२२ बैशाख २०८०, शुक्रबार
फाइल तस्वीरः गण्डकी प्रदेश सरकार,पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिजो बिहीबार प्रदेशसभाबाट विश्वासको मत पाएसँगै मन्त्रिपरिषद् विस्तारको तयारी थाल्नुभएको छ । बैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका मुख्यमन्त्री पाण्डेले विश्वासको मत प्राप्त गरेलगतै ...
२१ बैशाख २०८०, बिहिबार
फाइल तस्वीरः गण्डकी प्रदेशसभा बैठकपोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गर्नुभएको हो । विश्वासको मतको प्रस्तावका पक्षमा ...
२१ बैशाख २०८०, बिहिबार
तस्वीरः मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ।कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाको बैठकमा विश्वासको मत माग्नुभएको छ । नेपाली काङ्ग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता पाण्डे नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा वैशाख ...
२१ बैशाख २०८०, बिहिबार
पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राकृतिक सम्पदालाई आयआर्जनसँग जोडेर लानुपर्ने बताउनुभएको छ । ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित तीन दिने तालसम्मेलनको शुभारम्भ गर्नुहुँदै उहाँले तालतलैयाको संरक्षणसँगै यसलाई आयआर्जनको स्रोतको ...
१८ बैशाख २०८०, सोमबार
कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले दिनरात श्रम गरेर हातमुख जोर्ने श्रमजीवीको हक, अधिकार र ...
१८ बैशाख २०८०, सोमबार
फाइल तस्वीरदमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका १ र २ दगाममा उत्पादित मह विदेश निर्यात हुन थालेको छ । यहाँ उत्पादित महको माग विदेशमा हुन थालेपछि कृषक उत्साहित बनेका छन् । प्राकृतिक मौरीपालन समूहमा आबद्ध कृषकले ...
१६ बैशाख २०८०, शनिबार
पोखरा — गण्डकी प्रदेश सरकारले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि लिफ्टिङ खानेपानी र सिँचाइ आयोजनाको विद्युत् महसुलमा सत प्रतिशतसम्म अनुदान दिने निर्णय गरेको छ । नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदभार ग्रहण गरेसँगै शुक्रबार ...
१५ बैशाख २०८०, शुक्रबार
कास्की — गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पोखराको चिप्लेढुङ्गास्थित विश्वेश्वरप्रसाद कोइरालाको सालिकमा माल्यार्पण गर्नुभएको छ । बिहीबार प्रदेशको मुख्यमन्त्री नियुक्त भई आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगत्तै उहाँले ...
१५ बैशाख २०८०, शुक्रबार
पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ ग्रहण लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज शुक्रबार पद तथा गोपनियताको शपथ गराउनुभएको हो । मुख्यमन्त्री पाण्डे काङ्ग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र ...
१५ बैशाख २०८०, शुक्रबार
कास्की — गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनियताका शपथ लिँदै हुनुहुन्छ । नेकपा माओवादीलगायतका राजनीतिक दलको समर्थनमा मुख्यमन्त्री हुनुभएका पाण्डेले आज अपरान्ह १२ बजे प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताका ...