१५ असोज २०८०, सोमबार
प्रतिकात्मक तस्वीरमकवानपुर — बागमती प्रदेशको राजधानी हेटौँडास्थित आज बिहान सवारी दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा–१५ चुरिमाइस्थित सवारी दुर्घटना हुँदा नौ जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक ...
१३ असोज २०८०, शनिबार
सामुहिक तस्वीरमा नवनिर्वाचित अध्यक्ष कैलाश ढुङ्गेल,उपाध्यक्ष पदमा दावादोर्जे लामा सहित। काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुङ्गेल निर्वाचित हुनुभएको छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा शुक्रबार भएको निर्वाचनमा अर्का प्रत्यासी ...
११ असोज २०८०, बिहिबार
फाइल तस्वीर काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को बागमती प्रदेश कमिटीको अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका कोशरबहादुर बुढाथोकी र सानुकुमार ...
११ असोज २०८०, बिहिबार
फाइल तस्वीर ललितपुर — नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको नेतृत्वमा सहमति जुट्न नसकेपछि अध्यक्ष केपी शर्मा ओली च्यासलस्थित पार्टी कार्यालयमा हुन लागेको निर्वाचन स्थल जाँदै हुनुहुन्छ । निर्वाचन रोकेर सहमतिमा नेतृत्व चयन गर्न ...
११ असोज २०८०, बिहिबार
वीरेन्द्रनगर — नेपाल कम्युनिस्ट पार्टी एमाले कर्णाली प्रदेश कमिटीको अधिवेशनको बन्दसत्र सुरुभएको छ । हिजो बुधबारबाट सुरुभएको पहिलो अधिवेशनको बन्दसत्र आज बिहीबार बिहान ११ बजेबाट सुरु गर्ने भनिए पनि आगामी नेतृत्वका लागि सहमति जुटाउने प्रयास ...
१० असोज २०८०, बुधबार
उम्मेदवारी दर्ता गर्दै एमाले नेताहरु । काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एमालेको बागमती प्रदेश कमिटीको नेतृत्वका लागि थप एक जनाको उम्मेदावरी दर्ताभए छ । अन्तिम समयमा केशवराज पाण्डेको उम्मेदवारी दर्ताभएसँगै अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी ...
१० असोज २०८०, बुधबार
फाइल तस्वीर काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको नेतृत्वका लागि सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीे सहित चार जनाको उम्मेदवारी दर्ताभएको छ । केही समय अघि अध्यक्षको लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलले ...
१० असोज २०८०, बुधबार
फाइल तस्वीर: अध्यक्षका प्रत्यासी कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेल । ललितपुर — नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको आगामी नेतृत्वका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेश कमिटीको अध्यक्षका लागि बागमती प्रदेशका ...
१० असोज २०८०, बुधबार
चितवन — बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गर्ने भएको छ । मन्त्रालयले निर्देशिका बनाएर यो विषय कार्यान्वयनको चरणमा ल्याएकोे हो । मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका ...
०९ असोज २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ । बन्दसत्रको सञ्चालनका लागि सो कमिटीका इञ्चार्ज गुरु बरालको नेतृत्वमा शेरबहादुर तामाङ, देवी ज्ञवाली, आनन्दप्रसाद पोखरेल, ...