१५ भदौ २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ — कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आइतबार हुने भएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासका लागि तोकिएको आजको पेशी हेर्न नमिल्ने भएपछि सुनुवाइ आइतबारका लागि सरेको ...
१४ भदौ २०८०, बिहिबार
खोटाङ — खोटाङको रावाबेँसी गाउँपालिकाले राडीपाखीको व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो उपलब्ध गराएको छ । पुर्खौली पेसा राडीपाखी व्यवसाय गर्दै आएका महिलाको व्यावसायिक विकासमा सघाउ पु¥याउने उद्देश्यका साथ गाउँपालिकाले आवश्यक सामग्री तयार गरेर उपलब्ध ...
१२ भदौ २०८०, मङ्गलबार
इनरुवा — सुनसरी क्षेत्र नं ४(२) का पूर्वप्रदेश सांसद् हाजी ताहिर मियाँ अंसारीको निधन भएको छ । नेपाली काङ्ग्रेसबाट २०७४ सालको निर्वाचनमा सुनसरी क्षेत्र नं ४(२) बाट कोशी प्रदेशसभामा उहाँ विजयी हुनुभएको थियो । ...
०९ भदौ २०८०, शनिबार
तस्वीरः ब्लाक सफ्टसेल जातको कछुवा । बेलबारी — मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ । अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता ...
०८ भदौ २०८०, शुक्रबार
फाइल तस्वीरविराटनगर — कोशी प्रदेशको राजनीतिदिशा अन्योलग्रथ बनेको छ । नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्रसहित चार दलीय गठबन्धनको सरकार पटक पटक अल्पमतमा परेपछि कोशी प्रदेशमा राजनीतिक सङ्कट चुलिएको हो । नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय ...
०७ भदौ २०८०, बिहिबार
फाइल तस्वीरः सर्वोच्च अदालत ।काठमाडौं — कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाविरुद्ध नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आज बिहीबार सुनुवाई हुँदैछ । मुख्यमन्त्री थापाले असंवैधानिक अथकण्डा अपनाएर प्रदेशसभा बैठकबाट विश्वासको मत लिएको ...
०६ भदौ २०८०, बुधबार
फाइल तस्वीरविराटनगर — कोशी प्रदेशसभाको तेस्रो अधिवेशन अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ । सभामुखको भूमिकामा रहनुभएका इस्राइल मन्सुरीले आज बैठक सञ्चालन गर्ने क्रममा प्रतिपक्ष नेकपा एमाले र राप्रपाका सांसदहरुले उभिएर विरोध जनाएपछि बैठक ...
०६ भदौ २०८०, बुधबार
फाइल तस्वीरविराटनगर — प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रदेशसभाको बैठक बहिस्कार गरेका छन् । बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरू उठेर मुख्यमन्त्री उद्धव थापालाई संविधान विपरित विश्वासको ...
०४ भदौ २०८०, सोमबार
फाइल तस्वीरविराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिनुहुनेभएको छ । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । प्रदेशसभाको बैठक ...
०४ भदौ २०८०, सोमबार
तस्वीर: मुख्यमन्त्री उद्धव थापा, कोशी प्रदेश । विराटनगर — कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारले संसदीय संसदीय व्यवस्थाभित्र द्वन्द्व सिर्जना गर्न खोजेको र अलोकतान्त्रिक कदम चाल्नुभएको आरोप लागको छ । विराटनगरस्थित होटेल स्टर्नस्टारमा आयोजित सर्वदलीय बैठकपछि ...