२९ मङि्सर २०८०, शुक्रबार
तनहुँ — वि.सं २०७८ भदौ ९ गते मादीनदीमा आएको बाढीले धेरै घर जोखिम बनायो । व्यास–५ पाटनमा एक सय दुई मिटर र व्यास–३ को भतेरीमा दुई सय ५८ मिटर लामो तटबन्ध निर्माण गरेपछि हाल उक्त ...
२८ मङि्सर २०८०, बिहिबार
बेनी — म्याग्दी सदरमुकाम बेनीमा बेनी नगरपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । विद्यालय तहमा रहेका खेल प्रतिभाको पहिचान र प्रवर्द्धन गर्न आयोजित प्रतियोगितामा बेनी नगरपालिकाभित्रका विभिन्न २५ विद्यालयले सहभागिता जनाएका ...
२८ मङि्सर २०८०, बिहिबार
प्रतिकात्मक तस्वीर तनहुँ — बालिकालाई जबरजस्ती करणीको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । जबरजस्ती करणीको आरोपमा शुक्लागण्डकी नगरपालिका निवासी ७२ वर्षीय रनबहादुर सारू मगर पक्राउ परेका हुन् । नौ वर्षीया नाबालिकालाई बलात्कारको प्रयास गरेको ...
२८ मङि्सर २०८०, बिहिबार
फाइल तस्वीर बुर्तिबाङ — बागलुङको ढोरपाटन नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा त्यहाँको वातावरण प्रदुषित बन्दै गएको छ । विगत छ वर्षदेखि तमानखोला किनारमा फोहोर व्यवस्थापन भइरहेकोले त्यस क्षेत्रको वातावरण दुर्गरिन्धत बनेको हो । बुर्तिबाङ–बोङ्गादोभान सडकको ...
२७ मङि्सर २०८०, बुधबार
गण्डकी — गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिमा छलफलमा रहेको गण्डकी प्रदेशमा बीउबिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई कार्यान्वयनमुखी बनाउनुपर्नेमा कृषि क्षेत्रका विज्ञले सुझाव दिएका छन् । आज बुधबार बसेको समितिको बैठकमा राष्ट्रिय बीउबिजन ...
२७ मङि्सर २०८०, बुधबार
तस्वीरः मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ।लमजुङ — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र उल्ट्याउन चाहने तत्वले काङ्ग्रेसलाई चौतर्फी प्रहार गर्दै कमजोर बनाउने प्रयास गरिरहेको बताउनुभएको छ । लमजुङ बेँसीसहर नगरपालिका–८ मा मङ्गलबार आयोजित नेपाली काङ्ग्रेस प्रदेशसभा ...
२६ मङि्सर २०८०, मङ्गलबार
फाइल तस्वीरगण्डकी— पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी औद्योगिक व्यापार मेलामा प्रवेश गर्नासाथ डोमभित्रको एउटा कक्षमा पोखराका पुराना फोटो झुुण्ड्याइएका छन् । मेलामा बिक्री र प्रदर्शनीका लागि राखिएका विभिन्न प्रदर्शनी कक्ष हेर्दै ...
२५ मङि्सर २०८०, सोमबार
दमौली — बाला चतुर्दशीको अवसरमा तनहुँको प्रसिद्ध देवघाटधाममा शतबीज छर्न भक्तजनको घुइँचो लागेको छ । मङ्सिर कृष्णचतुर्दशीका दिन देवघाटमा आज शतबीज छर्न भक्तजनको घुइँचो लागेको हो । शतबीज छर्न आइतबारदेखि नै देवघाटधामा भक्तजनको भीड लागेको ...
२५ मङि्सर २०८०, सोमबार
अन्नपूर्ण (कास्की) — पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको पर्यटकीय क्षेत्रमा मात्र सीमित हुन चाहन्नन् । उनीहरूको रोजाइ बन्ने गरेको छ, नजिकैका गाउँ अनि डाँडापाखाहरू । एकै मेसोमा फेवाताल, हिमशृङ्खला अनि पोखरा बजार ...
२४ मङि्सर २०८०, आइतबार
लेखनाथ — गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतप्रसाद आलेले यस प्रदेशलाई कृषि र पर्यटन क्षेत्रको रुपमा विकास गर्न लागिएको बताउनुभएको छ । नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको ...