११ मङि्सर २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन ★   सेती नदीको पुल निर्माणः २८ प्रतिशत भौतिक प्रगति ★   लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै ★   चिसो बढेसँगै कालीगण्डकी नदीमा सञ्चालित जलयात्रा बन्द ★   बदलिँदै दुर्गमको परिचय ★   चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम ★   सुनको मूल्य तोलामा दुई हजार छ सयले घट्यो ★   क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीलेसहयोग गर्ने ★   सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्धः प्रधानमन्त्री ओली ★   मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो ★   बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा बाल क्यान्सरको निःशुल्क उपचार ★   ‘ड्रागन फ्रुट बिक्री गर्न समस्या छैन’ ★   रास्वपा सभापति लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याइँदै ★   व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी ★   बेनीमा तीनवर्षदेखि ‘होम डेलिभरी’ शून्य ★   आजको मौसमः तराईका केही स्थानमा हल्का हुस्सु ★   माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित ★   पूर्वीनाकाबाट कृषि वस्तुको आयातभन्दा निर्यात बढी ★   पर्सामा अपहरणमा संलग्न दुई आरोपित पक्राउ ★   आज काठमाडौँका यी स्थानमा बिजुली काटिने

गण्डकी प्रदेश

गण्डकीमा क्षेत्रफलसँगै सुन्ताला उत्पादन बढ्यो

फाइल तस्वीरगण्डकी — गण्डकी प्रदेशका किसानले यस वर्ष ५४ हजार दुई सय २८ मेट्रिक टन सुन्तला फलाएका छन् । जुन गत वर्षको तुलनामा एक हजार आठ सय ९७ मेट्रिक टनले बढी हो ।प्रदेशको कृषि विकास ...

ऐतिहासिकता र धार्मिक महत्वसँग जोडिएको गोरखा दरबारको पर्यटन

गण्डकी — वि.सं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको गोरखा दरबार र सँगै रहेको गोरखकाली मन्दिर पुुनःनिर्माणपछि पूर्ववत् स्वरुपमा फर्किएको छ । पुनःनिर्माणकै क्रममा पनि पर्यटक तथा दर्शनार्थीको आगमन नरोकिएको दरबार क्षेत्रमा अहिले भने दैनिक आउने ...

गण्डकी प्रदेशमा योजना कार्यान्वयन सुस्त

गण्डकी — गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयलाई आफ्ना वार्षिक नीति तथा कार्यक्रमलाई गति दिन सुझाव दिइएको छ । गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिको बुधबारको बैठकमा समितिका सभापति, सदस्यलगायतले चालु आवको बजेट ...

गण्डकीको प्रादेशिक सडक विधेयकको मस्यौदा तयार

फाइल तस्वीरम्याग्दी — गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले प्रादेशिक सडक विधेयकको मस्यौदा तयार गरेको छ । प्रदेशसभाको आगामी अधिवेशनमा छलफलका लागि पेश गर्ने तयारीसहित प्रदेश सरकारका आर्थिक मामिला मन्त्रालय र ...

मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन र सवस्टेशनको सफल परीक्षण

प्रसारण लाइन र सवस्टेशनम्याग्दी — म्याग्दीको पश्चिमी क्षेत्रका तीनवटा स्थानीय तहमा विद्युुत् आपूर्ति गर्न निर्माण भएको प्रसारण लाइन र सवस्टेशनको परीक्षण सफल भएको छ । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ ...

बाँदर नियन्त्रणका लागि रूख काट्ने अभियानको विरोध

गण्डकी — बाँदर नियन्त्रणका लागि ‘मेरो रूख म काट्छु’ अभियान चलाउनेबारे पोखरा महानगरपालिका–१९ ले गरेको निर्णयको विरोध भएको छ । वडा कार्यालयले सोमबार सार्वजनिक सूचनामार्फत १० दिनभित्र घर वरपरका रूख कटान गरी बाँदर नियन्त्रण अभियानमा ...

विमान दुर्घटनामा निधन भएका पत्रकारद्वय पौडेल र शाहीको ‘स्मृति दर्पण’ प्रकाशन

कास्की — गत वर्ष माघ १ गते पोखरामा भएको यति एयरलाइन्स विमान दुर्घटनामा निधन हुनुभएका पोखराका पत्रकारद्वय त्रिभुवन पौडेल र अनिल शाहीको सम्झनामा ‘स्मृति दर्पण’ प्रकाशन गरिएको छ । ...

अनुदानले तोरीखेतीप्रति आकर्षण

फाइल तस्वीरगण्डकी — हिउँदेबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाले तोरीखेती गर्ने किसानलाई अनुदान दिएको छ । तोरीखेती विस्तारबापत प्रतिरोपनी रु चार सय र बीउमा ५० प्रतिशतका दरले अनुदान वितरण गरिएको कृषि महाशाखा प्रमुख मनोहर कँडरियाले जानकारी ...

दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु

साङ्केतिक तस्वीर दमौली — तनहुँको आबुखैरेनीमा मिनी ट्रकसँग मोटारसाइकल ठोकिंदा मोटरसाइकल चालक आबुखैरेनी गाउँपालिका वडा नं.३ बस्ने २६ वर्षीय सफल राना मगरको मृत्यु भएको छ । आइतबार राती मिनी ट्रकसँग मोटरसाइकल ठोकिन पुग्दा उक्त दुर्घटना ...