१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैनः मन्त्री सुडी ★   लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन ★   धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ ★   ‘खेल क्षेत्र राष्ट्रको इज्जत’ ★   दूधबाट मात्रै भित्रिन्छ महिनाकै करोड ★   अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही ★   सङ्घीय लोकतन्त्र अझ मजबुत बनाउन जरुरी छः सभापति देउवा ★   मुलुकको हित तथा स्वार्थ अनुकूल हुने विषयमा मात्रै सम्झौता गर्न प्रधानमन्त्रीलाई सुझाव ★   सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै ★   सरकार देशलाई सङ्कटमुक्त बनाउने अभियानमा लागेको छ: महासचिव पोखरेल ★   ‘क्रेडिट रेटिङ’ले नेपालमा पुँजी परिचालनका लागि अवसर देखायोः सिबिफिन ★   शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा शिक्षा, स्वास्थ्यमा जोड ★   पुस्तकमा समेटियो १ सय ८ जना निवृत्त प्राध्यापकको जीवनी ★   नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन ★   चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह ★   प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति ★   रोग लाग्नै नदिन सचेत हुनुहोस्ः उपप्रधानमन्त्री सिंह ★   उच्चस्तरीय शासकीय सुधार सुझाव आयोग गठन गर्ने तयारी ★   नेपालमा सुटिङ गर्न उत्साहित हुनेछुः बलिउड निर्देशक कबिर खान ★   दृष्टिविहीन विश्वकप क्रिकेटःनेपालद्वारा अफगानिस्तान पराजित

कोशी प्रदेश

कोशी प्रदेशसभा बैठक स्थगित

फाइल तस्वीरविराटनगर — कोशी प्रदेशसभाको तेस्रो अधिवेशन अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ । सभामुखको भूमिकामा रहनुभएका इस्राइल मन्सुरीले आज बैठक सञ्चालन गर्ने क्रममा प्रतिपक्ष नेकपा एमाले र राप्रपाका सांसदहरुले उभिएर विरोध जनाएपछि बैठक ...

एमाले र राप्रपाद्वारा बैठक बहिष्कार

फाइल तस्वीरविराटनगर — प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रदेशसभाको बैठक बहिस्कार गरेका छन् । बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरू उठेर मुख्यमन्त्री उद्धव थापालाई संविधान विपरित विश्वासको ...

कोशी प्रदेशका मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने

फाइल तस्वीरविराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिनुहुनेभएको छ । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । प्रदेशसभाको बैठक ...

उपसभामुखले संसदीय व्यवस्थाभित्र द्वन्द्व सिर्जना गर्न खोज्नु भयोः मुख्यमन्त्री

तस्वीर: मुख्यमन्त्री उद्धव थापा, कोशी प्रदेश । विराटनगर — कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारले संसदीय संसदीय व्यवस्थाभित्र द्वन्द्व सिर्जना गर्न खोजेको र अलोकतान्त्रिक कदम चाल्नुभएको आरोप लागको छ । विराटनगरस्थित होटेल स्टर्नस्टारमा आयोजित सर्वदलीय बैठकपछि ...

कोशी प्रदेशसभा बैठक सञ्चालनको जिम्मा मन्सुरीलाई

फाइल तस्वीरविराटनगर — कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले बैठक सञ्चालनको जिम्मेवारी इस्राइल मन्सुरीलाई दिनुभएको छ । उपसभामुख दनुवारले कोशी प्रदेश सचिवालयमार्फत मन्सुरीलाई उक्त जिम्मेवारी दिनुभएको हो । उपसभामुख दनुवारले सचिवालयमार्फत लेखेको पत्रमा भदौ ४ गते ...

भ्रष्टाचारसँग सम्बन्धी सबै फाइल खुल्नुपर्छः महामन्त्री थापा

फाइल तस्वीरः काङ्ग्रेसका महामन्त्री गगनकुमार थापा ।दमक — सत्तारुढ नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई हानी पुर्‍यउने भ्रष्टचारसहितका सबै प्रकरणका फाइलहरु खुल्नुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस शिवसताक्षी नगर समितिको प्रथम नगर सम्मेलनको उद्घाटन गर्नुहँुदै ...

मुख्यमन्त्री थापाले विश्वासको मत लिने

फाइल तस्वीरः मुख्यमन्त्री उद्दव थापा ।विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री थापाले भने भदौ ४ गते विश्वासको मत लिनुहुने भएको हो । मुख्यमन्त्री थापाले भदौ ३ गते ...

असार १५ देखि स्थगित कोशीको प्रदेशसभा बैठक आज बस्दै

फाइल तस्वीर विराटनगर — कोशी प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । गत असार १५ देखि स्थगित बैठक आज शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको हो । आजको बैठकको सुरूमा निवर्तमान सभामुख बाबुराम गौतमले दिएको राजीनामाबारे ...

पहिरोले मेचीराजमार्ग अवरुद्ध, सदरमुकाम भित्रिने सवारीसाधन बीच बाटोमै थन्किए

फाइल तस्वीरताप्लेजुङ — गए राति गएको पहिरोको कारण मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम–काबेली सडकखण्ड अवरुद्ध बनेको छ । वर्षासँगै सेसम्बुबाट खहरेखोलासम्मका विभिन्न ठाउँमा पहिरो झरेको हो । खोक्सेबाट खहरेखोलासम्म सात ठाउँमा पहिरो झरेको सडक डिभिजन कार्यालय ...

शौचालयको सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मृत्यु

महेन्द्रनगर — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति जङ्गली हात्तीको मृत्यु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताका अनुसार शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा ...