३० कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु ★   आप्रवासन मुद्दालाई गम्भीरतापूर्वक लिइएको अमेरिकी विदेश मन्त्रालयको भनाइ ★   जापानको आर्थिक वृद्धिदर सुस्त, प्रधानमन्त्री इशिबाद्वारा प्रोत्साहनको तयारी ★   श्रीलङ्कामा वाम गठबन्धनको शानदार जित ★   जलवायुसम्बन्धी नेपालको धारणा उजागर गर्न राष्ट्रपतिको भ्रमण फलदायी ★   दूध सङ्कलन, प्रशोधन र बजारीकरण गर्दै सहकारी ★   गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाको मृत्यु ★   दार्चुला जीप दुर्घटना अपडेट : घाइतेलाई सेनाको हेलिकप्टरमार्फत धनगढी लगियो ★   छारे रोगले निम्त्याउने स्वास्थ्य सङ्कट ★   पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या ★   घट्यो बैंकहरुको ब्याजदर, कुनमा कति ? ★   बढ्यो सुन, चाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ? ★   टुकुचाको ढलमा सङ्क्रामक पोलियो जीवाणु नभएको पुष्टि ★   दार्चुला जीप दुर्घटनाः आठ जनाको मृत्यु, पाँच घाइते ★   राष्ट्रपति पौडेल कोप–२९ मा सहभागी भई स्वदेश फिर्ता ★   आसन्न उपनिर्वाचनः हेटौँडा– १२ मा चुनावी सरगर्मी बढ्दो ★   दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण ★   दाजुभाइ, दिदीबहिनीप्रति प्रेम र समर्पण दर्शाउने सामाचखेवा पर्व आज समापन हुँदै ★   सङ्घीय संसद्का चार समितिको बैठक आज बस्दै ★   विश्वको प्रदूषित सहरको छैटौं नम्बरमा काठमाडौं

गण्डकी प्रदेश

कृषिलाई आधुनिक र व्यावसायिक बनाउन सरकार क्रियाशील छ : मुख्यमन्त्री पोखरेल

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकार कृषिलाई आधुनिक र व्यावसायिक बनाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय धान दिवस एवं असार १५ का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले गण्डकी प्रदेश ...

वैदेशिक रोजगारीमा ठगिएकालाई दुई करोड चार लाख क्षतिपूर्ति

तनहुँ – सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँले वैदेशिक रोजगारीका क्रममा ठगिएकालाई रु दुई करोड चार लाख ६५ हजार क्षतिपूर्ति दिलाएको छ । आव २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा ठगी, जालसाजी तथा पासपोर्ट होल्डमा राखिएका घटनाका ...

छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई करमा छुट

दमौली – तनहुँको व्यास नगरपालिकाले छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई करमा छुट दिने नीति पारित गरेको छ । नगरपालिकाले ‘लैङ्गीक भेदभावमुक्त व्यास नगर’ बनाउने उद्देश्यसहित छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई सबै ...

अठार महिनाकी बालिकाको खोलाले बगाएर मृत्यु

सांकेतिक तस्वीर दमौली–– तनहुँको भानु नगरपालिका–७ चन्द्रावतीमा चुँदी खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ महिनाकी काव्य श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले तनहुँले जनाएको छ । घरभन्दा २० मिटर पछाडि रहेको ...

नगरसभा नै बहिस्कार गर्दै एमालेले च्यात्यो रातो किताब

कास्की – पोखरा महानगरपालिकामा नेकपा एमालेका जनप्रतिनिधिहरुले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागिएको नगरसभा बहिष्कार गरेका छन् । बजेट प्रस्तुत नहुँदै रातो किताब छापेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले बजेट प्रस्तुत गर्ने कार्यक्रम नै बहिष्कार ...

कास्कीमा चार दशमलव नौ रेक्टर स्केलको भूकम्प

कास्की – गण्डकी प्रदेशको राजधानी पोखरालगायत यस आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ३ बजेर ५६ मिनेट जाँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर चार दशमलव नौ रेक्टर स्केलको भूकम्प ...

पोखरा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक, प्राथमिकतामा कृषि क्षेत्र (पूर्णपाठसहित)

कास्की – पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । महानगरका मेयर धनराज आचार्यले पोखराको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ११औँ नगरसभामा प्रस्तुत गर्नुभएको हो । कृषि क्षेत्रलाई प्रमुखता दिएर मेयर आचार्यले आगामी ...

सडकमा पहिरो खसेर पृथ्वीराजमार्ग अवरुद्ध

फाइल तस्वीरतनहुँ – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा आज पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ । मध्यान्ह १२ बजेतिर पहिरा खसेपछि डुम्रे–याम्पा सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि सवारीसाधन रोकिएका छन् । पहिरा ...

म्याग्दी जिससमा एमाले विजयी

साङ्केतिक तस्वीरम्याग्दी – म्यादी जिल्लाको जिल्ला समन्वय समिति नेपाल कम्युनिस्ट पार्टी एमालेको प्यानल विजयी भएको छ । आज आइतबार भएको निर्वाचनमा प्रमुख, उपप्रमुख सहित सात जना सदस्यहरुमा नेकपा एमालेका उम्मेदवारहरु विजयी हुनुभएको हो । जिसस ...

बेंसीसहर चामे सडक पहिरोले अवरुद्ध

फाइल तस्वीर लमजुङ – लमजुङको बेंसीसहर चामे सडक पहिराका कारण पुनः अवरुद्ध भएको छ । शुक्रबार दिउँसोदेखि सञ्चालनमा आएको यस सडकमा अविरल वर्षासँगै बेंसीसहर नगरपालिका–६ खरखरे भीरमा आज बिहान पहिरो जाँदा पुनः अवरुद्ध भएको हो ...