०५ फागुन २०७९, शुक्रबार
प्रतिकात्मक तस्वीरमोरङ — मोरङको सुन्दरहरैँचा–१० निवासी वृद्ध दम्पतीको एक दिनको फरकमा निधन भएर एउटै चिता तथा घाटमा दाहसंस्कार गरिएको छ । विराटनगरको नोबेल अस्पतालमा ८९ वर्षको उमेरमा मङ्गलबार पदमबहादुर बुढाथोकीको निधन भएको थियो । त्यसको ...
०४ फागुन २०७९, बिहिबार
साङ्केतिक तस्वीर विर्तामोड — झापामा सात महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परेर ७५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्म यहाँ चार सय ५७ सवारी दुर्घटना भएका छन् । उक्त ...
०३ फागुन २०७९, बुधबार
फाइल तस्वीरमोरङ — प्रदेश नं १ प्रदेशसभाको आज सम्पन्न बैठकले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०७९ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रदेशसभा नियामावली, २०७९ (पहिलो संशोधन)को नियम ८१ को उपनियम (४) बमोजिम ...
०३ फागुन २०७९, बुधबार
वीराटनगर — मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । यही फागुन ११ गतेदेखि उक्त औषधि खुवाउने तयारी छ । औषधि खुवाउन करिब दुई हजार स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ । मोरङको कुल जनसङ्ख्या ११ ...
०२ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरझापा — झापाको कमल गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गरिएको एम्बुलेन्स सेवा कार्यक्रम प्रभावकारी बनेको छ । नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको समन्वयमा पालिकाद्वारा सञ्चालन गरिएको उक्त एम्बुलेन्स सेवा कार्यक्रम प्रभावकारी बन्दै गएको हो । ...
०१ फागुन २०७९, सोमबार
खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले करिब रु तीन करोड लागतमा निर्माण गरेको ‘दिक्तेल कम्पोष्ट प्लान्ट तथा नमूना कृषि स्रोत केन्द्र’ उपयोगविहीन भएको छ । कम्पोष्ट प्लान्टबाट उत्पादित प्राङ्गारिक मलको उत्पादकत्वप्रति किसानको विश्वास नहुँदा र ...
२८ माघ २०७९, शनिबार
फाइल तस्वीर झापा – आफैँले थापेको विद्युतीय धरापमा परी एक व्यक्तिको मृत्युभएको छ । हात्तिको आतङ्कबाट बच्न घरको आँगनसँगै थापिएको विद्युत प्रवाह भएको तारमा छुन पुग्दा झापा बाह्र घरेका ४९ वर्षीय खेम श्रष्ठको मृत्यु भएको ...
२५ माघ २०७९, बुधबार
उदयपुर — जिल्ला प्रहरी कार्यालय उदयपुरले एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको र मानव बेचबिखनमा संलग्न भएको आरोपमा एक स्वास्थ्यकर्मीसहित दुई महिलालाई पक्राउ गरी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख ज्ञानेन्द्र फुँयालका ...
२५ माघ २०७९, बुधबार
वीराटनगर — न्यूनतम साझा कार्यक्रम निर्माण गर्न गठित कार्यदलले प्रदेश नं १ सरकारलाई हिजो न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गरेको छ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीको निजी सचिव सुवास श्रेष्ठका अनुसार कार्यदलले न्यूनतम ...
२४ माघ २०७९, मङ्गलबार
झापा — झापाको मेचीनगर नगरपालिका ६ बाट हतियार (एयर गन) सहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत वेस्टबंगाल सिलिगुडी प्रधाननगरका २० वर्षीय ओम साह, २५ वर्षीय सिद्धार्थ मगर, २० वर्षीय मोहम्बद सुल्तान ...