०४ कार्तिक २०८१, आइतबार
भर्खरै
★   यू–१९ राष्ट्रिय क्रिकेटः खेलाडी बन्द प्रशिक्षणमा ★   देशका अधिकांश भागमा मौसम सफा रहने ★   तिहार र छठ पर्वमा माटोका भाँडाको उच्च माग, बनाउन भ्याइनभ्याई ★   राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु ★   आज कति छ विदेशी मुद्राको खरिद–विक्री दर ★   खानेपानीको आयोजना आयो, तर धारामा पानी आएन ★   उर्जामन्त्री खड्काद्वारा माथिल्लो तामाकोशी आयोजनाको अनुगमन ★   टी–२० सिरिजः नेपालले अमेरिकासँग अहिले बिहान दोस्रो खेल खेल्दै ★   क्षतिग्रस्त तामाकोसी जलविद्युत् आयोजनाको मर्मतसम्भार शीघ्र थालिने ★   चाडपर्वका बेला पनि घटेन विदेशिने क्रम ★   रेडपाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण ! ★   इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु ★   नेतान्याहूको निवासलाई निशाना बनाइ ड्रोन हमला ★   माओवादी पार्टीहरुको एकतालाई चाँडै टुङ्गोमा पु¥याउने प्रचण्डको प्रतिबद्धता ★   जुम्लाका किसानलाई मार्सीधान थन्क्याउन भ्याइनभ्याइ ★   सभामुख घिमिरेलाई सांसद लामिछाने पक्राउको जानकारी ★   ‘बाढीपहिरो प्रभावितलाई तत्काल आश्रयको व्यवस्था गरौँ’ ★   नेत्रहीन क्रिकेट विश्वकपमा नेपालको सहभागिता ★   ‘न्यायालयप्रति विश्वास छ, निष्पक्ष अनुसन्धानका लागि न्यायालयलाई सघाउँछौँ’ ★   कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते

कोशी प्रदेश

मदन भण्डारी राजमार्ग : झापा–सुनसरी खण्डका १४ पुल निर्माण सम्पन्न

झापा — मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलका अनुसार बाँकी रहेका अधिकांश पुलको समेत मूल संरचनाको काम ...

पूर्वीनाकाबाट निर्यातभन्दा पाँच गुणा बढी तरकारी आयात

फाइल तस्वीरझापा — पूर्वीनाका काँकडभिट्टा भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०/ ८१ ...

‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मत पारित

विराटनगर — कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मत पारित भएको छ । ...

कोशी प्रदेशसभामा पेस भएको प्रतिस्थापन बजेट विधेयक लोककल्याणकारी हुने : मुख्यमन्त्री कार्की

विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभामा पेस भएको प्रतिस्थापन बजेट विधेयक लोककल्याणकारी हुने बताउनुभएको छ । विधेयकका सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयको सभाहलमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले विशेष परिस्थितिमा नयाँ ...

पिकनिक गएको स्कुल बस देउरीमा दुर्घटना, तीन जनाको मृत्यु

साङ्केतिक तस्वीर उदयपुर – उदयपुरमा विद्यार्थीहरु सवार बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीका अनुसार दुर्घटनामा ४० वर्षीय चालक भिखन चौधरीसहित ७ वर्षीया ...

कोशी प्रदेशमा प्रतिस्थापन बजेट विधेयक पारित

फाइल तस्वीर विराटनगर — कोशी प्रदेशसभाले प्रतिस्थापन बजेट विधेयक सर्वसम्मत पारित गरेको छ । मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा नियावली, २०७४ को (पहिलो संशोधनसमेत) नियम ९३ को उपनियम १ बमोजिम सदनमा पेस गर्नुभएको सो प्रस्तावलाई उपसभामुख ...

हात्तीको आक्रमणबाट ७२ वर्षीय वृद्धको मृत्यु

झापा — जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ । ...

जनता आवास कार्यक्रम : भोजपुरका विपन्न परिवार नयाँ घर

भोजपुर— जनता आवास कार्यक्रममार्फत भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका १० विपन्न दलित परिवारको घर निर्माण सम्पन्न भएको छ । आर्थिक अभावमा घर बनाउन नसकेर वर्षौंदेखि त्रिपालमा बस्दै आएका विपन्न परिवारको घर निर्माण गरिएको हो । ...

भैँसीसँग मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, अर्का एक घाइते

प्रतिकात्मक तस्वीरदमक — भैँसीसँग मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् । झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल भैँसीसँग ठोक्किएर दुर्घटना भएको हो । उक्त दुर्घटनामा मोटरसाइकल ...

कोशी प्रदेशले स साना टुक्रे योजना ल्याउँदैन : मुख्यमन्त्री कार्की

पथरी — मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशले २५ लाखभन्दा कमका विकास आयोजना नल्याउने जानकारी दिनुभएको छ । मोरङको पथरी शनिश्चरे–४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन शनिबार शिलान्यास गर्नुहँदै उहाँले प्रदेश सरकारले ठूला विकासका आयोजनामा ...