०६ मङि्सर २०८१, बिहिबार
पाँचथर, मङ्सिर ६ गते । जिल्लाको सूदुर उत्तरी याङवरक गाउँपालिका वडा नं। १ च्याङथापूको खोलाघारीकी सुकमाया राईका नातिनीहरु यस वर्षबाट कक्षा ९ मा पढ्न थालेका छन । कक्षा ८ सम्म समरजुङमा रहेको विद्यालयमा अध्ययन गरेका ...
०६ मङि्सर २०८१, बिहिबार
झापा, मङ्सिर ६ गते । उज्यालो नहुँदै झिसमिसेमा धुलाबारी मोडमा आइपुग्नुहुन्छ पाहानी राजवंशी र सुरु गर्नुहुन्छ माटाको भाडामा भाक्का पकाउन । यतिबेला उहाँको दैनिकी नै बनेको छ यो काम । मेचीनगर नगरपालिका–१५ धुलाबारी क्याम्पस मोडमा ...
०६ मङि्सर २०८१, बिहिबार
खोटाङ, मङ्सिर ६ गते । सहर छाडेर गाउँ फर्किनुभएका अर्थशास्त्री तथा राजनीतिक विश्लेषक हरि रोकाको खेतमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङका नेता तथा कार्यकर्ताले श्रमदान गरेका छन् । काठमाडौँ छाडेर ४० वर्षपछि विसं २०७९ ...
०६ मङि्सर २०८१, बिहिबार
फाइल तस्वीरझापा, मङ्सिर ६ गते । झापामा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा पुँजीगत खर्च निराशाजनक देखिएको छ । जिल्लामा सात दशमलव ३४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । ...
०५ मङि्सर २०८१, बुधबार
मोरङ, मङ्सिर ५ गते । मैथिली साहित्य, भाषा, संस्कृतिलाई अन्य भाषाभाषीहरूमा पहुँच पुर्याउन विराटनगरमा ‘मान अन्तर्राष्ट्रिय अवार्ड–२०२४’ हुने भएको छ । मैथिली एसोसिएसन नेपाल विराटनगरले आगामी मङ्सिर १५ गते विराटनगरमा हुने अवार्ड वितरण कार्यक्रममा नेपाल ...
०५ मङि्सर २०८१, बुधबार
विराटनगर, मङ्सिर ५ गते । कोशी प्रदेश सरकारले कृषि तथा सहकारी मन्त्रालयमार्फत आएको प्रदेश कृषि प्रवर्द्धन अनुदान तेस्रो संशोधन नियमावली–२०८१ स्वीकृत गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश कृषि प्रवर्द्धन ...
०५ मङि्सर २०८१, बुधबार
झापा, मङ्सिर ५ गते । कनकाई नदी किनारमा अवस्थित धार्मिक पर्यटकीयस्थल दोमुखालाई यतिबेला बेहुलीझँै सिँगारिएको छ । पहाडको फेदमा रहेको यो क्षेत्र जिल्लाको आकर्षक पर्यटकीय गन्तव्यमध्येको एक हो । आन्तरिक एवं बाह्य पर्यटक आकर्षित गर्न ...
०३ मङि्सर २०८१, सोमबार
मोरङ, मङ्सिर ३ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले सञ्चालन गरेको तालिमले स्वदेश तथा विदेशका लागि आवश्यक दक्ष जनशक्तिको माग धानिरहेको बताउनुभएको छ । परिषद् पुनःसंरचनासम्बन्धी उच्चस्तरीय कार्य ...
०२ मङि्सर २०८१, आइतबार
झापा, मङ्सिर २ गते । “अरुको लहैलहैमा लागेर सुरुमा उनीहरु अर्काले दिएको लागुऔषध खान्छन् । केही समयपछि लत बस्छ । अनि, आवश्यकताले खोजीखोजी किनेर खान थाल्छन् । जब कुलत हाबी हुन्छ, उनीहरुलाई लाज, घिन र ...
०२ मङि्सर २०८१, आइतबार
मोरङ, मङ्सिर २ गते । आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको सयम तोकिएको छ । आज बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन आयोगले जनाएको ...