१८ जेठ २०८१, शुक्रबार
बेलबारीमा आयोजित बाल कला साहित्य महोत्सव । मोरङ जेठ १८ गते । विद्यालयस्तरका बालबालिकाको प्रतिभा प्रस्फुट गर्ने उद्देश्यले बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनमा हिजो बिहीबारदेखि बाल कला साहित्य महोत्सव सुरु भएको छ । मोरङको बेलबारीमा आज ...
१३ जेठ २०८१, आइतबार
तस्वीरमा कोट–पाँचधारे सडकको स्तरोन्नतिको कामगर्दै । भोजपुर, जेठ १३ गते । भोजपुरलाई खोटाङ सदरमुकाम दिक्तेलसँग जोड्ने कोट–पाँचधारे सडकको स्तरोन्नति थालिएको छ । वर्षा याममा आवागमन नै अवरुद्ध हुने टेम्केमैयुङ गाउँपालिका–६ कोटक्षेत्रको सात किलोमिटर सडक स्तरोन्नति ...
११ जेठ २०८१, शुक्रबार
खोटाङ, जेठ ११ गते । दिक्तेलमा बिहीबार सम्पन्न राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपाल खेलकुद प्रतिष्ठानले हात पारेका छ । ‘प्रथम बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तर्गत भएको प्रतियोगितामा खेलकुद प्रतिष्ठानले आठ स्वर्ण, ...
११ जेठ २०८१, शुक्रबार
फुङ्लिङ, जेठ ११ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको शिलान्याससँगै अन्य काम प्रारम्भ भएको छ । संविधानसभा सदस्य सञ्चकपाल मादेन र स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी ...
१० जेठ २०८१, बिहिबार
सुनसरी, जेठ १० गते ।मधेसैको लहरे वर पात खस्यो हरर हो ।रेलमा चढी झ्यालेमा बसी, पछ्यौरी फरर ।आकासैको गड्याङ र गुडुङ पातलैको भुइँचाल ।मर्ने जति मरी ना गए बाच्नेको येई साल ।…. ...
०९ जेठ २०८१, बुधबार
मोरङ, जेठ ९ गते । राष्ट्रिय मानवअधिकार आयोगले कोशी प्रदेशमा मानवअधिकार उल्लङ्घनका घटनामा गरिएका अधिकांश सिफारिस कार्यान्वयन नभएका जनाएको छ । आयोगको कार्यालय हरिहर भवन काठमाडाँैद्वारा आज विराटनगरमा आयोजित ‘आयोगबाट भएका सिफारिसको कार्यान्वयनसम्बन्धी छलफल” मा ...
०७ जेठ २०८१, सोमबार
ताप्लेजुङ, जेठ ७ गते । ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको पाथीभरा म्याराथन दौडमा त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ प्रथम हुनुभएको छ । श्रेष्ठले फुङलिङ–पाथीभरा ४८ किलोमिटरको निर्धारित दूरी चार घण्टा पाँच मिनेट २७ सेकेन्डमा पूरा ...
०६ जेठ २०८१, आइतबार
विराटनगर, जेठ ६ गते । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नियम विपरीत सञ्चालित सहकारीमाथि कारबाही हुने बताउनुभएको छ । महानगरले आयोजना गरेको पाँचदिने सहकारी लेखा तथा पल्र्स तालिमको आज भएको समापन कार्यक्रममा उहाँले जनताले गाँस ...
०४ जेठ २०८१, शुक्रबार
धरान, जेठ ४ गते । धरान उपमहानगरपालिका–१३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेसँगै मुख्य आकर्षण केन्द्रका रुपमा विस्तार हुँदै गएको छ । धरानको भानुचोकबाट करिब छ किलोमिटरमाथि निर्माण गरिएको उक्त ...
०४ जेठ २०८१, शुक्रबार
ताप्लेजुङ, जेठ ४ गते । फुङ्लिङ नगरपालिका–६ स्थित छिरिङ नेपाली हाते कागज उद्योगका सञ्चालक पासाङ लाक्पा शेर्पा अधिकांश समय आफ्नै उद्योगमा कागज बनाउने काममा व्यस्त भेटिनुहुन्छ । पुख्र्यौली पेसाका रुपमा शेर्पाले नेपाली हाते कागज बनाउने ...