११ बैशाख २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   देश विकासका लागि युवा एकतामा जोड ★   ‘राष्ट्र निर्माणको जिम्मेवारी युवाको काँधमा’ ★   गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द ★   ‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’ ★   ‘महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ’: सांसद खान ★   लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डप गुञ्जायमान ★   ‘लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ’ ★   निर्वाह भत्ता कार्यान्वयन नगरे निजी मेडिकल कलेजका सुविधा रोकिने ★   राष्ट्रपतिद्वारा शिक्षामन्त्री पन्तलाई पद तथा गोपनियताको शपथ ★   नेप्से परिसूचक दुई अङ्कले बढ्यो ★   तेह्र बुँदे घोषणापत्र जारी गर्दै हिमाली संवाद सम्पन्न ★   सामाजिक रुपान्तरणमा अध्यक्ष नेपालको जोड ★   च्याङ्ग्राको नश्ल सुधारम तथा अनुसन्धानस्थल बन्दै मुस्ताङको च्याङ्ग्रा फार्म ★   आगामी आइतबारदेखि अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न गाउँपालिकाको आग्रह ★   भारतीय विद्युत्मन्त्रीको मुक्तिनाथ दर्शनले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग ★   पहिरोले मकालु र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध ★   कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम ★   राष्ट्रियसभालाई निकास दिने थलोका रूपमा विकास गरिनुपर्छः अध्यक्ष दाहाल ★   ‘लोकतन्त्रलाई सुदृढ बनाऔँ’: प्रदेश प्रमुख देवकोटा ★   ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो’

कोशी प्रदेश

तेजरत्न आँखा उपचार केन्द्रलाई २० लाख सहयोग

सङ्खुवासभा, कात्तिक २२ गते । सङ्खुवासभा सदरमुकाम खाँदबारीमा समुदायद्वारा सञ्चालित तेजरत्न आँखा उपचार केन्द्रलाई स्थानीय मनोजकुमार श्रेष्ठका परिवारले रु २० लाख प्रदान गरेका छन् । बुधबार एक कार्यक्रमकाबीच श्रेष्ठले आँखा उपचार केन्द्रलाई रु २० लाखको ...

निरीक्षकको लापरवाहीले अनुत्तीर्ण छात्र राष्ट्रिय परीक्षा बोर्डद्वारा उत्तीर्ण

खोटाङ, कात्तिक २२ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा परीक्षा निरीक्षकको लापरवाहीले अनुत्तीर्ण हुनुभएका एक छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको छ । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका निरीक्षकले ...

मुख्यमन्त्री कार्कीद्वारा छठको शुभकामना

विराटनगर, कात्तिक २२ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाई, दिदीबहिनीमा छठको शुभकामना व्यक्त गर्नुभएको छ । आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले संस्कृति र रीतिरिवाजको संरक्षणबाट आपसी सद्भाव र ...

सरकारको प्रवक्तामा मन्त्री राई

विराटनगर, कात्तिक २१ गते । कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईलाई दिएको छ । आज बसेको कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले मन्त्री राईलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । बैठकले सङ्घीयता कार्यान्वयन तथा ...

कोशी प्रदेशका मन्त्री अधिकारीद्वारा राजीनामा

विराटनगर, कात्तिक २१ गते । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । केही दिन अघि प्रदेश सरकारको स्वीकृति नलिइकन विदेश जानुभएका मन्त्री अधिकारीको आलोचना भएपछि उहाँले नैतिकताको आधारमा ...

भुइँकटहर खेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी गर्दै विष्ट

तस्वीरमा व्यवसायिक भुइँकटहर खेती गरेको किसान अर्जुन विष्ट ।सुनसरी, कात्तिक २१ गते । बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाउनुभएको थियो । तर पछि ...

त्रिवि पत्रकारिता विभागलाई मुद्रणयन्त्र हस्तान्तरण

मोरङ, कात्तिक २० गते । नगेन्द्रप्रसाद रिजाल नेतृत्वको मन्त्रिपरिषद्मा शिक्षा तथा सञ्चार राज्यमन्त्रीका रुपमा राष्ट्रको सेवा गर्नुभएका स्वर्गीय राधाप्रसाद घिमिरेको विराटनगर–२ स्थित निवासमा रहेको सन् १८८३ मा निर्मित मुद्रणयन्त्र आज त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार ...

नरेश श्रेष्ठ स्मृति क्रिकेटः सुदूरपश्चिम र कर्णाली विजयी

विराटनगर, कात्तिक १९ गते । विराटनगरमा जारी नरेश श्रेष्ठ स्मृति वाईवाई पुरुष यु–१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश आ–आफ्नो खेलमा विजयी भएका छन् । मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आज भएको खेलमा ...

‘बाढीपहिरो त रोकियो, गाउँमा बस्न सक्ने अवस्था छैन’

पाँचथर, कात्तिक १४ गते । फालेलुङ गाउँपालिका–३ लुङपिन्ताङका चुडामणि तिम्सिनाको घर अगाडिबाट झरेको पहिरो झन्डै एक किलोमिटर तल रहेको हेंवा खोलासम्म पुगेको छ । पहिरोले उहाँका दुई छोरासहित १३ परिवार गाउँलेको खेतबारी बगाएको छ । ...

तस्करीमा संलग्न भारतीय पक्राउ

प्रतिकात्मक तस्वीर ...