०२ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   गत वर्षको कात्तिकपछिका विपद्जन्य घटनाका पीडितलाई यस वर्ष राहत दिइने ★   हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादन बन्द ★   गाउँगाउँमा ढकमक्क फुलेका छन् मखमली र सयपत्री ★   गौशाला धर्मशाला खाली गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश ★   रास्वपा सभापति लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगिँदै ★   सभापतिको गिरफ्तारी पछि रास्वपाले न्यायिक प्रक्रियालाई सघाउने दियो प्रतिक्रिया ★   महिला साफ च्याम्पियनसिपः नेपाल भुटानसँग अङ्कबाँड्न बाध्य ★   बाढी–पहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन ★   गम्भीर आत्मसमीक्षासहित समृद्ध नेपाल निर्माणमा जुटौंः प्रचण्ड ★   रास्वपाका सभापति लामिछाने पक्राउ ★   काश्की जिल्ला अदालतद्वारा सहकारी ठगी प्रकरणमा एकैसाथ १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी ★   रास्वपा सभापति लामिछानेलाई पक्राउ गरी कास्की लगिने ★   सहकारीको रकम अपचलन प्रकरणका आरोपी जोशीलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको आदेश ★   रास्वपाका सभापति लामिछानेलाई गिरफ्तार गर्न पक्राउ पुर्जी जारी, आजै गिरफ्तार गर्ने तयारी ★   उपप्रधानमन्त्री सिंहद्वारा स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउनेबारे छलफल सुुरु ★   विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औं बैठक सम्पन्न ★   तीन महिनाको प्रगतिः अर्थतन्त्रमा सुधारदेखि ‘कन्ट्री क्रेडिट रेटिङ’सम्मका प्रगति ★   विद्युतीय गाडी वृद्धिसँगै चार्जिङ स्टेसन कम, भाडादर महङ्गो ★   करेन्ट लागेर एक जनाको मृत्यु, दुई घाइते ★   आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको खेलका लागि लामिछाने आज बेलुका नै अमेरिका प्रस्थान गर्ने

कोशी प्रदेश

मालपोत अधिकृत नै डेढ लाख घुससहित अख्तियारको नियन्त्रणमा

ताप्लेजुङ – जिल्ला मालपोत कार्यालय ताप्लेजुङका प्रमुख मालपोत अधिकृत लेखा पनेरु महतलाई अख्तियारको टोलीले आज दिउँसो नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले महतलाई सेवाग्राहीबाट लिएको १ लाख ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो । बाबुका ...

प्रदेश एकको प्रदेशसभा बैठक बस्दै, प्रदेशको नामाकरण गर्न सांसदहरुको दवाव

फाइल तस्वीरविराटनगर– प्रदेश एकको प्रदेशसभाको बैठक आज पनि बस्दै छ । विराटनगरस्थित प्रदेशसभा भवनमा आज दिउँसो १ बजे बस्ने बैठकमा ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक’ माथि सैद्धान्तिक छलफल हुने प्रदेश सचिवालयले जनाएको छ ...

एमालेले चुनावी अभियानमा, फिक्कलमा अध्यक्ष ओली

फाइल तस्वीरइलाम – प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार इलाममा चुनाव केन्द्रित गतिविधि सञ्चालन गरेको छ । पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा इलामको फिक्कलमा चुनावी सभा भैरहेको छ । उक्त सभालाई एमाले ...

एमालेसँग सहकार्य सम्भव छैनः प्रचण्ड

फाइल तस्वीरविराटनगर – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग तत्काल सहकार्यको कुनै सम्भावना नरहेको बताउनु भएको छ । माओवादी केन्द्र निकट प्रेस सेन्टरले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा ...

लोकतन्त्रका निम्ति लामो सङ्घर्ष गरेको काङ्ग्रेसले दक्षिणपन्थीको वैशाखी टेक्नु दुःखद् हो : अध्यक्ष ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश–१ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिनुभएको छ । प्रेस चौतारी नेपाल प्रदेश–१ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले मानव सभ्यताभन्दा अघिदेखि ...

मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

प्रतिकात्मक तस्वीरबिर्तामोड – झापाको अर्जुनधारा नगरपालिका–९ मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका स्थानीय ५८ वर्षीय राजेन्द्र थापाको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ...

चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन

इलाम – कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन गरिएको छ । इलामको कन्यामस्थित चिया बगानमा चारै दिशाबाट अतिक्रमण गर्न थालेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको हो । नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको ...

एम्बुलेन्सको ठक्करबाट निर्मलाको मृत्यु

प्रतिकात्मक तस्वीरसुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–५ का ३० वर्षीया निर्मला उराँव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ ...

मोबाइल बिगारेको निहुँमा चक्कु प्रहार गरी श्रीमतीको हत्या

काठमाडौं – झापाको भद्रपुरका एक युवकले चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । भद्रपुर नगरपालिका–१ लाहुरे चोकका ३४ वर्षीय अमरबहादुर तामाङले चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेको झापाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता वसन्त ...

कृषि सहकारीका अध्यक्ष रकम लिएर भागे

दमक– झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल ८० लाख रुपैयाँभन्दा बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेको खुलासा भएको छ । दमक–८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै सहकारीसहित ...