१९ चैत २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   रमा–कृष्ण साहित्य सम्मान समालोचक चुडामणि बन्धुलाई ★   सार्वजनिक नीतिसहित दुईवटा समितिको बैठक आज बस्दै ★   अध्यादेशबाट ऐन जारी नगरेसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने चेतावनी ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   राजसंस्था फर्काउँछु र देहत्याग गरेका हजुरबालाई फर्काउँछु भन्नु उस्तै होः सांसद पूर्णबहादुर घर्ती ★   आज विश्व ‘अटिजम’ जागरुकता दिवस ★   यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी ★   भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर ★   चैते दसैँमा कालिका मन्दिरमा पर्यटक बढे ★   प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै ★   हिउँदे अविधेशनबाट पाँच विधेयक पारित ★   जन्मदर्ता नहुँदा मारमा सडक बालबालिका ★   ‘कार्यान्वयनयोग्य बजेट ल्याउनेतर्फ सरकारको ध्यान केन्द्रित छ’: अर्थमन्त्री पौडेल ★   एमाले कार्यवाहक अध्यक्षमा पोखरेल ★   राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन आम नागरिकलाई अपिल ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, कारोबार रकम पाँच अर्ब ७९ करोड ★   नेप्सेका नवनियुक्त सिइओले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने ★   प्रदेश प्रमुखद्वारा तीन विधेयक प्रमाणीकरण ★   प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणः द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने विश्वास

कोशी प्रदेश

चालू वर्षमा प्रदेश १ को आर्थिक वृद्धिदर ३.६ प्रतिशत

विराटनगर – प्रदेश १ को चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ३.६ प्रतिशत हुने अनुमान गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङ लिम्बूले आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा चालु वर्षमा साढे ३ ...

प्रदेश १ को नीति तथा कार्यक्रम : उच्च प्राथमिकतामा स्वास्थ्यक्षेत्र

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्नु भएको छ । प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको चौथो बैठकमा प्रदेश प्रमुख ‘प्यासी’ ले आगामी आर्थिक ...

स्रोत प्रक्षेपणका आधारमा प्रदेश १ सरकारको बजेट निर्माण हुँदै, ठूला नयाँ योजनाविहीन बजेट ल्याउने तयारी

बिराटनगर – आगामी आर्थिक वर्षका लागि विभिन्न शीर्षकका आधारमा प्रदेश सरकारले प्राप्त गर्ने राजस्व, अनुदान लगायत बजेटको स्रोत प्रक्षेपण गरेको छ । मन्त्रालय स्रोतका अनुसार प्रदेश सरकारका आर्थिक स्रोत सीमित छन् । जसमा मुख्यतः राजश्व ...

तात्कालिन नेकपालाई राजनीतिको कोभिडले निलेको मुख्यमन्त्री राईको दावी

विराटनगर– मुख्यमन्त्री शेरधन राईले स्वास्थ्यमा मात्र नभई नेपाली राजनीतिमा पनि कोभिड सङक्रमण देखिएको टिप्पण गरेका छन् । प्रदेश नं. १ का मुख्यमन्त्री राईले प्रदेशसभाको आठौं अधिवेशन तथा बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै उक्त धारणा व्यक्त ...

ताप्लेजुङको सुकेटार विमानस्थलको नामाकरणप्रति नेता भट्टराईको असन्तुष्टि

काठमाडौं– सरकारले ताप्लेजुङ्गस्थित सुकेटार विमानस्थलको नामाकरण गर्ने विषयमा एमालेका नेता तथा निवर्तमान् सांसद योगश भट्टराईले असन्तुष्टि जनाउनु भएको छ । सरकारले दिवङ्गत एमाले नेता तथा तात्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको नाममा उक्त विमानस्थलको नामकरण गर्ने ...

झापामा हात्तिको आक्रमणमा परी एक जनाको ज्यान गयो

झापा– झापामा आज बिहान जङ्गली हात्तीको आक्रमणमा परी एक व्यक्तिको मृत्युभएको खबर छ । झापास्थित कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको बिहान हिंडिरहको अवस्थामा जङ्गली हात्तीले आक्रमण गर्दा मृत्यु भएको हो । आज ...

कटारी नगरप्रमुखद्वारा सहयोगको घोषणा

उदयपुर– देशमा कोरोना भाइरस सङ्क्रमणको महामारी फैलिएको भन्दै उदयपुरस्थित कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले आफ्नो तीन महिनाको तलब सेवासुविधाको रकम कोरोना कोषमा जम्मा गर्ने हुनुभएको छ । यसरी आफुले पाउने तलब सेवासुविधा उक्त कोषमा जम्मा ...

गाउँ छिरेकाहरू नै सङ्क्रमित

राससओखलढुङ्गा– ओखलढुङ्गाका गाउँगाउँमा कोरोना भाइरस सङ्क्रमितहरु भेटिन थालेका छन् । शहरमा सङ्क्रमणको दर उच्च हुन थालेपछि राजधानी काठमाडौं र तराईका जिल्लाबाट गाउँ फर्किएकामा सङ्क्रमण देखिन थालेको हो ।हालसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ ...

माओवादी केन्द्रले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने

काठमाडौं — नेकपा माओवादी केन्द्रले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने भएको छ । आज दिउँसो २ बजे बस्ने प्रदेश १ को प्रदेशसभाको सतौं हिउँदे अधिवेशनको चौथो बैठकबाट माओवादी ...