२१ माघ २०७९, शनिबार
खोटाङ — मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको (दश किलोमिटर) सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्रको कामले केही दिनयता तीव्रता पाएको छ । निर्माण व्यवसायीको लापर्बाही र ढिलासुस्तीका कारण सम्झौता अवधि सकिएको आठ महिनापछि बल्ल कालोपत्रको कामले तीव्रता पाएको हो ...
२० माघ २०७९, शुक्रबार
फाइल तस्वीरविराटनगर — विराटनगर महानगरपालिकाका प्रमुख नागेस कोइराला र नेपालका लागि अमेरिकाका राजदूत डिन आर थोम्सनबीच भेटवार्ता भएको छ । उहाँहरुबीच विराटनगरको विकासलाई लिएर भेटवार्ता भएको हो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र उपप्रमुख ...
२० माघ २०७९, शुक्रबार
फाइल तस्वीरधरान — इटहरी उपमहानगरपालिकामा आधुनिक बसपार्क निर्माण हुने भएको छ । नगर विकास कोषसँग सम्झौता भएसँगै इटहरी उपमहानगरपालिकामा बसपार्क निर्माण हुने भएको हो । तीन तले सुविधा सम्पन्न बसपार्क निर्माणका लागि नगर विकास कोषसँग ...
१९ माघ २०७९, बिहिबार
झापा – जिल्लाका तीन उद्योग र एउटा विद्यालयको चमेनागृहविरुद्ध मुद्दा दायर गरिएको छ । गुणस्तरहीन एवं दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग एवं चमेनागृहविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण ...
१६ माघ २०७९, सोमबार
विराटनगर — नेपाल प्रेस युनियन प्रदेश नं १ को सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षमा पत्रकार मीनकुमार नवोदित निर्वाचित हुनुभएको छ । नवोदितको अध्यक्षतामा सर्वसम्मत निर्वाचित २८ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र निरौला (झापा), महिला उपाध्यक्ष जयन्तीकला तामाङ ...
१० माघ २०७९, मङ्गलबार
झापा — दमक–३ ढुकुरपानीका ६२ वर्षीय नरेन्द्र गौतमलाई तीन वर्षअघि आफ्नो घरै अगाडि आकाश छोला जस्तै गरी विशाल भवन ठडिएला भन्ने कल्पना पनि थिएन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको परिकल्पनामा दृश्यावलोकन स्तम्भ (भ्यू टावर) ...
०७ माघ २०७९, शनिबार
फाइल तस्वीरविराटनगर— प्रदेश नम्बर १ का मन्त्रीहरुको सदस्यको कार्यविभाजन गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा १६८को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजनका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिश ...
३० पुष २०७९, शनिबार
साङ्केतिक तस्वीरधनकुटा– गए राति धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिंधुुवा बजारमा भएको आगलागीमा ४९ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाले उक्त कुराको जानकारी दिएको हो । स्थानीय सन्तबहादुर राईको दुई ...
२८ पुष २०७९, बिहिबार
विराटनगर – प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम सर्वसम्मत निर्वाचित हुनुभएको छ । आजको प्रदेशसभा बैठकमा ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार गौतमलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो । उहाँले आजै ...
२७ पुष २०७९, बुधबार
कञ्चनपुर — शुक्लाफाँटा नगरपालिका–४ असैनाका मनिदत्त पन्त सानै छँदा घरआँगनमा साथीभाइसँग रमाइलो गर्दै खेलेका खेलको स्मरण गर्नुहुन्छ । साथीभाइ मिलेर सामूहिकरूपमा परम्परागत खेल खेल्दाको मज्जा नै बेग्लै हुने गरेका पुराना स्मरणहरू उहाँ निकै रोचक ढङ्गले ...