२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

कोशी प्रदेश

सरकारका कमीकमजोरी र एमालेले गरेका राम्रा कामहरु चुनावी एजेण्डा हुनेछन्ः नेम्बाङ

फाइल तस्वीर पाँचथर– पूर्वसभामुख एवम् एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नागरिकका समस्यामा ध्यान नदिएको आरोप लगाउनुभएको छ । एमाले नतो नेम्वाङले मङ्गलबार पाँचथरको फिदिममा प्रेस चौतारीद्वारा आयोजित पत्रकार सम्मेलनमा ...

स्कारपिओको ठक्करबाट पैदल हिँडिरहेकी तीन वर्षीय बालिकाको मृत्यु

प्रतीकात्मक तस्वीर सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारमा स्कारपिओको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । भोजपुरको षडानन्द नगरपालिका–५ की ३ वर्षीया मनीषा विष्टको स्कारपिओको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । ...

भारतीय गाडीको ठक्करबाट दुई जनाको मृत्यु

साङ्केतिक तस्वीर मोरङ– मोरङको बूढीगङ्गा गाउँपालिका–२ गङ्गाचोकमा आज बिहान सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको ट्रेलरको ठक्करबाट मोरङको केराबारी गाउँपालिका–७ का २७ वर्षीय हर्क परियार र सोही स्थानका २१ ...

अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरी ओसार–पसारमा संलग्न तीन ट्याक्टर प्रहरी नियन्त्रणमा

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा हप्ता दिनको अवधिमा अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरी ओसार–पसारमा प्रयोग भइरहेका तीन वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । २४ असारदेखि २९ असारबीचमा दूधकोसी र सुनकोसीबाट अवैध रुपमा ...

चट्याङ लागेर एक जनाको मृत्यु, बालकसहित दुई घाइते

फाइल तस्वीर ताप्लेजुङ – जिल्लामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा रहेको प्रहरीले जनाएको छ । उनीहरु मकै ...

प्रतिबन्धित लागुऔषधसहित एकजना पक्राउ

साङ्केतिक तस्वीर मेचीनगर – झापाबाट लागुऔषधसहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेका एक यात्रुबाट उक्त लागुऔषध बरामद गरेको हो । पक्राउ पर्नेमा ओकैटी टी–स्टेट गोदाम धुरा घर ...

सर्वदलीय बैठक सम्पन्न भइसक्दा पनि टुङ्गो लागेन प्रदेशको नाम

विराटनगर – प्रदेश नम्बर १ को नामकरणका बारेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रदेश सरकारको आह्वानमा प्रदेशसभाका संसदीय दलका नेतासहितको बैठक मुख्यमन्त्रीको कार्यकक्षमा शुक्रबार बसेको हो । चालु प्रदेशसभाबाट प्रदेशको ...

एमाले सांसद बस्नेतद्वारा शपथग्रहण

विराटनगर – नेकपा एमालेबाट प्रदेश नं १ समानुपातिकतर्फ निर्वाचित हुनुभएकी हिमादेवी बस्नेतले सांसद पदको शपथग्रहण गर्नुभएको छ । प्रदेश सभामा आज आयोजित कार्यक्रममा सभामुख प्रदीप कुमार भण्डारीले नवनियुक्त बस्नेतलाई शपथग्रहण गराउनुभएको हो । निर्वाचन आयोगले ...

मानव र वन्यजन्तु द्वन्द्वबाट ५२ जनाले गुमाए ज्यान

झापा – झापामा २०६४ सालदेखि हालसम्म मानव र वन्यजन्तु द्वन्द्वका कारण ५२ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ४७ नेपालीे र पाँच भारतीय नागरिक छन् । वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि झापाली नागरिकले विगतदेखि आवाज ...

पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता

पाँचथर – अविरल वर्षासँगै गएको पहिरोले पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता ...