२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल ★   देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न प्रतिबद्ध छौंः महामन्त्री बुर्लाकोटी

कोशी प्रदेश

प्रदेश एकको अधिवेशन आजबाट सुरु हुँदै

काठमाडौं – प्रदेश एक सरकारको अधिवेशन आजबाट सुरु हुँदै छ । यही अधिवेशनमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनेछन् । नेकपा एमाले विभाजित भएपछि गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य अल्पमतमा छन् ...

विज्ञापनमा कमिशन लिने कार्यको अन्त्य गर्नुपर्छ

मोरङ – सङ्घीय तथा प्रदेश कार्यालयबाट प्रदेशस्तीय सञ्चार माध्यममा वितरण गरिने विज्ञापनमा कर्मचारीले अत्याधिक कमिशन लिने कार्यको अन्त्य गर्नुपर्ने सुझाव सरोकारवालाले दिएका छन् । प्रदेश नं १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा सोमबार यहाँ आयोजित ...

कौडाको खालबाट ४ लाखभन्दा बढी नगदसहित १७ जना पक्राउ

झापाको दमक नगरपालिका–१ बाट प्रहरीले कौडा खेलिरहेका १७ जनालाई पक्राउ गरेको छ । स्थानीय हिमाल देवानको घर कम्पाउन्डमा कौडा खेलिरहेको अवस्थामा आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकबाट ...

एमाले अध्यक्ष ओली झापा जाँदै, विर्तामोडमा कार्यकर्तालाई सम्बोधन गर्ने

फाइल तस्वीर: एमाले अध्यक्ष केपी शर्मा ओली । विर्तामोड – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली आज जाँदै हुनुहुन्छ । अध्यक्ष ओली पार्टी विभाजन पछि आज पहिलो ...

प्रदेश १ को संसदीय दलको नेतामा नेकपा एकीकृत समाजवादीका राई चयन

विराटनगर – नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन हुनुभएको छ । आज बसेको संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको हो । एमाले विभाजन भएसँगै निर्वाचन आयोगले नेकपा (एकीकृत ...

ग्याँसको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा ३ जना घाइते

झापा – खाना पकाउने ग्याँसको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा अर्जुनधारा नगरपालिका–७ मा एका घरका तीन घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार रोमनाथ खनालका घरमा नयाँ सिलिन्डर ...

छ जनाको सामूहिक हत्याकाण्डका आरोपी एक जना २५ वर्षीय युवक पक्राउ

मादी नगरपालिका –१ स्थित कार्की परिवारकोे हत्या गरिएको घर ।सङ्खुवासभा — सङ्खुवासभा मादी नगरपालिका–१ उमलिङको खोलागाउँमा भएको सामूहिक हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । गत सोमबार भएको घटनामा एकै परिवारका ६ ...

झापाका ५५ वडामा सर्वसम्मत नेतृत्व चयन

काठमाडौं – नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत जिल्लामा ५५ वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । पार्टीका जिल्ला प्रचार विभागका प्रमुख कृष्ण हुमागाईका अनुसार १३१ वटा वडामध्ये ती वडामा क्षेत्रीय प्रतिनिधि र वडा ...

लक्ष्मी बैंकको शाखा सञ्जाल ४९ जिल्लामा, एक सय ३५ औं शाखा सुनसरीको चिमडीमा

लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुनसरी जिल्लाको बर्जु गाँउपालिका वडा न. ६ को चिमडीमा नयाँ शाखा खोलेको छ । यो शाखा सहित लक्ष्मी बैंकको देशभरी १ सय ३५ औं शाखा सङ्ख्या पुगेको ...

प्रदेश १ सरकार अल्पमतमा, मुख्यमन्त्रीद्वारा आफूसँग भिजन छ भन्दै विपक्षी दलहरुलाई समर्थन गर्न आग्रह

विराटनगर – नवनियुक्त मुख्यमन्त्री भीम आचार्य नेतृत्वको प्रदेश १ सरकार अल्पमतमा परेको छ । नेकपा विभाजनका कारण गत भाद्र ११ गते गठन भएको सरकार अल्पमतमा परेपछि सरकार टिकाउन र ढाल्नका लागि सांसदहरु तानातानको अवस्थामा पुगेका ...