पनि रक्षा मन्त्रालय भने आफैंसँग राख्नुभएको छ । मध्यावधि निर्वाचनको घोषणा गर्नुभएका प्रधानमन्त्री ओली कामचलाउ सरकार भएता ...

प्रतिपक्षी दललाई लत्याएर बजेट पास नगर्न नेता जम्कट्टेलको चेतावती

काठमाडौं – बाग्मती प्रदेशका सांसद एवम् नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेलले प्रदेश सरकारले पेलेर बजेट पास गर्न खोजे सरकार ढल्ने र नयाँ सरकार गठनको गृहकार्य सुरु हुने चेतावनी दिनुभएको छ ...

निषेधाज्ञा केही खुकुलो पारिएको भ्रमले राजधानीका सडकमा निजी सवारी साधनको लर्को

काठमाडौं – काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञालाई खुकुलो पारेसँगै राजधानीका सडकहरुमा यातायातका साधनहरुको चाप देखिएको छ । उयत्यकामा आजदेखि ३१ गतेसम्मको लागि थप गरिएको निषेधाज्ञाको पहिलोदिन सवारी चहलपहल धेरै देखिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख ...