०१ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – नेपाली सेनाको त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदमा पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । कुल एक सय ३९ स्वर्ण पदकको टुङ्गो लाग्दा आर्मीले ६१ स्वर्ण आफ्नो पोल्टामा पारेको छ ...
३० असोज २०७९, आइतबार
बागलुङ – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यहाँ जारी आइटिएफ तेक्वान्दोको आइतबार भएको खेलमा बागमती प्रदेश र विभागीय टिम नेपाल आर्मीले स्वर्ण पदक जितेको छ । कालो पेटीतर्फ बाग्मती प्रदेशका सचिना सुनुवारले स्वर्ण र नेपाल आर्मीका ...
३० असोज २०७९, आइतबार
फाइल तस्वीर तनहुँ – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रमा पहुँच राख्नसक्ने व्यक्तिको जनताले मूल्याङ्कन गर्नुपर्ने बताउनुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा निर्वाचन लक्षित सम्पर्क कार्यालयको आज उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले केन्द्रमा ...
३० असोज २०७९, आइतबार
पोखरा – गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा हालसम्म विभागीय नेपाली सेनाले पदकमा बर्चस्व कायम गरेको छ । हालसम्म ३० स्वर्ण पदकको छिनोफानो हुँदा सेनाले १५ स्वर्ण, ११ रजत र १० कास्यसहित ३६ पदक ...
२८ असोज २०७९, शुक्रबार
फाइल तस्वीर पोखरा – गण्डकी प्रदेशले आयोजना गरेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आज शुक्रवार भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ टिमले विजयी सुरुवात गरेको छ । गण्डकी प्रदेशमा रहेको म्याग्दी जिल्लाको बेनीमा ...
२८ असोज २०७९, शुक्रबार
फाइल तस्वीरबेसीसहर – लमजुङ जिल्लाको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण भएको २५ मेगावाट विद्युत उत्पादन गर्ने काम सुरु भएको छ । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माण गरेको माथिल्लो दोर्दी ‘ए’ को विद्युत उत्पादनको परीक्षण हिजो बिहीबारदेखि सुरु ...
२८ असोज २०७९, शुक्रबार
फाइल तस्वीरकास्की – नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आजदेखि औपचारिक सुरु हुँदैछ । प्रतियोगिता उद्घाटन, खेल सञ्चालन र खेल पूर्वाधारलाई निर्माणलगायतका सबै तयारी पूरा भएको आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । बिहीबार ...
२८ असोज २०७९, शुक्रबार
नवौं राष्ट्रिय खेलकुद आयोजनास्थल पोखरा रङ्गशाला, फाइल तस्वीर कास्की – पर्यटकीयनगरी पोखरामा आज शुक्रबार औपचारिक रुपमा नवौं राष्ट्रिय खेलकुल प्रतियोगिता सुरु हुँदैछ । यस प्रतियोगिताको औपचारिक उद्धघाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नु हुने भएको छ । ...
२७ असोज २०७९, बिहिबार
पोखरा – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनका लागि उपराष्ट्रपति नन्दकिशोर पुन आज पोखरा पुग्नुभएको छ । भोलि शुक्रबार ४ः०० बजे पोखरा रङ्गशालामा उहाँले प्रतियोगिताको उद्घाटन गर्नुहुने छ । बुद्ध एयरबाट दिउँसो ३ः२२ बजे उपराष्ट्रपति पुन ...
२७ असोज २०७९, बिहिबार
कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आजदेखि हक्की प्रतियोगिता सुरु हुँदैछ । पुरुषतर्फको खेल हेम्जाको गौरीशङ्कर खेल मैदानमा तथा महिलातर्फको खेल गण्डकी बोर्डिङ स्कुलमा सञ्चालन हुन लागेको छ । हक्की प्रतियोगिताका लागि बुधबार हेम्जाको गौरीशङ्कर ...