०६ असोज २०८१, आइतबार
भर्खरै
★   पर्यटन प्रवर्द्धनका लागि आँधीमूलमा बृहत् ताल निर्माण ★   मनाङमा खेलकुदसँगै हिउँचितुवा र याक संरक्षणको पहल ★   ‘संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता’ ★   कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ : प्रधानमन्त्री ओली ★   परराष्ट्रमन्त्री राणा न्यूयोर्कमा ★   प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता ★   देशभर मनसुनी वायुको प्रभाव, देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली ★   पन्ध्र शय्याको जिल्ला अस्पताल स्तरोन्नति नहुँदा सेवा प्रवाहमा समस्या ★   मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु ★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ ★   संविधानको गतिशीलता र संशोधनको आवश्यकता ★   बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव ★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव

गण्डकी प्रदेश

अनुदानले तोरीखेतीप्रति आकर्षण

फाइल तस्वीरगण्डकी — हिउँदेबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाले तोरीखेती गर्ने किसानलाई अनुदान दिएको छ । तोरीखेती विस्तारबापत प्रतिरोपनी रु चार सय र बीउमा ५० प्रतिशतका दरले अनुदान वितरण गरिएको कृषि महाशाखा प्रमुख मनोहर कँडरियाले जानकारी ...

दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु

साङ्केतिक तस्वीर दमौली — तनहुँको आबुखैरेनीमा मिनी ट्रकसँग मोटारसाइकल ठोकिंदा मोटरसाइकल चालक आबुखैरेनी गाउँपालिका वडा नं.३ बस्ने २६ वर्षीय सफल राना मगरको मृत्यु भएको छ । आइतबार राती मिनी ट्रकसँग मोटरसाइकल ठोकिन पुग्दा उक्त दुर्घटना ...

राइनासकोटको पर्यटनः इतिहास, संस्कृति र प्रकृतिको समिश्रण

तस्वीरमा प्राचीन मौलिकता जोगाउने गरी परम्परागत घुमाउने घर । बेसिशहर — नेपाल राष्ट्रको एकीकरणसँग सम्बन्ध राख्ने लमजुुङको राइनासकोटमा बसेर तत्कालीन समयमा द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मले रणनीति बनाएका कारण यसलाई रणनीतिक कोटकारुपमा समेत लिने गरिन्छ । ...

शालिग्राम कालीगण्डकी करिडोर निर्माण हुँदै

फाइल तस्वीरडुम्रे — तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि नवलपुरको बौदीकाली गाउँपालिकासम्म जोडिने शालिग्राम कालीगण्डकी करिडोर मार्ग निर्माण भइरहेको छ । एक्काइस दशमलव पाँच किलोमिटर दूरीको उक्त मार्ग निर्माणले ग्रामीण क्षेत्रलाई तराईसँग जोड्न सहज बनाएको स्थानीय बताउँछन् ...

स्वतन्त्र पत्रकारिताको मर्मविपरीत विधेयक आउँदैन : मुख्यमन्त्री पाण्डे

गण्डकी — गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्र पत्रकारिताको मर्मविपरीत प्रदेश आमसञ्चार विधेयक नल्याइने प्रष्ट पार्नुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा आज पोखरामा आयोजित पुरस्कार अर्पण समारोहमा उहाँले पत्रकारिता जगत्बाट प्राप्त सुझावकै ...

मुग्लिन पोखरा सडक : पश्चिम खण्डको सडक कालोपत्र सुरु

तस्वीरमा तनहुँको पश्चिम खण्डमा कालोपत्र सुरुदमौली — मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र थालनी गरेको हो ...

तनहुँ जलविद्युत् आयोजनामा २८ सुरुङ खन्ने काम सम्पन्न

दमौली — एक सय४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको हालसम्म २८ वटा सुरुङ खन्ने काम सकिएको छ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन आयोजनाको प्याकेज एक र प्याकेज दुईतर्फ गरी कुल २८ वटा सुरुङ खन्ने काम ...

यस वर्ष ६८ परिवारले छाडे गाउँ

फाइल तस्वीरबलेवा — बागलुङको एउटै गाउँपालिकाबाट पछिल्लो नौ महिनामा ६८ परिवार बसाइँ सरेका छन् । जिल्लाको काठेखोला गाउँपालिकाबाट नौ महिनाको अवधिमा ६८ परिवारका दुई सय ५२ जना बसाइँ सरेका हुन् । “हामीले कयौँ प्रयास गर्दा ...

मनाङ अत्यधिक चिसो, न्यूनतम तापक्रम माइनस २२ डिग्री सेल्सियस

फाइल तस्वीर मनाङ — हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरूपमा घट्दै गएको छ । माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ । दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ । हिमपात कम ...