०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्लाष्टिकजन्य फोहर नबाल्न कामपाको आग्रह ★   बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु ★   सुनको मूल्य प्रतितोला दुई लाख नजिक, आज एकै दिन बढ्यो छ हजार ९ सय ★   बर्सेनि बढ्दै चैते धानको आकर्षण ★   बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च ★   वृद्धाश्रममा परिवारको खुसी खोजिरहेका अनुहारहरू ★   कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल ★   निकुञ्ज प्रभावितलाई रु एक करोड बढी राहत ★   वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालनः एकवर्षमा ४२ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद ★   प्रदेश अस्पतालको शय्या क्षमता सात सय पुर्याउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति ★   कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै ★   पुस्तक समीक्षाः भगवान् श्रीपशुपतिनाथ’: पशुपतिनाथको विविध पक्षका बारेमा जानकारी लिन उपयोगी ★   विद्यालय खुल्ने वातावरण बनाउन माग ★   कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै ★   कावासोती –१७ का वडा सदस्य मीनबहादुर महतोको लोभलाग्दो मेवाखेती ★   राज्य व्यवस्थासहित तीन वटा संसदीय समितिको बैठक बस्दै ★   लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग ★   पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन कटानमा

गण्डकी प्रदेश

मनाङका विद्यालय खुल्न थाले

तस्वीर राससमनाङ – हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन् । हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन् । ...

प्रदेश सरकार स्थापना दिवसः आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

फाइल तस्वीर पोखरा – गण्डकी प्रदेश सरकारले आज बिहीबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकार स्थापनाको दिवसका अवसरमा गण्डकी प्रदेश सरकारले आज प्रदेश भर सार्वजनिक बिदा दिएको हो । वि.सं. २०७८ चैत १८ मा ...

भोलि सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय

फाइल तस्वीरपोखरा— गण्डकी प्रदेश सरकारले भोलि फागुन ४ गते बिहीबार सार्वजनिक बिदा दिनेभएको छ । प्रदेश सरकारले सरकार स्थापना दिवसका अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिएको हो । प्रदेश ...

कालीगण्डकी नदीमा बस खस्यो, १७ जना घाइते, दुई जनाको अवस्था गम्भीर

जोमसोम— मुस्ताङको थासाङ गाउँपालिका–३ कालीगण्डकीमा जीप दुर्घटना भएको छ । जोमसोमबाट पोखराका लागि हिंडेको बस थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा दुर्घटना भएको हो । उक्त बस कालिगण्डकीमा नदीमा खस्दा २ भारतीयसहित १७ जना यात्रु घाइते ...

राजमार्गको विस्तारले घाँसीकुवाको अस्तित्व जोखिममा

तनहुँ- नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्तलाई यस स्थानसम्म पु¥याउन प्रेरणादायी बनेको घाँसीकुवा र पार्कस्थलको अस्तित्व सङ्कटमा पर्ने देखिएको छ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार गर्ने क्रममा घाँसीकुवा र भानुघाँसी पार्कस्थल सडकले असर पु¥याउने देखिएकाले अस्तित्व ...

दाताको भरमा आश्रम सञ्चालन

दमौली — तनहुँको व्यास नगरपालिका–५ बेनीपाटनमा सञ्चालित ज्येष्ठ नागरिक आश्रममा नौ वृद्धवृद्धाले सहारा पाउनुभएको छ । वि.सं २०६८ मा स्थापित सो आश्रम राष्ट्रिय परोपकार महासङ्घ तनहुँ शाखामार्फत सञ्चालित छ । आश्रमले छोराछोरीविहीनलाई सहारा दिएर पालनपोषण ...

अध्ययनलाई प्रोत्साहन गर्न विभिन्न छात्रवृत्ति

फाइल तस्वीर दमौली — तनहुँको म्याग्दे गाउँपालिका–५ का हेमबहादुर थापा जनगणपति माध्यमिक विद्यालयमा भेटेरीनरी अध्ययन गरिरहनुभएको छ । अठार महिने भेटेरीनरी शिक्षा अध्ययन गर्नुभएका उहाँलाई गाउँपालिकाले रु. २५ हजार छात्रवृत्तिबापत प्रदान गरेको छ । प्रिडिप्लोमाअन्तर्गत ...

गण्डकीमा स्वास्थ्य बीमा गर्ने आठ लाख

गण्डकी — गण्डकी प्रदेशमा आठ लाखभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयका अनुसार हालसम्म आठ लाख छ हजार नौ सय ४१ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन् । बिमित परिवारको ...

चालू आर्थिक वर्षको छ महिनामा ४ सय ३५ उद्योग दर्ता

दमौली— चालू आर्थिक वर्षको छ महिनामा तनहुँमा चार सय ३५ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा आव ०७९/८० को छ महिनाको अवधिमा चार सय ३५ उद्योग दर्ता भएका हुन् । ...

गण्डकी प्रदेशसभा बैठकः शून्य समयमा बोल्दै सांसदहरुद्वारा प्रदेशसभा र सरकारको ध्यानाकर्षण

फाइल तस्वीरपोखरा – गण्डकी प्रदेशसभाको प्रदेशसभा बैठकमा सडक, स्वास्थ्यका क्षेत्रमा भइरहेका ढिलासुस्ती एवम् प्राकृतिक प्रकोपका असर लगायतमा विषयमा सांसद्हरुले सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य सांसद्हरुले प्रदेशसभा र सरकारको ध्यानाकर्षण गराउनु ...