२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल ★   देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न प्रतिबद्ध छौंः महामन्त्री बुर्लाकोटी

कोशी प्रदेश

एमाले प्रदेश नम्बर एकको संसदीय दलको नेतामा भीम आचार्य चयन

काठमाडौं – नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको नेतामा भीम आचार्य चयन हुनुभएको छ । मुख्यमन्त्री एवम् शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत रुपमा दलको नेता चयन हुनुभएको हो । मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा ...

मुख्यमन्त्री राईको राजीनामा, आजै भीम आचार्यको नाम सिफारिस गरिँदै

माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) बनेपछि प्रदेश १ सरकारको नेतृत्व हेरफेर हुने भएको हो । यसअघि नेपाल समूहमा खुलेका कतिपय नेताहरू अहिले एमालेमै बसेका छन् । नेपाल पक्षमा खुल्दै आएका प्रदेश सांसदहरू भने कता ...

दुई सय २० डोज भेरोसिल खोपसहित स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

झापा – बिर्तामोडको एउटा होटलमा २ सय २० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । बिर्तामोडको टाइमलेस होटलबाट खड्कालाई अपरान्ह ४ बजेतिर खोपसहित नियन्त्रणमा लिइएको थियो ...

दुर्गममा चिकित्सक पाउनै गाह्रो, पाएपछि टिकाउन साह्रो

पाँचथर – पाँचथरको हिलिहाङ गाउँपालिका– ३ गोपेटारको प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी भएका चिकित्सक अध्ययन बिदामा गएको दुई वर्ष नाघ्यो । दरबन्दीका चिकित्सक अध्ययन बिदामा गएपछि दुई वर्षसम्म न त उनी फर्के न अर्को चिकित्सक उक्त ...

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

दमक – पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक नगरपालिका–४ स्थित चियादोकान सडकखण्डमा मंगलबार राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी ...

लक्ष्यको तुलनामा करीब ८ प्रतिशत बढी राजस्व सङ्कलन

झापा – मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्षमा लक्ष्यको तुलनामा करीब आठ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षमा रु १२ अर्ब नौ करोड राजश्व असुल गर्ने लक्ष्य लिएकोमा सो अवधिमा ...

मोटरसाइकल ठक्करबाट एकको मृत्यु, तीन घाइते

झापा – मोटरसाइकलको ठक्करबाट झापा गौरादहमा गए राति एक पैदलयात्री वृद्धको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका गौरादह–३ का ७२ वर्षीय चेतबहादुर दाहालको दमकस्थित लाइफ लाइन ...

रोकिराखेको मोटरसाइकलमाथि एक जना व्यक्तिको शव भेटियो

विराटनगर – विराटनगरमा रोकिराखेको मोटरसाइकलमाथि एक जना व्यक्तिको शव भेटिएको छ । सोमबार राति विराटनगर महानगरपालिका –५ बिजुली अफिस चोकमा मोटरसाइकलमा बसेको जस्तै अवस्थामा शव भेटिएको हो । को ४ प २३१६ नम्बरको मोटरसाइकलमा मृत ...

कोरोनाका कारण मृत्यु भएका परिवारलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने

इलाम – कोभिड–१९का कारण मृत्यु भएका परिवारलाई इलामको देउमाई नगरपालिकाले राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष ०७८÷०७९ को नीति तथा कार्यक्रममा नगरवासीको मृत्यु भए सो रकम दिने ...

वन्यजन्तुको अवैध शिकार गरेको आरोपमा दुई जना पक्राउ

झापा – वन्यजन्तुको अवैध शिकार गरेको आरोपमा प्रहरीले झापाको कचनकवल गाउँपालिका—३ बाट हरिणको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी ४० वर्षीय लुखिराम हास्दा र २४ वर्षीय समन टुडु रहेका छन् । ...