२८ चैत २०८०, बुधबार
दमक — दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिँदा उक्त क्षति भएको हो । प्रहरी ...
२७ चैत २०८०, मङ्गलबार
मोरङ — मधेसी आयोगले कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेस गरेको छ । नेपालको संविधानको धारा २९४ एवं मधेसी आयोग ऐन, २०७४ को दफा २२ बमोजिम आयोगकी सदस्य ...
२७ चैत २०८०, मङ्गलबार
प्रतिकात्मक तस्वीर किमाथाङ्का — सङ्खुवासभाको पाँचखपन नगरपालिका– २ गैरीगाउँमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक जबेगुका अनुसार २८ वर्षीय छोरा सुमन राईको कुटपिटबाट ५० वर्षीय बुवा युवराज राईको ...
२६ चैत २०८०, सोमबार
विराटनगर — कोशी प्रदेश सरकारका तीन जना मन्त्रीले आज सामूहिक राजीनामा दिनुभएको छ । खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नारायणबहादुर मगर, सामाजिक विकासमन्त्री राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले पदबाट राजीनामा दिनुभएको मुख्यमन्त्रीका ...
२६ चैत २०८०, सोमबार
मोरङ — मोरङको ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । सीमावर्ती ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब तथा सीमान्कृत नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित कटहरी गाउँपालिका–२ हल्दिबारीमा अस्पताल निर्माण सुरु गरिएको ...
२६ चैत २०८०, सोमबार
फुङ्लिङ — ताप्लेजुङको मेवाखोला गाउँपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षामा पाँच जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी एक सय ७८ विद्यार्थीमध्ये पाँच जना विद्यार्थी उत्तीर्ण भएका हुन् । ...
२६ चैत २०८०, सोमबार
सल्लेरी — सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा अपाङ्ता रोकथाम तथा पुनःस्थापना शिविर सम्पन्न भएको छ । कोशी प्रदेश सरकार, खुम्बु पासाङल्हामु गाउँपालिका र करुणा फाउण्डेसनको त्रिपक्षीय साझेदारीमा चैत १७ गतेबाट सुरु भएको नौ दिने शिविर आइतबार ...
२५ चैत २०८०, आइतबार
इलाम — आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउनेमा महिलाको सङ्ख्या शून्य देखिएको छ । शुक्रबार २० जना उम्मेदवारले मनोनयन दर्ता गराउँदा सबै उम्मेद्वार पुरुषमात्र छन् । १२ दल ...
२४ चैत २०८०, शनिबार
फाइल तस्वीरइलाम — इलाम निर्वाचन क्षेत्र नम्बर – २ मा अगामी वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि अहिलेसम्म चार जानको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन आधिकृतको कार्यालय इलामका अनुसार अहिलेसम्म ...
२४ चैत २०८०, शनिबार
खोटाङ सेवा समाजले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर । खोटाङ — खोटाङ सेवा समाजले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर शुक्रबार साँझ सम्पन्न भएको छ । ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ नाराका साथ जिल्लाका विभिन्न ११ ...