०१ कार्तिक २०८०, बुधबार
खोटाङ — जिल्ला अस्पताल खोटाङमा बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गर्ने क्रममा बेहोस गराउने एकमात्र स्वास्थ्यकर्मी (एनेस्थेसिया सहायक) आफँै बिरामी भएर उपचारका लागि काठमाडौँ गएपछि बेहोस ...
३० असोज २०८०, मङ्गलबार
महेन्द्रनगर — महाकाली नदीको बगरमा पहिलो पटक खुल्ला ‘बिच भलिबल’ प्रतियोगिता आयोजना गरिएको छ । एक लाख पुरस्कार राशिको उक्त प्रतियोगिताअन्तर्गत आज बिहानैदेखि विभिन्न खेल सञ्चालन भइरहेका छन् । महेन्द्रनगरस्थित नेपाली सेनाको श्री नं २५ ...
२९ असोज २०८०, सोमबार
विराटनगर — कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते बुधबार विश्वासको मत लिनुहुनेभएको छ । ...
२८ असोज २०८०, आइतबार
विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीलाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराउनुभयो ...
२८ असोज २०८०, आइतबार
विराटनगर — कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । आज आइतबार दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहणको तयारी गरिएको हो । शपथ ग्रहणपछि आजै मुख्यमन्त्री ...
२८ असोज २०८०, आइतबार
कञ्चनपुर — शुक्लाफाँटा नगरपालिकाको आन्तरिक खिचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ । दसैँका बेला तलब थाप्न नपाएपछि उनीहरु निराश बनेका छन् । यसैबीच दसैँका बेला बेखर्ची भएका निजी स्रोतका शिक्षकलाई दीपनगर आधारभूत विद्यालयका ...
२७ असोज २०८०, शनिबार
फुङ्लिङ — फुङ्लिङ नगरपालिका–११ लालीखर्क क्षेत्र एक पर्यटकीय क्षेत्र हो । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने पर्यटकले फुङ्लिङदेखि पहिलो क्यापहो लालीखर्क । विगतका वर्षहरुमा लालीखर्क क्षेत्र पर्यटकको भरिभराउ हुन्थो । तर अहिले किवीको बोट ...
२७ असोज २०८०, शनिबार
विराटनगर — कोशी प्रदेशको मुुख्यमन्त्रीमा नेपाली काङ्ग्रेसका केदार कार्की नियुक्त हुनुभएको छ । आज ४७ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएपछि उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । कार्कीलाई मुख्यमन्त्री पदमा नयुक्त गर्नुअघि नेकपा (एमाले) का ३९ ...
२६ असोज २०८०, शुक्रबार
विराटनगर — कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि शनिबार बिहान ८ बजेदेखि २ बजेसम्म परिचय खुल्ने प्रमाणसहित उपस्थित हुन प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ । मुख्यमन्त्री पदका लागि बिहीबार नेपाली कांग्रेसका तर्फबाट निर्वाचितप्रदेशसभा ...
२६ असोज २०८०, शुक्रबार
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी सरकार निर्माणमा तटस्थ बस्ने निर्णय गरेको छ । सरकार गठन प्रक्रियालाई लिएर शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले तटस्थ बस्ने निर्णय गरेको हो । प्रवक्ता ...