१८ बैशाख २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   रावाबेँसी पूर्ण खोप सुनिश्चित गाउँपालिका ★   गुर्जामा सामूहिक तरकारीखेती सुरु ★   अपहरणको अभियोगमा नाबालकसहित चार जना पक्राउ ★   राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै ★   बाबुआमालाई वृद्धाश्रममा राख्ने होइन, सन्तानसँगै बस्ने संस्कारको विकास गर्नुपर्छः राष्ट्रियसभा सदस्य बस्नेत ★   श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छः प्रधानमन्त्री ★   श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुनुपर्ने ★   ऐन जारी गर्ने सहमति भएसँगै असार १५ गतेसम्मका लागि शिक्षक आन्दोलनका कार्यक्रम स्थगित ★   राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै ★   भूमिहीनलाई व्यवस्थित गर्न आयोग र पालिका सक्रिय ★   लगानी सम्मेलनः उत्साहित छन् व्यवसायी ★   पर्वतमा लुङ्दीखोला सिँचाइ आयोजना सम्पन्न ★   आज श्रमिक दिवस ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री ★   डढेलोबारे अझै छैनन् सचेत ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   पेट्रोलियम पदार्थको मूल्य घट्यो, कति छ पेट्रोल र डिजेलको मूल्य ? ★   मुलुकको विकास र समृद्धिमा श्रमिकहरूको योगदान अतुलनीय छः उपराष्ट्रपति यादव ★   गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षबीच सहकार्य आवश्यकता छः सभामुख घिमिरे

गण्डकी प्रदेश

पोखरा–सिक्लेस सडक स्तरोन्नतिपछि सहज बन्दै यात्रा

गण्डकी, जेठ ९ गते । पोखरा–सिक्लेस सडक स्तरोन्नतिपछि सहज यात्रा बन्दै गएको स्थानीयले बताएका छन् । गण्डकी प्रदेश सरकारले महत्वपूर्ण सडक आयोजनाका रुपमा पोखरा–सिक्लेस खण्डको स्तरोन्नति भएसँगै पर्यटक तथा स्थानीयलाई आवागमनमा सहज हुँदै गएको हो ...

बजेट अभावमा खानेपानी आयोजना अधुरै

बागलुङ, जेठ ९ गते । बागलुङमा वर्षौं अगाडि सुरु भएका खानेपानी आयोजना बजेट अभावमा सम्पन्न हुन सकेका छैनन् । जिल्लाका पाँच ठूला खानेपानी आयोजना बजेट अभावमा सम्पन्न हुन नसकेका हुन् । निरन्तर बजेट परेको अवस्थामा ...

मालिकाको धुरीमा १८ लाख खर्चेर भक्तजनलाई खानेपानीको व्यवस्था

गलेश्वर, जेठ ९ गते । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरमा यही जेठ १० गते (बिहीबार) परेको चण्डी पूर्णिमामा भाकल र पूजाआजाका लागि आउने भक्तजनको सुविधाका लागि करिब १८ लाखको लागतमा मालिकाको धुरीमा खानेपानीको व्यवस्था गरिएको ...

जोमसोम–कागबेनी सडक आक्सपाल्ट प्रविधिको कालोपत्र गरिँदै

फाइल तस्वीर कालोपत्र गर्न थालिएको सडक । म्याग्दी, जेठ ९ गते : मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल कागबेनी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । जोमसोमदेखि वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने तेह्र किलोमिटर लामो ...

व्यास नगरपालिका ‘पूर्णखोप सुनिश्चित’ घोषित

दमौली, जेठ ८ गते । व्यास नगरपालिकालाई पूर्णखोप सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका लक्षित बालबालिकालाई सबै खोप लगाइएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । नगरपालिकाभित्रका १६ महिनादेखि ५९ महिनासम्मका ...

बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै

ढोरपाटन, जेठ ८ गते । बागलुङमा यस वर्ष ११ हजार सात सय ७१ जना बालबालिकाका लागि यही जेठ १३ देखि २६ गतेसम्म आइपिभी खोप अभियान सञ्चालन हुने भएको छ । खोप अभावका कारण २०७३ साल ...

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

म्याग्दी, जेठ ८ गते । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नाम्डोक खोलामा पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटरेबल पुल निर्माण ...

मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन

गोरखा, जेठ ७ गते । प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कमार्फत गएको नौ महिनामा साढे दुई करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । मनास्लु संरक्षण क्षेत्र ...

बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प

तस्वीरमा खानेपानी आयोजना ।म्याग्दी, जेठ ७ गते । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन र गुणस्तर सुुधार गर्न सञ्चालित आयोजना निर्माण बजेट अभावमा ठप्प भएको छ । निर्माण कम्पनीलाई अघिल्लो आर्थिक वर्षदेखिको ...

आगलागी अपडेट : फलफूल लाइनमा भएका अधिकांश पसल जलेर नष्ट, क्षतिको विवरण सङ्कलन गरिँदै

दमौली, जेठ ७ गते । तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको विवरण सङ्कलन सुरु गरिएको छ । गएराति १२ः४५ बजे फलफूल लाइनमा रहेका सटरमा आगलागी भएको थियो । उक्त आगलागीबाट भएको क्षतिको ...