२५ पुष २०८०, बुधबार
फाइल तस्वीरझापा — झापा विद्यालयको सय मिटर दूरीभित्रका पसलमा सुर्तीजन्य पदार्थ बिक्री वितरण रोक्न यहाँको बाल क्लबले अभियान थालेको छ । मेचीनगर नगरपालिका–१५ स्थित ज्यामिरगढी माध्यमिक विद्यालयमा गठित जागृति बाल क्लबले उक्त अभियान सुरु गरेको ...
२५ पुष २०८०, बुधबार
फाइल तस्वीरइलाम— इलामको माईजोगमाई गाउँपालिकाका किसानले उत्पादन गरेको दूध बिक्री नहुँदा समस्यामा परेको गुनासो गरेका छन् । गाउँपालिकाले आयोजना गरेको ‘किसानका समस्या र समाधानका उपाय’ विषयक छलफलमा किसानले पछिल्लो समय जटिलरूपमा देखिएको दूध बिक्री नहुने ...
२४ पुष २०८०, मङ्गलबार
मोरङ — कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाका नवनिर्वाचित सभामुख अम्बरबहादुर विष्टलाई आज शपथ गराउनुभएको छ । प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित एक विशेष समारोहबीच सभामुख विष्टलाई पद तथा गोपनीयताको शपथ ...
२४ पुष २०८०, मङ्गलबार
फाइल तस्वीरः कोशी प्रदेशका नव निर्वाचित सभामुख अम्बरबहादुर विष्ट । विराटनगर — कोशी प्रदेशको लामो समयदेखि रिक्त रहेको सभामुखमा सांसद अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ । आज मङ्गलबार बसेको कोशीको प्रदेशसभाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ...
२४ पुष २०८०, मङ्गलबार
खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न विभिन्न उपायको खोजी थालेको छ । सामुदायिक विद्यालयको घट्दो आकर्षणलाई उकास्न नगरपालिकाले नगरभित्रका राजनीतिक दलका प्रतिनिधि, वडा शिक्षा समिति, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, ...
२३ पुष २०८०, सोमबार
फाइल तस्वीरः काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौला । विराटनगर — सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । नेता सिटौलाले अहिले बिहान कोशी प्रदेशबाट निर्वाचन कार्यालयमा राष्ट्रियसभा सदस्यका लागि ...
२२ पुष २०८०, आइतबार
मोरङ — कोशी प्रदेशप्रमुख परशुराम खापुङले प्रदेशको मुख्य न्यायाधिवक्तामा रुपेश कोइरालालाई नियुक्त गर्नुभएको छ । प्रदेशप्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा, १६० को उपधारा(२) बमोजिम विराटनगर महानगरपालिका–९ निवासी कोइरालालाई आज उक्त ...
२२ पुष २०८०, आइतबार
फाइल तस्वीरझापा— झापा नेत्रहीन सङ्घले ‘अँध्यारोमा खानपिन’ कार्यक्रमको आयोजना गरेर दृष्टिसम्बन्धी अपाङ्गता भएका विद्यार्थीलाई सहयोग जुटाएको छ । विर्तामोडको सिटीसेन्टरमा शनिबार साँझ भएको कार्यक्रममा सहभागिताका लागि जनप्रतिनिधि, सामाजिक सङ्घसंस्थाका अगुवा र व्यवसायीले रु सात सय ...
२२ पुष २०८०, आइतबार
खोटाङ — अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र करुणा फाउण्डेसन नेपालबीच सम्झौता भएको छ । नगरप्रमुख तीर्थराज भट्टराई र फाउण्डेसनको व्यवस्थापक सन्तोष घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । नगरपालिकाको पूर्ण ...
२२ पुष २०८०, आइतबार
इलाम — अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । “अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि ...